झापाका पत्रकार गोविन्दचन्द क्षेत्रीलाई मोती र गीता कुमारी ढुंगानालाईलाई केटो पत्रकारिता पुरस्कार दिइने

-सुरेन्द्र भण्डारी बिर्तामोड,२८ फाल्गुन । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार गोविन्दचन्द छेत्री र केटो पत्रकारिता पुरस्कार दमकका पत्रकार गीताकुमारी ढुंगानालाई प्रदान गरिने भएको छ । बिहिबार महासंघमा बसेको बैठकले यस्तो निर्णय गरेको ...

विराटनगरको गुद्री बजारमा ‘क्युआर कोड’ सेवा विस्तार

विराटनगर २८ फाल्गुन । एनएमबी बैंकले विराटनगर–११ स्थित सब्जी, फलफूल तथा गुद्री बजारमा ‘क्युआर कोड’ सेवा विस्तार गरेको छ । देशभरका बिभिन्न स्थानमा रहेका सब्जी मण्डिमा क्युआर कोड सेवाका् सुरुवात गर्ने लक्ष्यका साथ एनएमबीले विराटनगरमा शुक्रबारदेखि सेवा शुरु गरेको हो ...

शिवमन्दिर सेवा समितिद्वारा जेष्ठ नागरिक तथा समाजसेवी पाैडेल सम्मानित

विराटनगर २७ फाल्गुन । शिवमन्दिर सेवा समिति विराटनगर- ५ ले जेष्ठ नागरिक तथा समाजसेवी रामप्रसाद शर्मा पाैडेललाइ सम्मानित गरेकाे छ । बिहीबार मन्दिरले एक कार्यक्रमको आयाेजना गरि पाैडेललाइ सम्मानित गरेकाे मन्दिर सेवासमितिका सचिव विमलराज भण्डारीले जानकारी दिए । विराटनगर महानगरका ...

सिम्याटमा सर्वोकृट हुने विद्यार्थीलाई शिक्षादीपको सम्मान

विराटनगर २६ फाल्गुन/  विराटनगर स्थित शिक्षादीप कलेजले सिम्याटमा सर्वोकृट हुने विद्यार्थीलाई सम्मान गरेको छ । शिक्षादीप कलेजको व्यवस्थान संकायबाट कक्षा १२ मा उतिर्ण गरेका सागर राजवंशीले त्रिभुवन विश्वविद्यालयले लिएको सिम्याट परिक्षामा सर्वाेकृष्ट स्थान हासिल गरेका थिए । उनलाई कलेजले बिहिबार ...

लागुऔषध अफिम सहित दुइजना भारतीय महिला पक्राउ

झापा, २६ फाल्गुन । झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट बिहिबार लागुऔषध अफिम सहित दुइजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी ...

पत्रकार महासंघ मोरङको अध्यक्षमा नवोदितको दाबी

विराटनगर२५फाल्गुन/ आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि पत्रकार मीनकुमार नवोदितले अध्यक्षमा दाबी गरेका छन् । नवोदित नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्ष हुन् । ‘अग्रजलाई सम्मानः युवालाई प्रोत्साहन’ आफ्नो योजना रहेको नवोदितले बताए । उनले आदिवासी, जनजाति, मधेसी सबै क्षेत्रलाई समेटेर ...

लागुऔषधसहित पाँचजना पक्राउ

विराटनगर २५ फाल्गुन । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट लागु औषधसहित पाँचजना पक्राउ परेका छन्। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार नगरपालिका १० बाट सोमबार राती करिब ८ बजे लागु औषधसहित पाँचजना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ३४ वर्षीय केशव तामाङ, ...

पत्रकार महासंघले शुरू गर्याे सात दिने आधारभूत पत्रकारिता तालिम

विराटनगर २४ फाल्गुन । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयकाे आयाेजना र पत्रकार महासंघ माेरङ शाखाको संयाेजनमा सात दिने आधारभूत पत्रकारिता प्रशिक्षण तालिम शुरू भएको छ । तालिममा प्रदेश १ का विभिन्न जिल्लाका ४० जना सहभागी भएका छन् । तालिमको मुख्य प्रशिक्षक ...

माेरङमा नेकपाको बोर्ड हटाइयाे, नेकपा (एमाले)को बाेर्ड राख्दै खुसी साटासाट

विराटनगर २४ फाल्गुन / सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको भोलिपल्ट उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले विराटनगरमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले)को बाेर्ड राखेका छन् । एमालेका पूर्व नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री ...

विराटनगर -३ का महिलाहरुलाई टेलरिङ्ग तालिम

विराटनगर २४ फाल्गुन । विराटनगर- ३ का महिलाहरुलाई दुइ महिने सिपमुलक टेलरिङ्ग तालिम सञ्चालन गरिएको छ । तालिममा ४० जना महिलाहरुले सहभागिता जनाएका छन् । उनीहरुलाई सिलाइ,कटाइ सम्बन्धि तालिम दिइने बताइएको छ । तालिमको आइतबार विराटनगर महानगरका मेयर भीम पराजुलीले  ...

तेरापंन्थ महिला मण्डलद्वारा विराटनगर महानगरका ५ महिला स्वास्थ्यकर्मी सम्मानित

विराटनगर  २३ फाल्गुन । तेरापंन्थ महिला मण्डलले अन्तर्राष्ट्रिय महिला दिवसकाे पूर्व सन्ध्यामा विराटनगर महानगरका ५ जना महिला स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । काेभिड – १९ संक्रमणका बेला उत्कृष्ट कार्य गरेकाे भन्दै आइतबार सम्मान   गरेको हाे । तेरापंन्थले स्वमुल्याङ्कन गरि सम्मानित ...

भिरबाट लडेर एक युवकको मृत्यु

ईलाम, २१ फाल्गुन । ईलामको सुर्योदय नगरपालिकामा एक युवकको लडेर मृत्यु भएको छ । १४ नम्बर वडाका का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको हो । बिहिवार राती ईलाम नगरपालिका १० तर्फ जाने क्रममा बाटोमा रहेको सिरिसे भिरबाट ...

सेवाग्राहीको सहजताका लागि कोशी अस्पतालमा टोकन सिस्टम लागु

विराटनगर २० फाल्गुन । सेवाग्राहीको सहजताका लागि कोशी अस्पताल विराटनगरले टोकन सिस्टम लागु गरेको छ । बिहिबारबाट टोकनसिस्टमको आधिकारिक शुभारम्भ समेत गरिएको छ । यो सिस्टम लागु भए संगै लाइनमा बस्नुपर्ने झन्झजबाट सेवाग्राहीले मुक्ति पाउने भएका छन् । कोरोना सक्रमणबाट ...

कांग्रेसका शीर्ष नेताहरु चितवनमा

चितवन १९ फाल्गुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका कांग्रेसका नेताहरु चितवनमा जम्मा हुदै छन् । कांग्रेसका नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन कांग्रेसका नेताहरु चितवन पुग्ने भएका हुन् । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, ...

सेनिटाइजर सेवन गर्दा एक व्यक्तिको मृत्यु

विराटनगर १७ फाल्गुन । श्रीमतीसँगको विवादपछि सेनिटाइजर सेवन गर्दा सोमबार एक व्यक्तिको मृत्यु भएको छ । मोरङ जहदा गाउँपालिका स्थित वडा नम्बर–४ का ६० वर्षीय दिनेश मण्डलको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । श्रीमति संग विवाद भए संगै मण्डलले ...

मोरङ प्रहरीद्धारा फरार प्रतिवादी धामी पक्राउ

विराटनगर १७ फाल्गुन । गएको भदौ १२ गते बेलबारी–५ कसेनीको लोहन्द्रापुलमा भएको दोहोरो विवाद संगै भएको खुकुरी हानहानका क्रममा घाइते चन्द्रकुमार राइको उपचारका क्रममा मृत्यु भए संगै फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । घटनापछि फरार रहेका ग्रामथान गाउँपालिका–४ ...

जैन गुरु मणिभद्रमुनि विराटनगरमा

विराटनगर,१६ फाल्गुन । जैन धर्मका गुरु नेपाल केसरी डा मणिभद्र मुनिजी महाराज विराटनगर आइपुगेका छन् । भारतको गुवाटीबाट पैदल यात्रा गर्दै महाराज आइतबार विराटनगर आइपुगेका हुन् । गुवाटीबाट मणिभद्र मुनिजी महाराजको साथमा विराग मुनिजी महाराज पनि आएका छन् । गुरूले ...

शिक्षादीप कलेजले गरेको कविता प्रतियोगितामा अस्मिता विश्वकर्मा प्रथम

विराटनगर १६ फाल्गुन / विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अस्मिता विश्वकर्मा प्रथम भएकी छन् । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मिता प्रतियोगितामा प्रथम हुन सफल भइन् । उनले २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । ...

आफ्ना हक अधिकारका विषयमा एक हुन रैथाने एकता परिषदले गर्यो आव्हान

विराटनगर १६ फाल्गुन । आफ्नो हक अधिकार संरक्षणका लागि युवा समूहलाई रैथाने एकता परिषदले आव्हान गरेको छ । विराटनगरमा शनिबार परिषद्को प्रदेश १ कमिटिद्वारा आयोजित अन्र्तक्रियामा परिषद्का संयोजक सन्तोष बराईलीले रैथानेहरु अब आफै संगठित हुदै पहिचानका लागि अघि बढ्नेपर्नेमा जोड ...

पत्रकार महासंघ मोरङमा निर्वाचन समिति गठन

विराटनगर, १६ फाल्गुन । नेपाल पत्रकार महासंघ मोरङले जिल्ला शाखाका पूर्व अध्यक्ष दीपक दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । विराटनगरमा आइतबार बसेको शाखाको २० औं वैठकले नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनअन्तर्गत हुने केन्द्र र जिल्ला शाखाको निर्वाचन ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल