विराटनगर, ३ बैशाख । सुनसरी र झापाको दुई स्थानबाट लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न ५ जनालाई प्रहरीको नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा हिजो दिउँसो सुनसरीको इटहरी उप-महानगरपालिका-१२ क स्थित कोशी लोकमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको प्रदेश १-०२-००३ ह ९६०७ ...
काठमाडौँ, १ वैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, कोशी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा ...
काठमाडौं । पत्रकार प्रतीक श्रेष्ठ सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै न्यूज एक्सप्रेस मिडिया प्रालिले श्रेष्ठलाई सम्मान गरेको हो । प्रालिले राजधानी काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा गत मंगलबार एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको ...
विराटनगर,२७ चैत । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले प्रमुख सचेतकमा सांसद गोपाल तामाङलाई नियुक्त गरेका छन् । झण्डै ६ महिनायता रिक्त रहेको कांग्रेसको प्रमुख सचेतकमा दलका नेता थापाले तामाङलाई नियुक्त गरेका हुन् । प्रमुख सचेतकमा नियुक्त ...
संखुवासभा, २७ चैत । संखुवासभाको पाँचखपन नगरपालिका २ गैरीगाँऊमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजे ५० बर्षीय युवराज राई र उनकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले ...
झापा,२६ चैत । विद्युतीय सुरक्षा दिवसको अवसरमा सोमबार गौरादहमा प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रको आयोजनामा सोमबार बिहान गौरादह बजारमा प्रभात फेरी गरिएको हो । गौरादह फ्युज सेवाबाट सुरु भएको प्राधिकरणमा कर्मचारी सम्मिलित प्रभातफेरी बजार परिक्रमा ...
विराटनगर,२५ चैत ।मच्छिन्द्र फुटबल क्लब काठमाडौंले विराट गोल्डकप फुटबलको उपाधि पहिलो पटक चुमेको छ। शनिबार सहिद मैदानमा सम्पन्न आठौं संस्करणको उपाधि भिडन्तमा मच्छिन्द्रले घरेलु टोली सांग्रिला मोरङ एफएलाई दुई शून्यले पराजित गर्दै उपाधि जितेको हो। प्रतिस्पर्धात्मक बनेको उपाधि भिडन्तको निर्धारित ...
विराटनगर,२५ चैत । आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा २० जनाले दर्ता प्रमाणपत्र बुझेका हुन् । [सूची ]
काठमाडौँ,२४ चैत । सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यू जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्यूलाई आज पनि निरन्तरता दिइएको हो । सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ...
बिराटनगर,२३ चैत । डाक्टर र अस्पतालको काम हो बिरामीको उपचार गर्ने तर अस्पतालहरुको भिडमा एउटा यस्तो अस्पताल पनि छ जुन अस्पताल र अस्पतालमा कार्यरत डाक्टरहरु मनकारी छन् ।बिरामीको उपचार संगसंगै समाजका दुखि पिडित र असहायहरुलाई निरन्तर सहयोग गर्छन् त्यो अस्पताल ...
विराटनगर,२३ चैत / आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसि काठमाण्डौ र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको ...
विराटनगर,२३ चैत । सुनसरीको भुटाह क्षेत्रमा हिन्दु र मुस्लिम समुदायका युवाहरुविच भएको झडपलाई लिएर विश्व हिन्दु परिषद नेपालले आपत्ति जनाएको छ । भुटाहामा हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेको घटनाप्रति परिषदले ध्यानाकर्षण भएको समेत जनाएको छ । कुटपिटका ...
सुनसरी,२३ चैत । सुनसरीकाे हरिनगरा क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेकाे छ । हरिनगरा गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर गरेकाे सुनसरी प्रहरीले जानकारी दिएकाे छ । हरिनगरा गाउँपालिका–१ मा रहेको ...
विराटनगर,२३ चैत । दलहरूको केन्द्रीय सत्ता गठबन्धन फेरबदल हुँदा त्यसको प्रत्यक्ष असर प्रदेशहरूमा परेको छ । संघमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन बनाउँदा प्रदेशको राजनीतिमा त्यसको प्रत्यक्ष असर परेको ...
विराटनगर,२२ चैत । मोरङ व्यापार संघको नाम फेरिएको छ । मोरङ व्यापार संघ बिहीबारदेखि औपचारिक रुपमा मोरङ उद्योग व्यापार संघ भएको छ । संघको ६७ औं बार्षिक साधारणसभाको अवसरमा यो नामको बोर्ड अनाबरण गरिएको छ । नेपाली कांग्रेसका नेता एवं ...
विराटनगर,२२ चैत । नेपाली कांग्रेसले इलाम—२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ । उनी नेपाली कांग्रेस इलामको जिल्ला सभापति पनि हुन् । गत चुनावमा सुवास नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत ...
विराटनगर,२२ चैत । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले सदस्यता शुद्धीकरणको अभियान टुंगामा पु¥याएर मात्रै अधिवेशन गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धीकरण टुंगो नलगाई महासंघको अधिवेशन मिति घोषणा गरेकोप्रति युनियनले आपत्तिसमेत जनाएको छ । ...
विराटनगर,२१ चैत । प्रत्येक १२ वर्षमा चतरामा महाकुम्भ मेला आयोजना हुदै आएको छ । नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा कुम्भ मेला आयोजना हुँदै आएको छ । चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म ...
काठमान्डौं,२१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् । उनले भने( ‘पछिल्लो राजनीतिक परिस्थितिमा कर्णालीको मुख्यमन्त्रीमा रहिरहन उपयुक्त नदेखिएपछि पदबाट राजीनामा दिने निर्णय ...
विराटनगर,२१ चैत । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले कोशी प्रदेशका मुख्य सहरहरुसँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ ।सम्भवत चाडैनै यो सेवा प्रवाह गर्ने लक्ष्य पठाओले लिएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार ...
