भारतको केआईआईटीमा फेरी अर्को नेपाली विद्यार्थीको शंकास्पद अवस्थामा मृत्यु

विराटनगर,१९ बैशाख । भारतको ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा हिजो (बिहीबार) फेरि एक नेपाली विद्यार्थी आफ्नो कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी छिन्। त्यही इन्स्टिच्युटमा फेरी अर्को नेपाली विद्यार्थी शंकास्पद अवस्थामा मृत फेला पर्नु अस्वभाविक ...

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव : आज देशभर कहाँ कस्तो ?

काठमाडौं,१९ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा ...

राष्ट्रिय सभाका १९ सांसद्को कार्यकाल फागुनमा सकिँदै, को-को छन् ?

विराटनगर ,१९ वैशाख । आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । जसमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् । आगामी ...

अध्यक्ष प्रचण्डले गरे नयाँ क्रान्तिकाे उद्घोष

काठमाडौं, १८ बैशाख ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् । बिहीबार एक सय ३६औँ मे दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन ...

कोशी प्रदेश लगानीको लागि अनुकूल : प्रधानमन्त्री ओली

विराटनगर १८ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश लगानीको लागि निकै अनुकूल भएको बताउनुभएको छ। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उहाँले सडक सञ्जाल, कानुनी अवस्था र अन्यकुराहरुको कारण अहिलेको सवस्था अनुकुल रहेको बताउनुभयो । उहाँले ...

लेखक संघद्वारा लेखक दिवसमा स्रष्टा सम्मान तथा सिर्जना वाचन

विराटनगर,१७ बैशाख / तेस्रो लेखक दिवसका अवसर पारेर नेपाली लेखक संघ कोशी प्रदेश र उदयपुर शाखाले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने दुईजना स्रष्टााई सम्मान ...

पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भण्डारी र भुर्तेललाई

झापा, वैशाख १७ । मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवज उठाउँदा जेल परेका दुई व्यक्तिलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिने भएको छ । पुल निर्माणका लागि स्थानीयले संकलन ...

कोशी प्रदेशमा लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा

विराटनगर, १७ वैशाख । कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको घोषणा गरेको छ। प्रदेश लगानी प्राधिकरणले तयारी पूरा भएको जनाएको हो । प्रदेश सरकारको पहलमा पहिलोपटक आयोजना हुन लागेको ...

शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला

काठमान्डौं,१४ बैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आन्दोलनरत शिक्षकहरूमाथि प्रहरी बल प्रयोग गर्नु र स्थानीय तह लगाएर धम्की दिनु सरकारको कुशासनको अर्को उदाहरण रहेको बताएका छन्। आन्दोलनरत शिक्षकहरूले प्रहरी घेरा तोड्न खोजेपछि आइतबार दिउँसो झडप हुँदा ६१ जना शिक्षकहरू ...

पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट

काठमाडौँ १४ बैशाख ।  शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएकी पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको छ। आइतबार नयाँ बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले आन्दोलनकारीलाई लक्षित गर्दै हानेको पानीको फोहोरा पत्रकार कार्कीको आँखामा लागेको ...

आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ,१२ बैशाख ।विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले ...

एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपाल प्रभावित हुनसक्ने

काठमाडौं ,११ बैशाख। अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो ...

व्यवसाय प्रवर्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम

झापा,१० वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान ...

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

काठमाडौं,१० बैशाख ।  राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको शिक्षामन्त्री पदमा पन्तलाई नियुक्त गर्न सिफरिस गरेका थिए । ...

शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत ...

नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना

विराटनगर,२ बैशाख । नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन आज हुँदैछ । उपसचिवमा उठेकी युवा नेतृ कला डाँगीको सम्भावना अत्याधिक बढेको छ । संस्थापन पक्षबाट महिला उपसचिव पदमा उम्मेदवारी दिएकी कला डाँगीको राजनीतिक यात्रा निकै रोचक छ। उनले आफ्नो राजनीतिक जीवनको ...

कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

विराटनगर,१ बैशाख । कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रिय राजनीतिबारे पार्टीले विवेकपूर्ण निर्णय लिने बेला भएको जनाएका छन्। नयाँ वर्ष २०८२ सालको शुुभकामना सन्देश दिँदै नेता कोइरालाले राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिका कारण कांग्रेसले निर्णय लिने भएको बताएका हुन्। लोकतन्त्र र राष्ट्रियताको ...

आजदेखि नयाँ वर्ष २०८२ प्रारम्भ

विराटनगर,१ बैशाख । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् ...

प्रादेशिक बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

विराटनगर ,३१ चैत ।  बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदान भापा वैजनाथपुरमा भएको कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । मोरङले आइतबार भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको ...

सनातन धर्म ,संस्कृति तथा मानवतावादी दर्शनका प्रचारक लक्ष्मण भट्टराइको निधन

काठमान्डौ,३१ चैत । सनातन धर्म ,संस्कृति तथा मानवतावादी दर्शनका प्रचारक लक्ष्मण भट्टराइको निधन भएको छ । ओखलढुङा सेर्ना हाल चिशंङ्खुगढी गाउपालिका ५ मा वि.स. २०४१ असोज ९ गते जन्मिनुभएका भट्टराईको नवलपरासीको गजेन्द्रमोक्षधाममा स्नानगर्नेक्रममा चिप्लिएर पानीमा परी गत शुक्रबार निधन भएको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल