अरनिको स्पोर्ट्स मिट सम्पन्न
विराटनगर २९ माघ , विराटनगर स्थित –१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको ४ दिने ‘अरनिको स्पोर्ट्स मिट २०७६’ को समापन भएको छ । चार दिनसम्म ट्रयाक इभेन्टस् , फिल्ड इभेन्टस्,ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट बुधबार सम्पन्न ...
आठौं हिसान स्पोर्ट्स मिट साेमवार देखि विराटनगरमा शुरु
विराटनगर ६ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट साेमवार देखि विराटनगरमा शुरु भएको छ । क्रिकेट प्रतियोगिताको उद्घाटन विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुलीले ब्याटिङ र वडा नम्बर १४ का कावा वडा ...