सुनसरी २८ असोज । सुनसरी भोक्राहा नरसिंह–३ का ४० बर्षीय चन्द्र नारायण साह प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण संगै साहले बोकेको ...
विराटनगर २८ असोज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान कार्यक्रम गरेको छ । हाल कोरोना भाइरसका कारण देशैभर रगतको कमी भईरहेको अवस्था छ । यस्तो अवस्थामा रक्तसञ्चार सेवामा रगत अभाव नहोस् भन्ने उदेश्यका साथ ६५ औं प्रहरी ...
विराटनगर २८ असोज । मोरङ रतुवामाईका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । रतुवामाई–१० सातमेडी बस्ने २४ बर्षीय रविन लिम्बुको मृत्यु भएको हो । मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा वेहोस भएका लिम्बुलाई तत्काल लाइफलाइन अस्पताल दमक ...
सुनसरी २७ असोज । सुनसरीको धरानबाट लागुऔषध सहित एकजना पक्राउ परेका छन् । धरान–१५ बिशालचोक बस्ने ३८ बर्षीय विजय कुमार रोक्कालाई १२ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहिरोईन सहित पक्राउ गरिएको हो । को १० प ६२५९ नम्बरको मोटरसाईकलमा सवार रोक्कालाई ...
झापा २४ असोज । झापाको भद्रपुरबाट पटका सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–४ का ४२ बर्षीय ढाक्रे राजवंशी छन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो ।चेकजाँच गर्ने ...
सुनसरी २३ असोज । पटका तथा बारुदजन्य वस्तुको ओसार–पसारमा रोक लगाएता पनि लुकाई छिपाई यस्ता वस्तुहरुको तस्करी हुने गरेको छ । चाडपर्व नजिकिए संगै पटका तस्करीको घटना बाहिर आउन थालेका छन् । सुनसरीको ईटहरीबाट प्रहरीले पटका सहित दुई जनालाई पक्राउ ...
विराटनगर २२ असोज । प्रदेश १ मा आज एकैदिन ४११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा १–१ जना र प्रदेश १ ...
उदयपुर २२ असोज । उदयपुर कटारी–८ स्थित सिद्धिचरण राजमार्गको दमार भीरबाट कन्टेर खसेर दुर्घटना भएको छ । ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई ७ सय मिटर तल खसेर भएको दुर्घटनामा कटारीका ४५ वर्षीय मीनबहादुर मगर र ठेगाना नखुलेका ...
विराटनगर २२ असोज । झापा र सुनसरीबाट लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । भारत घर भई झापाको बिर्तामोड–९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय र सुनसरी ईटहरी–५ का २३ वर्षीय प्रविण राई ब्राउनसुगर सहित पक्राउ ...
विराटनगर २१ असोज । प्रदेश १ मा आज एकैदिन ३४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाम २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले ...
विराटनगर २१ असोज । मोरङको विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–८ का ४० वर्षीय अशोक चौधरी रहेका छन् । आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलेक्ट्रिक सट भई करेन्ट लाग्दा चौधरी दुई ...
विराटनगर २० असोज । प्रदेश १ मा आज एकैदिन ३३० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास ...
सुनसरी २० असोज । सुनसरीमा प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी हरिनगर–७ का १९ बर्षीय उपेन्द्र सरदार र सोही स्थानका १९ बर्षकै हरिशंकर सरदार रहेका छन् । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट ...
सुनसरी २० असोज । सुनसरीमा मिनि ट्याक्ट्ररको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१४ बस्ने २५ बर्षीय गोकुल तामाङ रहेका छन् । धरान त्रिवेणी मार्गमा १ त ८८०१ नम्बरको मिनि ट्याक्ट्ररले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर ...
विराटनगर १९ असोज । प्रदेश १ मा आज १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको ...
सुनसरी १९ असोज । ज्यान मार्ने उद्योग र रकम ठगी गर्ने केसका दुई फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथानका विकास कुमार खाँ र भोजपुर याकुका सुमन कार्की क्षेत्री रहेका छन् । पक्राउ परेका खाँले ...
सुनसरी १९ असोज । सुनसरीमा पानीमा डुबेर एक बालकको ज्यान गएको छ । हरिपुर बस्ने धिरेन यादवका ३ वर्षीय छोरा सतिश कुमार यादवको मृत्यु भएको हो । आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा अचानक पानीमा लडेर वेहोस भएका बालकलाइ उपचारार्थ लैजादै ...
विराटनगर १९ असोज । मोरङको सुनवर्षीमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सुनवर्षी अमरदहको भित्री सडकखण्डमा को १३ प १७८५ नम्बरको मोटरसाईकल र अनटेष्ट टेम्पो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक ...
सुनसरी १८ असोज । सुनसरीको ईनरुवाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी दुहबी–१० का २६ वर्षीय दिपक कुमार यादव र हरीनगर–६ का ३४ वर्षीय सहिद मियाँ रहेका छन ।पक्राउ परेका दुवै जनाले लागुऔषध ...
विराटनगर १८ असोज । प्रदेश १ मा आज १७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १७, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ...