काठमान्डौं,३ बैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले रवि लामिछाने जनतामा भ्रम छर्दै हिँडेको बताएका छन्। आइतबार बिहान चितवनमा पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री भट्टराईले लामिछानेले बैशाख १० गते हुने निर्वाचनमा जिते पुन: उपनिर्वाचन हुने निश्चित रहेको दाबी गरेका छन्। नागरिकताको ...
विराटनगर , ३ बैशाख । मोरङको बेलबारी नगरपालिका ३ मा रहेको कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवाको शुभारम्भ गरिएको छ । आइतबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा ल्याव परिक्षण सेवा ...
तनहुँ ,२ बैशाख । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन मोरङको टोली तनहुँ पुगेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीको नेतृत्वमा तनहुँ पुगेको टोली चुनावी प्रचार प्रसार अभियानमा समेत सरिक भएको छ ...
विराटनगर,२ बैशाख / गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णय कार्यान्वयन गर्दै विराटनगर महानगरपालिकाले यही वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेको छ । महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय ...
विराटनगर,२ बैशाख/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् । नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख ...
काठमान्डौं,२ बैशाख । नेपाल शिक्षक संघको नवौं महाधिवेशनबाट केन्द्रीय पदाधिकारीमा कोशी प्रदेशबाट निर्मला कोइराला विजयी बन्न सफल भएकी छन् । काठमान्डौंमा शुक्रबार सम्पन्न महाधिवेशन बाट उनी “महासचिव अर्थ (कोषाध्यक्ष )” मा विजयी भएकी हुन् । कोशी प्रदेशबाट केन्द्रको पदाधिकारी पदमा ...
काठमाडौं ,२ बैशाख । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । सय वर्षीया उनको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको साहित्यकार नरेन्द्रराज प्रसाईले जनाएका छन् । सत्यमोहनको छ महिनाअघिमात्र निधन भएको ...
काठमान्डौं,१ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा ...
काठमान्डौं,१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘संकल्प गरौँ, सिंगो राष्ट्रको ...
काठमान्डौं,३० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या नभएको बताएकी छन् । बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बीचमा सरकार सञ्चालनको ...
विराटनगर,३० चैत/ विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न ...
काठमान्डौं,३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूसँग दुई करोड रुपैयाँ मागेको भिडियो सार्वजनिक गरेर चर्चामा आएका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले उक्त पार्टीका थप तीन सांसदको अडियो सार्वजनिक गर्न बाँकी रहेको बताएका छन् । डिसी नेपाललाई भिडियो अन्तर्वार्ता ...
लहान,२९ चैत । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले चीनले नेपाललाई तिब्बत बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । राष्ट्रिय एकता अभियान सिराहा, लहानद्वारा ‘चिनियाँ विस्तारवाद, जिहादी अतिवादको असर र समाधान’ विषयक विचारगोष्ठीका प्रमुख अतिथि यादवले उक्त आरोप लगाएका हुन्। ...
विराटनगर,२९ चैत । बुधवार विहान ५:५० मा भुकम्पको धक्का महसुस गरिएको छ । भारतको बिहार राज्य केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। बिहारको अररिया बजार आसपास केन्द्रबिन्दू बनाएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जानकारी दिएको छ। भूकम्पको ...
काठमाडौँ,२८चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको तथा सानोतिनो धक्काले जोखिम आउने अवस्था नरहेको बताएका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९- ८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक ...
काठमान्डौं,२८ चैत ।सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दावी गरेका छन् । सभापति देउवाले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् । मंगलबार ...
विराटनगर,२७ चैत । नयाँ वर्षबाट विराटनगरका सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाइने भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने गरी तयारी भइरहेको जानकारी दिए । सोमबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ...
काठमान्डौं,२६ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को महिला विभाग संयोजकमा एलिजा गौतमलाई जिम्मेवारी दिइएको छ । उनी पत्रकार ऋषि धमलाकी पत्नी हुन् । काठमाडौँमा सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । एलिजा दुई महिना ...
काठमान्डौं,२६ चैत । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो। अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ ...
विराटनगर,२५ चैत । कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री जीवन आचार्यले पहिलो महिनाको तलब सामाजिक क्षेत्रमा खर्चिएका छन् । शहीद इश्वर ढुंगानाको परिवारलाई तलबमा पाएको रकम बराबरको दुधदिने लहिनो गाई किनेर प्रदान गरेका हुन् । मोरङको बुढीगंगा ७ आदिवासी चोक ...
