विराटनगर,१६ भदौ । अग्रवाल कुल वंशका प्रवर्तक अग्रसेनजी महाराज , कुल माता माधवी एवं कुल देवी महालक्ष्मी सहितको अन्तराष्ट्रिय रथयात्रा विराटनगरमा आउँने भएको छ । भारत, भुटान हुदै नेपालको पूर्वी सिमा काकडभिट्टावाट उक्त रथ आइतबार साँझ विराटनगर आइपुग्ने छ । ...
विराटनगर,१६ भदौ । गौहत्याको विरोधमा विराटनगरमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको छ। ॐ कार परिवारको अगुवाइमा विराटनगरको बरगाच्छी चोकवाट निस्केको र्यालीमा सहभागीहरुले गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर भन्ने नारा लगाउदै नगरका विभिन्न भागको परिक्रमा गरेका थिए। नगर परिक्रमा पछि ...
भारतमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा एक आमा र दुई छोरी रहेको प्रहरीले जनाएका छन । प्रहरीका अनुसार बुधबार साँझ रामबन जिल्लाको उखरल तहसीलको पञ्चायत बिंगराको हमेर गली ढोकमा अस्थायी झुपडीको गुच्छामा आगलागी हुँदा ...
विराटनगर,१४ भदाै । विराटनगर-८ स्थित अमर टाेलमा अज्ञात समुहले माेटरसाइकल चाेरी गर्न नसकेपछि आगजनी गरेर हिडेकाे छ । तुलसी देवी ठकुरीकाे घरमा राखिएको मे १० प २६१६ निलाे रंगकाे पल्सरमा बिहीबार गएराती अज्ञात समुहले आगाे लगाएको हाे । ६ फिट अग्लाे ...
काठमान्डौं,१३ भदौ । नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर-अर्थात ९२ अर्ब रुपैयाँ को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन आजबाट सुरु हुँदैछ। बुधबार सिंहदबारस्थित अर्थमन्त्रालयमा नेपाल सरकार र एमसीसीबीच ...
विराटनगर , भदौ १२ । नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) को केन्द्रीय अध्यक्षमा शालिक राम अर्याल निर्वाचित भएका छन् । शनिवार काठमाण्डौमा सम्पन्न संघको तेस्रो साधारणसभाले अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । साथै उक्त साधारणसभाले अध्यक्ष अर्यालसहित समितिका ...
विराटनगर,१२ भदौ । सन टु हुमन फाउण्डेसनले विराटनगरमा नयाँ दृष्टिकोण वाला शिविरको आयोजना गरेको छ । विराटनगरको सिटी प्यालेसमा आयोजित शिविर मंगलबार बाट शुरु भएको छ । तीनदिन सम्म चल्ने यो शिविरमा विराटनगरका ६ सय जना मानिसहरुको सहभागिता रहेको छ ...
विराटनगर,१२ भदौ । शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण नमिलेका विद्यार्थीले अब पाँच वर्षभित्र उमेर, नाम र जात सच्याउन पाउने भएका छन् । यही भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक ...
काठमान्डौं,११ भदौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशमा दुई कौडिको भिखको लागि देश बेच्न सक्ने गद्दार र लाचारहरुको ठुलो संख्या रहेको दाबी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयनविरुद्धको वृहत अन्तरक्रिया कार्यक्रममा महासचिव विप्लवले देशप्रति ...
काठमान्डौं,११ भदौ । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो ...
विराटनगर,७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको ...
काठमाडौँ ,३२ साउन । संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित थाइल्याण्डमा नेपालीहरुको इतिहास लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल र थाइल्याण्डबीच सबै कुरा ...
काठमाडौँ,३१ साउन । प्रधान सेनापति प्रभुराम शर्मा आगामी भदौ ७ गतेदेखि ११ सम्म भारत भ्रमणमा जाने भएका छन्। प्रधान सेनापति शर्मा ‘इन्डो प्यासिफिक आर्मी चिफ्स कन्फरेन्स’ मा सहभागी हुन शर्मा भारत जान लागेका हुन्। उक्त अवसरमा नेपाल(भारतबीचका द्विपक्षीय सुरक्षा मामिलाका ...
विराटनगर,३१ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन् । उनले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईंको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको ...
काठमान्डौं,३० साउन । देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्। डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। ...
काठमान्डौं,३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नामको मात्रै वामपन्थीको संज्ञा दिएका छन् । मंगलबार नेकपा एमाले बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले नामै किटेर माधव नेपाल युवा आन्दोलन समाप्त पार्न वामपन्थीको साइनबोर्ड ...
विराटनगर ,२९ साउन । कोशी प्रदेशसभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । प्रदेशसभा सचिवालयका प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले बैठकबारे सूचना प्रकाशित गरेका छन् । गत असार १४ गते तेस्रो अधिवेशन आव्हान भएको थियो । जसमा तत्कालिन ...
विराटनगर,२८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरीबी निवारण र बिकासका काममा प्रदेश सरकारको नीतिगत निर्णयलाई सक्रियताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । प्रदेश सरकारको बिषयगत मन्त्रालयहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे मुख्यमन्त्री थापाले ...
काठमाडौं , २८ साउन । ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी गरेको छ । ललिता निवास जग्गा घोटाला प्रकरणको छानबिन गरिरहेको ...
काठमान्डौं,२८ साउन । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बामगती, गण्डकी, लुम्बिनी प्रदेशका केही कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका ...
