चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान जारी

चितवन,१० बैशाख । चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि अहिले मतदान जारी रहेको छ । मतदान बिहान ७ बजे शुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्नेछ । मौसमलाई ध्यान दिएर तयारी ...

बबरसिंह–देवकुमारी थापा सेवा गुठीद्वारा प्रा.डा श्रेष्ठ र राई सम्मानित

विराटनगर,९ वैशाख । बबरसिंह– देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई जना स्रष्टाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा विसं २०५३ को मदन पुरस्कार प्राप्त गर्नु हुने समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र संगितकार कुशेश्वर राई रहेका छन् । देवकुमारी थापा स्मृति ...

उपनिर्वाचन निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगको निर्देशन

काठमान्डौ,९ बैशाख । वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय)  ऐन, २०७३, ...

अर्थतन्त्र चलायमान हुन्छ,धैर्य गरौं : अर्थमन्त्री महत

काठमान्डौ,९ बैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफूले पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले केही विषयमा नीतिगत हस्तक्षेप नै गर्नुपर्ने सोचसमेत आफ्नो रहेको बताएका हुन्। अर्थमन्त्री ...

आज इस्लाम धर्मावलम्वीहरु ‘इदुलफित्र’ पर्व मनाउँदै

विराटनगर,९ बैशाख । इस्लाम धर्मावलम्वीहरु ‘इदुलफित्र’ पर्व आज शनिबार मनाउँदै छन् । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए। जसलाई ‘रोजा’ भनिन्छ। एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमानहरु दिनमा निराहार बसेर निष्ठापूर्वक व्रत लिने र सुद्ध आचरणमा रहने ...

उपनिर्वाचनका कारण सर्‍यो त्रिविको परिक्षा

काठमान्डौं,८ बैशाख । उपनिर्वाचनका कारण देखाउदै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ। वैशाख १० गते तीन स्थानमा संघीय संसदको उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। ...

सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

काठमान्डौं,८ बैशाख । सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शीतल निवास र प्रधानमन्त्री कार्यालय रहेको ...

राजविराज कारागारका एक कैदीको मृत्यु

राजविराज,८ बैशाख । राजविराज कारागारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह ...

विद्युत प्राधिकरणले ४० अर्ब १२ करोड बक्यौता उठाउन बाँकी

काठमान्डौं,८ बैशाख । नेपाल विद्युत प्राधिकरणले सेवाग्राहीहरूबाट ४० अर्ब १२ करोड विद्युत महसुल उठाउन बाँकी छ । गत बर्षको तुलनामा यस वर्ष उठाउँन बाँकी रकम १०.१५ प्रतिशतले बढेको हो । उठाउन बाँकी रहेको महसुलमध्ये ६७ ग्राहकहरूबाट डेडिकेटेड तथा ट्रंकलाइनको मात्रै ...

वैशाख १५ गतेदेखि विराटनगरमा खुल्ला रुपमा माछामासु बिक्री वितरण गर्न निषेध

विराटनगर,७ बैशाख / विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले माछा–मासु बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने भएको छ । पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रुपमा पशुपंक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध ...

अन्नपूर्ण हिमालमा बेपत्ता भएका एक भारतीय पर्वतारोही जीवितै फेला

काठमान्डौं,७ बैशाख । म्याग्दीस्थित अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका एक भारतीय पर्वतारोही जीवितै फेला परेका छन् । सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालुको जीवितै उद्धार गरिएको हो । तर, गम्भीर अवस्थामा फेला परेका ...

आज आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै

विराटनगर,७ बैशाख । आज बैशाख कृष्णऔँसी अर्थात आजको दिनलाई मातातीर्थ औँशी पनि भनिन्छ । यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औँसी पनि भनिन्छ । आजको दिनमा जीवित आमाको दर्शन गरी ...

राष्ट्रपति पौडेलको दिल्लीमा उपचार सुरु

काठमान्डौं,६ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । नेपालको त्रिवि अस्पताल र भारतको एम्स ...

स्वास्थ्य मापदण्ड पालना गर्न विराटनगर महानगरको आग्रह

विराटनगर,६ बैशाख / विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण पुन: बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको अपीलमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड ...

कोशी प्रदेश सरकार १ सय दिन पूरा गर्न सफल भएकोमा खुसी , उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले भने सहमतिको सम्युक्त सरकार बनाऔं

  विराटनगर,५ बैशाख । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश सरकारले १०० दिन पुरा गर्न सफल भएकोमा खुसी देखिएका छन् । आफू नेतृत्वको वर्तमान सरकारको एक सय दिने उपलब्धि सार्वजनिक कार्यक्रममा उनी त्यसरीनै प्रस्तुत भए । विराटनगरस्थित मुख्यमन्त्री तथा ...

सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा विराटनगर महानगर भित्र कडाई

  विराटनगर,५ बैशाख / सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा विराटनगर महानगर भित्र कडाई गरिएको छ । सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणको नियमनमा लागेको छ । गत पुस २७ ...

बैदेशिक रोजगारमा गएका नेपालीहरुको सुरक्षा सरकारले गर्नुपर्छ : मन्त्री कार्की

काठमान्डौं,५ बैशाख । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बैदेशिक रोजगारमा गएका नेपालीहरुको रिहाई, उद्वार र सुरक्षाको विषय सरकारले हेर्नु पर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा गएकाहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । तर बैदेशिक ...

तीनदिन सम्म देशभर वायु प्रदूषण भइरहने आंकलन

काठमान्डौ.,४ बैशाख । काठमाडौं । केही दिन यतादेखि डढेलोका कारण काठमाडौंसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा ...

सरकार कसैको पनि कुरा सुन्न तयार छैन : सांसद दाहाल

काठमान्डौ,४ बैशाख । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकार कसैको पनि कुरा सुन्न तयार नभएको आरोप लगाएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा उनले सरकारले आम जनता मात्रै नभइ संसदलाई समेत बेवास्ता गरेको आरोप लगाएका हुन् । ...

प्रदेश राजधानी विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

विराटनगर,३ बैशाख / कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आइतबार भएको विशेष समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल