“सधै आफ्नो समय ,जनता संग” भन्ने अभियानका साथ स्थानियसंगको भेटघाटमा पराजुली

विराटनगर ,३१ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र न.४ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका भीम पराजुलीले स्थानिय नेता तथा कार्यकर्ता संगकोे भेटलाई तिब्र पारेका छन् । जनताको भावना सम्वोधन कसरी गर्न सकिन्छ भन्दै पराजुलीले सुझाव लिने ...

मतदाता परिचयपत्र नभए पनि यी कागजातका आधारमा भोट हाल्न पाइने

काठमान्डौं,३१ असोज । मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातको आधारमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था ...

नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघे,सचेतकता अपनाउन आग्रह

काठमान्डौं,३० असोज । नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ...

फिरौती रकम १ लाख नदिँदा विराटनगरमा एक युवकको हत्या

विराटनगर ,२८ असोज । विराटनगर बसपार्कको एक होटलमा १८ वर्षे युवाको हत्या भएको छ । हत्या हुनेमा सिरहा गोलबजार घर भएका १८ वर्षे अंशु सदा रहेका छन् । सदालाई अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा ...

कांग्रेस नेतृ सुजाता कोइराला नेता तथा कार्यकर्ता संगको भेटघाटलाई तिव्रता दिदै

मोरङ,रतुवामाई २७ असोज । यतिबेला उम्मेदवारहरुले स्थानिय नेता तथा कार्यकर्ता संगकोे भेटलाई तिब्र पारेका छन् । टोलटोलमा चुनावी चहलपहल शुरु भएको छ ।कार्यकर्ताहरु चुनाव केन्द्रीत हुन थालेका छन् । मोरङ क्षेत्र न. २ मा नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले स्थानीय ...

उम्मेदवारी खारेजीको माग गर्दै ९ जना नेता विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमान्डौं,२७ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर गरिएको छ । अधिवक्ता अनिल आचार्यले उनीहरु विरुद्ध सवोच्च अदालतमा रिट दायर गरेका हुन् । नैतिक पतनका ...

युक्रेनको पक्षमा नेपालको मतदान

काठमान्डौं,२७ असोज । युक्रेनको पक्षमा नेपालले मतदान गरेको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा ...

रेग्मीलाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेदवार

विराटनगर,२६ असोज / मोरङ क्षेत्र न ६ (ख) प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सुरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार गोपाल रेग्मीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचन आयोगको तालीका अनुसार वुधबार दिउसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने ...

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कर्मचारीमाथि कारवाही हुने

काठमान्डौं ,२५ असोज । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरेको छ ।आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न ...

उजुरी दिन सकिने समय आज बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म ,बुधबार अन्तिम नामावली सार्वजनिक गरिने

काठमाडौं ,२४ असोज । आगामी संसदीय निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा परेको उमेदवारीविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उमेदवारी दिएका व्यक्तिको विरोधमा उजुरी ...

पदमार्गमा पहिरो जाँदा ७ सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक अलपत्र

काठमान्डौं,२४ असोज । अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायत हिमाली क्षेत्रमा भारी वर्षाका कारण पदमार्गमा पहिरो जाँदा कम्तीमा ७ सय स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् । ट्रेकिङ्ग एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अनुसार, जोमसोम, धौलागिरि, मनास्लु र अन्नपुर्ण क्षेत्र ...

देशभर शान्तिपूर्ण रुपमा मनोनयन, देशभरका उम्मेदवारको संख्या यस्तो छ

  काठमान्डौं,२३ असोज । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ । एक सूचना जारी गर्दै आयोगले देशभर मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको संख्या सार्वजनिक गरेको छ । आयोगका अनुसार ...

मोरङ क्षेत्र नम्बर ६ बाट डा.शेखर कोइरालाले दिए उम्मेदवारी

विराटनगर,२३ असोज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन् । मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका लागि उनले आइतबार ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि मनोनयन दर्ता ...

बडा दशैको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश, देशको रक्षामा लागौं

काठमान्डौं,१४ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् । बडादसैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन् । व्याप्त ...

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

  विराटनगर,१३ असोज । नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमण्डलु, धनुष ...

बजेटभन्दा बाहिरका योजनाको विवरण बुझाउन निर्वाचन आयोगको २४ घण्टे उर्दी

काठमान्डौं,७ असोज । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९। ८० मा समावेश गरेका बाहेकका योजना र कार्यक्रमको विवरण चौबिस घण्टा भित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई ...

विराटनगर महानगरमा सरसफाई विशेष अभियान

विराटनगर ७ असोज । विराटनगर महानगर सरसफाई विशेष अभियान छेडिएको छ । महानगरको कार्यपालिका बैठकले नै हरेक शुक्रबार विराटनगरमा विशेष सफाई अभियान सञ्चालन गर्ने निर्णय गरे संगै यो अभियान सुरु छ । सोही निर्णयअनुसार महानगरले हरेक शुक्रबार बिहान ७ देखि ...

अस्थायी मतदाता नामावली संकलन आजबाट

काठमान्डौं ,६ असोज । समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आजदेखि सुरु हुने भएको छ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ । ...

समानुपातिकको बन्दसूची असोज २ र ३ गते बुझाउनुपर्ने

काठमान्डौ,२६ भदौ । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरे सगै चुनावी सरगर्मी बढेको छ । आयोगद्वारा ...

बिपीको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ,२४ भदौ। नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल