विराटनगर,१२ भदौ । सन टु हुमन फाउण्डेसनले विराटनगरमा नयाँ दृष्टिकोण वाला शिविरको आयोजना गरेको छ । विराटनगरको सिटी प्यालेसमा आयोजित शिविर मंगलबार बाट शुरु भएको छ । तीनदिन सम्म चल्ने यो शिविरमा विराटनगरका ६ सय जना मानिसहरुको सहभागिता रहेको छ ...
विराटनगर,११ भदौ । अम्बे मुरारी सेवा केन्द्र र सन्जिवनी आइकेयर सेन्टरको सयुक्त आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । विराटनगर वडा नं.८ स्थित शुसिक्षा आधारभुत विद्यालयका विद्यार्थीहरुको आँखा जाँच गरिएको हो । शिविरमा ३ सय ५० जना ...
उदयपुर, ३० साउन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाक्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको ...
विराटनगर, ३१ साउन । आज मिति २०८० साउन ३१ गते बुधबार, इस्वीसंवत अगष्ट १५ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिकश्रावणकृष्णपक्ष चलिरहेको ...
ताप्लेजुङ, २९ साउन । ताप्लेजुङको मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु ...
विराटनगर ,२९ साउन । कोशी प्रदेशसभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । प्रदेशसभा सचिवालयका प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले बैठकबारे सूचना प्रकाशित गरेका छन् । गत असार १४ गते तेस्रो अधिवेशन आव्हान भएको थियो । जसमा तत्कालिन ...
विराटनगर,२८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरीबी निवारण र बिकासका काममा प्रदेश सरकारको नीतिगत निर्णयलाई सक्रियताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । प्रदेश सरकारको बिषयगत मन्त्रालयहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे मुख्यमन्त्री थापाले ...
विराटनगर, २८ साउन । विराटनगरमा भएको प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जितेका छन् । प्रतियोगिताको विभिन्न इभेन्ट्समा भएका खेलमा सेन्टमेरिज, एभरेष्ट, बुढानिलकण्ठ, अरनिको र लिलिपुट स्कुल विजयी हुँदै उपाधि जितका हुन् ...
विराटनगर,२७ साउन । एलपि ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५औं साधारण सभा सम्पन्न भएको छ। शनिबार सुन्दरहरैचा विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनमा एल.पि ग्यास बिक्रेता संघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापा , प्रदेश अध्यक्ष ...
तेह्रथुम,२७ साउन । आठराई संक्रान्तिबजार स्थित डाँडागाउँकी २४ वर्षीया रेसिका श्रेष्ठ(दमन्ता)को शव उनको पसल नजिकै रहेको सुँगुरको खोरमा गाडिरहेको अवस्थामा भेटिएको छ । गत साउन १४ गते आफ्नै घरबाट हराएकी दमन्ताको खोजी गर्ने क्रममा उनकै पसल नजिकै सॅुगरको खोरमा गाडिएको ...
संखुवासभा,२४ साउन । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार मृत्यु हुनेमा मादी नगरपालिका(५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका(७ नुवाकोटका २८ वर्षीय आकाश बलामी रहेका छन् ...
विराटनगर,२२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा डेंगु नियन्त्रण बाहिर जाने स्थिति आए कोभिड अस्पतालहरुलाई प्रयोगमा ल्याइने बताएका छन् । यसका लागि मातहतका निकायलाई निर्देशन दिइसकेको थापाले बताए । कोभिड महामारी हटेसंगै कोभिड अस्पताल र केन्द्रहरु बन्द अवस्थामा ...
विराटनगर,२२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सरकारलाई स्थिरता प्रदान गर्न सहमति, सहकार्य आवश्यक रहेको बताएका छन्। सोमबार विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित वारुणयन्त्र तथा पिकअप भ्यान हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री थापाले प्रदेशमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य ...
विराटनगर,२१ साउन । मोरङको हाटखोला– रंगेली हुलाकी सडक निमार्णको माग राख्दै कटहरीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । चार वर्ष बितिसक्दा पनि हुलाकी सडक निमार्ण पुरा नभएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् । नागरिक संघर्ष समितिको नाममा आन्दोलनको सुरुवात गरिएको छ । ...
धरान,२१ साउन । धरान उपमहानगरपालिकामा डेंगुबाट थप एक जनाको मृत्यु भएको छ। यो सँगै डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। धरान उपमहानगरपालिकाका महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३५ बर्षीय महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु ...
काठमान्डौं,२१ साउन । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा उत्तर र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा ...
विराटनगर,१९ साउन / विराटनगरमा शनिवार (भोलि) आयोजना गर्न लागिएको ‘तनस्का फेसन शो रनवे’ मा बरिष्ठ हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला र चर्चित मोडेल सविता कार्की आउँने भएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन ...
विराटनगर,१८ साउन । विराटनगरका उद्योगी,व्यवसायीले “थुन्ने की सुन्ने” कार्यक्रम गर्ने भएका छन् । उद्योग व्यवसाय क्षेत्रहरुले भोग्दै आएका समस्याहरुको समाधानका लागि नीतिगत बहस र पैरवी गर्दै यो कार्यक्रम गर्न लागिएको हो । उद्योग संगठन मोरङको अगुवाईमा हुन लागेको कार्यक्रममा ...
विराटनगर,१७ साउन उद्योग संगठन मोरङले सदस्य उद्योग प्रतिष्ठानहरुमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था र गर्नुपर्ने सुधारका विषयमा गरेको सर्वेक्ष्ँणको प्रतिवेदन सार्वजनिक गरेको छ । व्यवसायजन्य स्वास्थ्य सुरक्षाका तय मापदण्डलाई आधार रही सर्वेक्षण गरिएको थियो । प्रतिवेदन सार्वजनिक कार्यक्रममा संगठनका अध्यक्ष्ँ ...
विराटनगर,१७ साउन । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले तीनदिने मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम प्रदान गरेको छ । साउन १५ गते बाट संचालन भएको तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा वालवालिका सेवा केन्द्रमा ...