विराटनगर,२७ साउन । एलपि ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५औं साधारण सभा सम्पन्न भएको छ। शनिबार सुन्दरहरैचा विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनमा एल.पि ग्यास बिक्रेता संघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापा , प्रदेश अध्यक्ष ...
तेह्रथुम,२७ साउन । आठराई संक्रान्तिबजार स्थित डाँडागाउँकी २४ वर्षीया रेसिका श्रेष्ठ(दमन्ता)को शव उनको पसल नजिकै रहेको सुँगुरको खोरमा गाडिरहेको अवस्थामा भेटिएको छ । गत साउन १४ गते आफ्नै घरबाट हराएकी दमन्ताको खोजी गर्ने क्रममा उनकै पसल नजिकै सॅुगरको खोरमा गाडिएको ...
मुन्दुम हजारौ वर्ष अघि किराती पुर्खाहरुमा जब चेतनाको विकास हुने क्रममा यो श्रृष्टि,यो संसार,यो प्रकृतीसंगको सामिप्यता संगै प्रकृतिमा रहेका चराचर प्राणी जगत,सारा पशुपंक्षी,चराचुरुङ्गी,वनस्पती,प्रकृतीमा रहेका हिमाल पहाड, ढुङ्गा माटो,वन–जङ्गल,नदि खोला–नाला ताल तलैयाहरु,प्रकृतीमा रहेका हरेक कुराहरुसंगको अनुभव, भोगाईहरु बाट व्यवहारिक ज्ञान प्राप्त गर्दै ...
विराटनगर,२६ साउन । कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपाकी) निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छिन् ।उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि थापाले काग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल ...
काठमान्डौं,२६ साउन । गौर हत्याकाण्डका बारेमा जनता समाजवादी पार्टी नेपालले आज आफनो धारणा सार्बजनिक गर्ने भएको छ । सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि सरकारसँग सशंकित रहेको जसपा नेपालले उक्त घटनाका बारेमा आफनो धारणा सार्बजनिक गर्न लागेको हो ...
काठमान्डौं,२५ साउन । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ५ जना डाक्टहरू पक्राउ परेका छन्। बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कांग्रेस सांसद डा. सुनिल शर्मासहित ५ जनालाई पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा सांसद शर्माका अलावा डा. रामबाबु यादव, डा. एरिना ...
काठमाडौँ ,२५ साउन । प्रहरीले शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले डा. रञ्जितकुमार यादव र डा. अमित चौधरीलाई पनि पक्राउ गरेको हो। यस संगै प्रहरीले सांसद सुनिल शर्माको ...
काठमान्डौं,२५ साउन । नेपाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संसद सचिवालयलाई सांसद सुनिल शर्मा पक्राउसम्बन्धी जानकारी गराएकाे छ । मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद शर्मालाई सिआइबीको टोलीले बिहीवार दिउँसाे शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा अनुसन्धान गर्नकाे लागि पक्राउ गरिएकाे ...
काठमान्डौं,२४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले भोटको लागि जातीय द्वन्द्वलाई मलजल गर्ने गरेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले केही राजनीतिक दल र अन्तर्राष्ट्रिय ...
संखुवासभा,२४ साउन । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार मृत्यु हुनेमा मादी नगरपालिका(५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका(७ नुवाकोटका २८ वर्षीय आकाश बलामी रहेका छन् ...
विराटनगर,२३ साउन / विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको नि:शुल्क परीक्षणको व्यवस्था मिलाएको छ । महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट नि:शुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको किटबाट नि:शुल्क परीक्षण ...
काठमाडौं, २३ साउन । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषण लिलामीमा नराख्न चेतावनी दिएको छ । उनले पाएको कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामीका लागि भन्दै पुनले सामाजिक सञ्जालमा अपलोड गरेका थिए । त्यसको केही दिनमै आज ...
विराटनगर,२३ साउन । मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी भएको छ । गाउँपालिकाले २६ जना करार कर्मचारीलाई हटाए संगै आन्दोलनमा उत्रेका कर्मचारी र स्थानियले तालाबन्दी गरेका हुन् । पालिकाको मुख्य गेट ,अध्यक्ष जीननारायण थापा मगर र उपाध्यक्ष अमृताकुमार गच्छदारको कार्यकक्षमा तालाबन्दी समेत ...
काठमाडौं,२३ साउन । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको ...
काठमाडौं,२३ साउन । देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गएरातिदेखि नै देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “गएरातिदेखि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । कोशी ,मधेस, वाग्मती र लुम्बिनी प्रदेशमा विशेषगरी ...
विराटनगर,२२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सरकारलाई स्थिरता प्रदान गर्न सहमति, सहकार्य आवश्यक रहेको बताएका छन्। सोमबार विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित वारुणयन्त्र तथा पिकअप भ्यान हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री थापाले प्रदेशमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य ...
काठमान्डौं,२१ साउन । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले ...
काठमान्डौं,२१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजिएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् । १७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार ...
विराटनगर,१९ साउन / भारतको केदारनाथ दर्शनमा गएका कम्तीमा १९ जना नेपाली पहिरोमा परी बेपत्ता भएका छन्। गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरु बसेको होटल नै पहिरोमा पर्दा कम्तीमा १९ जना नेपाली बेपत्ता भएको प्रहरीलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। ...
विराटनगर,१९ साउन / विराटनगर महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । महानगरले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुक्रबारदेखि सुरु गरेको हो । कार्यबाहक मेयर शिल्पा निराला कार्कीको उपस्थितिमा वडा नम्बर १ बाट अभियान ...
