सफाई महिला कर्मचारीलाई पोशाक वितरण

विराटनगर,१५ कात्तिक / रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सफाई महिला कर्मचारीहरुलाई पोशाक वितरण गरेको छ । विराटनगरस्थित बालिका विद्यालयमा आयोजित कार्यक्रममा संस्थाले घर–घरमा गएर सरसफाई गर्ने महिलाहरुलाई पोशाक वितरण गरेको हो । कार्यक्रमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले ...

संखुवासभाको चिचिलामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन

विराटनगर,१४ कात्तिक / ‘लोपोन्मुख संस्कृतिको संरक्षण गरौं: छिमेकी मुलुकसँग सांस्कृतिक सम्बन्ध सुदृढ बनाऔं’ भन्ने नाराका साथ संखुवासभाको चिचिला गाउँपालिकामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । चिचिला गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले संयोजन गरेका हुन् ...

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

विराटनगर,१३ कात्तिक । मोरङको बेलबारी नगरपालिकामा घरनजिकको बासको झ्याङबाट माटो निकाल्ने क्रममा एक महिलाको मृत्यु भएको छ। घर लिप्नका लागि माटो निकल्ने क्रममा आइतबार साँझ माटोको खाल्डोमा नगरपालिका १० को सुनिता राजवंशीलाई ढिस्कोले पुरेको थियो। प्रहरीका अनुसार करिब २८ वर्षीय ...

दशैंमा कति दिन छ सार्वजनिक बिदा ?

विराटनगर,२ कात्तिक । आज नवरात्रको पाचौं दिन । नेपालमा सबैभन्दा बढी बिदा हुने चाड दशैैं हो । विगत वर्षहरुमा दशैंका लागि एक हप्ता बढी बिदा हुने चलन थियो । तर यो बिदा विस्तारै नयाँ व्यवस्थामा कटौती गरिदै आइरहेको देखिन्छ । ...

व्यापार सूचना पोर्टल र इयु रेक्स सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

विराटनगर,१ कात्तिक । आयात निर्यात सम्वन्धी कार्य सम्पादनकालागि चाहिने आवश्यक सूचना प्रवाहिकरण र समयको बचत गर्न नेपाल सरकारले व्यापार सूचना पोर्टल संचालनमा ल्याएको छ । व्यापार क्षेत्रका कतिपय सवालहरु जानकारी नहुदा समस्या सिर्जना भइरहेको थियो । यद्यपी यो पोर्टल आए ...

के.एफ.सीको नयाँ शाखा विराटनगरमा

विराटनगर ,३० असोज । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सीले नयाँ शाखा विराटनगरमा सञ्चालनमा ल्याएको छ । देवयानी इन्टरनेशनल नेपाल प्रा.लि. ले विराटनगरमा पहिलो केएफसी र पिज्जा हट सञ्चालनमा ल्याएको हो । विराटनगर स्थित सेन्चुरीमलको भुई तत्लामा खुलेको के.एफ.सी रेस्टुँरामा अन्तराष्ट्रिय ...

नेपालीमा लेखिएको दुर्गासप्तशती चण्डीको विमोचन

विराटनगर, ३० असोज । सरल नेपाली भाषामा लेखिएको  दुर्गासप्तशती चण्डीको मंगलबार विराटनगरमा विमोचन गरिएको छ ।  संस्कृत भाषामा सात सय श्लोकमा लेखिएको मूल गन्थ्रलाई नेपालीमा पनि जस्ताको तस्तै (छायाँ ) अनुवाद गरिएको सो पुस्तकको विमोचन गरिएको हो । प्राडा चन्द्रमणि ...

मनाङ एयरको हेलिकप्टर दुर्घटना

विराटनगर,२७ असोज । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । घटनाको थप विवरण आउन बाकी छ ।  

इजराइलमा ज्यान गुमाएका विद्यार्थीको संझनामा नेविसंघले गर्‍यो विराटनगरमा श्रद्धान्जलीसभा

विराटनगर, २४ असोज । आतंकवादी समुह हमासले गत शनिबार इजराइल माथि गरेको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा नेपाल विद्यार्थी संघले विराटनगरमा श्रद्धान्जलीसभा कार्यक्रम गरेको छ । केन्द्रीय सदस्य द्वय दिपेन रौनियार र अंकित भट्टराइको संयोजकत्वमा मंगलबार साझ अयोजीत ...

पत्रकार नवोदितद्वारा मानवसेवा आश्रमका आश्रितलाई भोजन

विराटनगर,२१ असोज / विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् । विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न ...

विद्यार्थी र ज्येष्ठ नागरिकलाई रेमिटको सम्मान

विराटनगर,२० असोज । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ स्थित रेमिट बचत तथा ऋण सहकारी संस्थाले ११औं साधारणसभाको अवसरमा जेष्ठ नागरिक, उत्कृष्ट छात्रछात्रा तथा पत्रकारलाई सम्मान गरेको छ । शनिबार सम्पन्न भएको साधारण सभामा स्थानीय पत्रकार बावुराम मुडियारीसहित तीन जना ...

प्रदेश संरचना खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर,२० असोज ।प्रदेश संरचना खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा शनिबार (आज) प्रदेश खारेजीको माग राख्दै प्रदर्शन गरिएको हो। सचेत नागरिक अभियानले मोटरसाइकल र्‍याली निकाल्दै प्रदेश खारेजको माग उठाएको हो । विराटनगरको कञ्चनबारीबाट सुरु भएको ...

प्रक्रियामा प्रवेश नै नगरी मुख्यमन्त्री कार्कीले दिए राजीनामा

विराटनगर,२० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । उनले आजै प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिने प्रक्रियामा ...

गुरुकुलमा ‘मुनामदन’ २० गतेसम्म चल्ने

  विराटनगर,१८ असोज ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा थप चार दिन ...

विराटनगर महानगरद्वारा स्वास्थ्यतर्फको वार्षिक समीक्षा

विराटनगर,१८ असोज / विराटनगर महानगरपालिकाले स्वास्थ्यतर्फको वार्षिक समीक्षा सम्पन्न गरेको छ । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा गत आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्यतर्फ वार्षिक समीक्षा सम्पन्न भएको हो । कार्यबाहक मेयर कार्कीले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ...

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

विराटनगर,१६ असोज । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्। प्रतिस्पर्धी विनोद ढकाललाई ७३ मतले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्। खतिवडा र ढकालबीचको मतान्तर ८२ छ। विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे। ढकालले ४३० मत ...

तेरापंथ युवक परिषदद्वारा आयोजित ७ दिने रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर,१५ असोज । तेरापंथ युवक परिषद् विराटनगरले आयोजना गरेको सात दिने रक्तदान कार्यक्रम आइतबार सम्पन्न भएका्े छ । असोज ८ गतेदेखि सुरु भएको कार्यक्रममा २७१ जनाले रक्तदान गरेका छन् । युवक परिषदले विराटनगरका विभिन्न चोकहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ...

देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनको तेस्रो सभा सम्पन्न : थप कार्यक्रम सञ्चालन गर्ने घोषणा

  विराटनगर, १२असोज । बिभिन्न बिषयमा उच्च शिक्षाका थप कक्षा सञ्चालन गर्र्ने , आर्थिक बर्ष कोष निर्माण गर्ने र आफनै अप्ताल स्थापना गर्ने विभिन्न प्रस्ताव पारित गर्दै देशकै पहिलो प्राविधिक विश्वविद्यालयले तेस्रो साधारण सभा सम्पन्न भएको छ । कुलपति तथा ...

विराटनगरमा निकालियो भीमसेन जात्रा

विराटनगर,१२ असोज । विराटनगरमा भीमसेन जात्रा निकालिएको छ । शान्ति र समृद्धिको कामनासहित नेवार समुदायले यो जात्रा निकाल्ने गरेका छन । विराटनगरको मेनरोडस्थित संसारीमाई स्थान परिसरमा रहेको भीमसेन मन्दिर परिसरबाट निकालिएको जात्राले विराटनगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको छ । प्रत्येकबर्ष ...

सुनमा भारी गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं,११ असोज । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला  १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल