नेपालबाट भारत लान लागिएको १८० किलो गाँजासहित ट्रक चालक पक्राउ

विराटनगर,२५ चैत । नेपालबाट भारत लान लागिएको १८० किलो गाँजासहित ट्रक चालक पक्राउ परेका छन् । चितवन प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै ट्रक चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई गाँजासहित पक्राउ गरेको जनाएको ...

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमलाई राष्ट्रिय सहमतिको भन्न मिल्दैन : एमाले

काठमान्डौं,२४ चैत । नेकपा (एमाले)का सांसद रघुजी पन्तले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको नभएको टिप्पणी गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सरकारले प्रश्तुत गरेको न्युनतम साझा कार्यक्रम सत्तारुढ दश दलको मात्रै भएको ...

विश्व स्वास्थ्य दिवसमा कोशी प्रदेशले गर्‍यो सन्देश मुलक कार्यक्रम

विराटनगर,२४ चैत । आज विश्व स्वास्थ्य दिवस । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले यही उपलक्ष्यमा विराटनगरमा प्रभातफेरी निकालेको छ । विराटनगरको देवकोटास्थित मन्त्रालयबाट निस्केको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । आयोजित कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्यमन्त्री निर्मला लिम्वु, विश्व स्वास्थ्य ...

चैत महिनाभित्रै इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह

काठमान्डौं,२४ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई यसै महिनाभित्र इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ। मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले एक सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो। सार्वजनिक निर्माण कार्य गर्न दिइने ...

उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु

काठमान्डौं,२४ चैत । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु भएको छ। चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदै छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु भएको ...

पार्किङका विषयमा महानगर लचिलो , थप व्यवस्थित बनाइने

विराटनगर,२३ चैत / विराटनगरका स्थानिय व्यावसायीको आन्दोलन संगै पार्किङका विषयमा विराटनगर महानगर लचिलो भएको छ । यस्तै कार्यान्वयनमा ल्याएको पार्किङस्थललाई थप व्यवस्थित बनाइने पनि भएको छ । महानगरपालिकाले बिहिबार सरोकारवालासहितको उपस्थितिमा भएको बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय ...

विराटनगरबाट काठमाडौं उडेको जहाजभित्र झगडा गर्ने दुई जना पक्राउ

विराटनगर,२३ चैत । विराटनगरबाट काठमाडौं उडेको जहाजभित्र आकाशमै झगडा गर्ने दुई जना यात्रुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई बुझाएको छ। बुधबार साँझ विराटनगरबाट उडेको बुद्ध एयरको जहाजमा झगडा गर्नेहरू दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ हुन्। उनिहरुबीच भएको झगडाको भिडिओ सामाजिक ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्‍थलबाट दुबई हिँडेका ११ जना नेपाली पक्राउ

काठमान्डौं,२३ चैत । प्रहरीले संकास्पद ढंगले दुबई हिँडेका ११ जना नेपालीलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्‍थलस्थित प्रहरीले बुधबार साँझ उनीहरूलाई ३३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो। विमानस्थलको प्रहरीको सुरक्षा जाँचका क्रममा डलरसहित उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ...

मोरङमा १ सय १६ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर,२३ चैत । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक ...

विराटनगर महानगरलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी

विराटनगर,२२ चैत / विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ । पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित बुधबार छलफल गरेको छ । विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित ...

पार्किङ निषेधित क्षेत्रबाट समस्या सिर्जना भएको भन्दै विराटनगरका व्यवसायीहरु आन्दोलित

स्वस्तिका पोखरेल विराटनगर,२२ चैत । विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रबाट समस्या सिर्जना भएको भन्दै बुधबार विराटनगरका व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । सटरहरु बन्द गर्दै जलजला चोकमा भेला भएका व्यवसायीहरुले महानगरले व्यवसायीका विषयमा गम्भिर नभएको आरोप लगाउदै नारबाजी गरेका ...

निर्वाचन आयोगले रबि माथीको उजुरी केन्द्रमा पठाउदै

काठमान्डौं,२२ चैत । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथी परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले उम्मेदवारका बिरुद्धमा मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । तनहुँ १, चितवन २ र बारा ...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो ,सजगता अपनाउन सरकारको आग्रह

काठमान्डौं,२१ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउन आग्रह गरेको छ । कोभिड–१९ महामारी अझ पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह ...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीमा ‘नागरिक अभिनन्दन’,सामाजिक संरचना च्यात्ने र दखल दिने प्रयास भएको भन्दै दु:ख व्यक्त

स्वस्तिका पोखरेल इनरुवा,२० चैत । पूर्वक्षेत्रका नागरिकद्वारा सुनसरीको इनरुवामा आयोजित विशाल सभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नागरिक अभिनन्दन’ गरिएको छ । पूर्व क्षेत्रका नागरिकद्वारा आयोजित भनिएको कार्यक्रममा नेपाल विद्वत परिषदले विशेष सहयोग गरेको थियो । अभिनन्दन भए संगै पूर्वराजा शाहले नेपाली ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  काठमाडौं,२० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । घटेको मूल्यको कार्यान्वयन आज रातिदेखि लागू हुनेछ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले जानकारी दिएको छ ...

पहिलेको भन्दा राम्रो मत पाउनेमा रवि लामिछाने बिस्वस्त

  काठमान्डौं,२० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने बताएका छन् । आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले निर्वाचनमा ...

टाउकाको शल्यक्रिया सफल भएकोमा कोशी अस्पतालका चिकित्सक उत्साहित

विराटनगर २० चैत । टाउको खोलेर गरिएको शल्यक्रिया सफल भए संगै कोशी अस्पतालका चिकित्सक उत्साहित देखिएका छन् । कोशीमा पहिलो पटक टाउकाको शल्यक्रिया भएको हो । अस्पतालका न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादवको नेतृत्वको टिमले मोरङको जहदा गाउँपालिका – २ ...

आज आइपिएलमा चेन्नई र लखनउ खेल्दै

काठमान्डौं,२० चैत । भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल राति ७:४५ देखि​ चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ । चेन्नई पहिलो जितको ...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिन लागेको नागरिक अभिनन्दनको तयारी पूरा

मोरङ ,१९ चैत । पूर्व क्षेत्रका नागरिकहरुको तर्फबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिन लागेको नागरिक अभिनन्दनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । भोली चैत २० गते सोमबार राजालाई सुनसरीको इनरुवामा भव्य तयारीका साथ अभिनन्दन गरिदै छ । शाहले कार्यक्रममा ...

दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

विराटनगर, १९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रविधिमा भइरहेको तीव्र गतिको विकास र विस्तारको यस युगमा ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल