निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान

विराटनगर,१६ बैशाख । नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छन् । सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत बिराटनगरको फैसलामा दोषी देखिएकी कोशी प्रदेशका पुर्व सांसद खातुन जेल चलान ...

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो नलाग्दै संघीय संसदको हिउँदे अधिवेशन अन्त्य

काठमान्डौं,१५ बैशाख । संघीय संसदको दुवै सदनको चालु हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य हुने भएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद बैठकको सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन् । मंसिरमा १० ...

सामाजिक सञ्जालका तथ्यहिन विषयलाई लिएर राजपरिवारलाइ नमुछ्न आग्रह

काठमान्डौं,१५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक सञ्जाल नचलाउने जनाएको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिमानीको फेक अकाउन्टलाई लंक्षित गर्दै बिहीबार पूर्वराजा ज्ञानेन्द्रलाई आफूसँग निहुँ नखोज्न भन्दै आक्रोश व्यक्त गरेका थिए। बुधबार झापा ...

कानेपोखरी गाउँपालिकाको जग्गा खरिदमा अनियमितताको आशङ्का

विराटनगर, १५ वैशाख । मोरङको कानेपोखरी गाउँपालिकाले पालिकाको केन्द्र स्थापनाको लागि भन्दै खरिद गरेको १ विगाहा जग्गामा ‘कमिशन’को चलखेल भएको हुनसक्ने देखिएको छ । जग्गा प्राप्ती ऐन २०३४ अनुसार पालिकाले आव्हान गरेको प्रस्तावमध्ये कम मूल्यको प्रस्तावलाई बिना कारण पाखा लगाएको ...

कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल तथा अन्तरक्रिया सम्पन्न

विराटनगर ,१४ बैशाख । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको सहजीकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत संग कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । माेरङ व्यपार संघका अध्यक्ष नवीन रिजाल,उद्याेग संगठनका अध्यक्ष सुयस प्याकुरेल ...

महिला प्रहरीलाई दिइयो क्यान्सर रोग सम्बन्धी सचेतना

विराटनगर, १४ बैशाख । नेपाल अर्बुद रोग बिजेता समाजको आयोजना तथा कोशी प्रदेश प्रहरी श्रीमती संघको सहकार्यमा १ दिने पाठेघर तथा स्तन क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी श्रीमती संघकी कोषाध्यक्ष श्रीमती सिर्जना नेपाल ...

विराटनगरमा शुक्रबार देखि खुल्ला रुपमा माछामासुको बिक्री र वधमा रोक

विराटनगर,१४ बैशाख/ विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश ...

अव नेपालमा बनेका सवारी साधन दर्ता हुने बाटो खुल्यो

काठमान्डौं,१४ बैशाख । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको छ। बिहीबार एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्था,कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता ...

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गरिँदै

दाङ ,१४ बैशाख । लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलकातर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिँदै छ। दिउँसो ४ बजे सम्म बहुमतको सरकारको लागि दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो। सोही बमोजिम ...

मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी छ : कोइराला

विराटनगर,१३ बैशाख । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन् । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकमा राजनैतिक, ...

जनताको ईच्छा विपरित देशमा धर्म निरपेक्षता ल्याइयो : सांसद कार्की

काठमान्डौं,१३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशनी कार्कीले जनताको ईच्छा विपरित देशमा धर्म निरपेक्षता ल्याएको दाबी गरेकी छिन् । राष्ट्रिय प्रजतिान्त्रिक महिला संगठन ललितपुर महानगर कार्य समिति ललितपुुर महानगर अधिवेशन कार्यक्रममा सांसद कार्कीले राजसंथा देशको लागि अपरिहार्य रहेको बताएकी ...

उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दियो : कोइराला

विराटनगर,१२ बैशाख / नेपाली कांग्रेसका  नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू ...

जितपछि रवि लामिछानेले भने -सुशासनको ‘एजेन्डा’मा टेकेर हिड्छु

चितवन,१२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् । चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै सभापति लामिछानेले आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण ...

बारा क्षेत्र नं. २ मा उपेन्द्र यादवको अग्रता

बारा,१२ बैशाख । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ रहेको छ । पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् । यादवले १० हजार १९९ मत प्राप्त गरेका छन् । यादवलाई जनमत ...

आज विश्व मलेरिया दिवस ,अझै जोखिम

काठमान्डौं,१२ बैशाख । आज विश्व मलेरिया दिवस । शून्य मलेरिया प्रदान गर्ने समय : लगानी, आविष्कार, कार्यान्वयनू भन्ने नाराका साथ विश्वभरी मनाईदैछ । लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औ‌लो’ विरुद्धको दिवस संसारभर प्रत्येक बर्ष २५ अप्रिलमा मनाइन्छ । ...

तनहुँ १ मा स्वर्णिम वाग्ले फराकिलो मतान्तरले विजयी

तनहुँ,१२ बैशाख । उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा। स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७ सयभन्दा बढी मतले पछि पार्दै विजयी भएका ...

ब्रेन ट्युमर र मुटुको नोबेलमा सफलतापूर्वक शल्यक्रिया

  विराटनगर, १० बैशाख । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका विरामीको पनि ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । सुनसरीको इटहरी–७ स्थित सुकल्प टोलकी लक्ष्मीदेवी कोइरालाको पिट्यूटरीग्लाण्डमा भएको ट्यूमरको शल्यक्रिया गरिएको हो । डीसीएम नामक मुटुको ...

लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढल्यो ,पाएनन् विश्वासको मत

काठमान्डौं,११ बैशाख । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। सरकारको निरन्तरताका लागि पाउनुपर्ने ४४ मतमध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरे । एमालेका २९ ...

लोकतन्त्रले अधिकार सुनिश्चित गर्छ : सभापति देउवा

काठमान्डौं,११ बैशाख । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन् । १७ औँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना ...

१३ हजार ६५ मत गणना हुँदा वाग्लेले पाए ७ हजार २ सय ९३ मत

तनहुँ ,११ बैशाख । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । १३ हजार ६५ मत गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल