काठमाडौं ,२८ बैशाख। पूर्व न्यायाधीश फोरमले वर्तमान संविधान लागू भएको दश बर्ष बितसक्दा पनि मुलुकमा कानूनको सर्वाेच्चता स्थापित हुन नसकेको जनाएको छ । फोरमद्वारा कानून दिवस २०८२ को उपलक्षमा काठमाडौंमा आयोजित कानूनी राज्य संरक्षणमा न्यायपालिकाको अपेक्षित भूमिका बिषयक छलफल कार्यक्रम पछि ...
विराटनगर,२६ बैशाख । नेपाल नर्सिङ संघ मोरङको अध्यक्षमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित भएकी छिन् । हालै भएको संघको निर्वाचनबाट नेतृत्वमा पहिलोपटक कांग्रेस निकट योन्जन नेतृत्वमा आएकी हुन् । उनी नेपाल नर्सिङ युनियनको मोरङको अध्यक्ष तथा नेपाल निजामती कर्मचारी ...
विराटनगर,२६ बैशाख । गत मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव चर्किएपछि सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि नेपालका दुई छिमेकी राष्ट्रबीच ...
काठमाडौ २६ बैशाख। मुस्लिम समुदायले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन छ जना बंगालादेशी नागरिक सप्तरी आइपुगेका छन् । बंगालादेशी नागरिक सप्तरी आएको बारे सप्तरी प्रहरीले अनभिज्ञता प्रकट गरेका छन् । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बंगलादेशी नेपाल ...
काठमाडौं २६ बैशाख। अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशी अझै सम्पर्कविहीन छन् । टाईम्स अफ इजरायलमा प्रकाशित समाचार अनुसार इजरायली अधिकारीहरूले विपिन जोशी अझै जिवितै रहेको प्रमाण नभेटिएको बताएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले २१ बन्धक जीवित रहेको र ...
काठमाडौं २५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) ...
काठमाडौं २५ बैशाख । राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले तीन प्रमुख मागसहित आन्दोलनको घोषणा गरेको हो । परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता ...
काठमाडौं २५ बैशाख। राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ देखि आन्दोलनको घोषणा गरेसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त्यसलाई सिंगो देशको आन्दोलनको रूपमा प्रस्तुत गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा लिङ्देनले भने, “यो कुनै दल वा समूहको ...
काठमाडौं २५ बैशाख। ‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस ...
काठमाडौं २५ बैशाख। नवराज सुबेदीको नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज नयाँ चरणको आन्दोलन घोषणा गर्ने भएको छ । समितिको आयोजनामा सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी छ । घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय ...
काठमाडौं २५ बैशाख : पाकिस्तानले जवाफी कारबाही थालेसँगै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ । जम्मू–कश्मीरको सीमा रेखाछेउको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएको र ५० बढी घाइते भएको घटनालगत्तै भारतले वायु, समुद्र र ...
काठमाडौं,२५ बैशाख । भारत र पाकिस्तानको युद्ध चर्किँदो छ । भारतीय सेनाले बुधबार आक्रमण सुरु गरेसँगै पाकिस्तानले पनि जवाफ दिन थालेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानी सेनाको आक्रमणमा भारतीय सेनाका लेसनायकसहित १५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । फाइभ ...
काठमाडौं,२४ बैशाख । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेकाे छ । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । मुलुकमा अवाञ्छित गतिविधि ...
काठमाडौं २३,बैशाख । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको सुरुआत गरेका ...
काठमाडौँ २३,बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, ...
काठमाडौं ,२० बैशाख । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा ...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक ...
काठमाडौं, १९ वैशाख । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौगाइवाले स्वदेश फर्किएका छन् । आज (शुक्रबार) नेपालको तीनदिने भ्रमण पूरा गरी उनी स्वदेश प्रस्थान गरेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शीर्ष ...
विराटनगर,१९ बैशाख / व्यावसायिक खेलबाट सन्यास लिएको अष्ट्रियाको तिरोलस्थित हिप्पो तिरोल भलिबल क्लबमा आबद्ध खेलाडीहरुलाई नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले सम्मानसहित विदाई गरेको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकस्थित सेन्सी डिलाइट्स रेष्टुरेन्ट कौफहाउस तिरोलमा आयोजित कार्यक्रममा क्लबले खेलाडीहरुलाई सम्मानसहित ...
विराटनगर,१९ वैशाख / आज कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा साना पाइला मोरङ र रोटरी क्लब अफ विराटनगर सेंट्रलको आयोजनामा एक दिने निःशुल्क डेन्टल तथा मेन्टल हेल्थ सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ। कोशी प्रदेश प्रहरी अस्पताल इनरुवासँगको सहकार्यमा आयोजित उक्त ...
