हिमालय क्षेत्रतर्फ एक्लै र समूहमा मिलेर बिना गाइड जान नपाइने

काठमान्डौं,१८ चैत । नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) शुरुवात भएको छ । शनिवार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् । ...

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भीड नियन्त्रण अभ्यास प्रदान

  बिराटनगर, १७ चैत्र । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरुलाई संयुक्तरुपमा भीड नियन्त्रण अभ्यास गराईएको छ । शुक्रबार कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको अभ्यास मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा प्रदेश प्रहरी कार्यालय बिराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र, ...

पूर्वराजा ज्ञानेन्द्र शाहको सुनसरीको इनरुवामा नागरिक अभिनन्दन हुने

मोरङ ,१७ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरीको इनरुवामा नागरिक अभिनन्दन हुने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । शाहले पनि कार्यक्रममा सहभागी हुने बचन दिएका छन् । पूर्व क्षेत्रका नागरिकहरुको तर्फबाट अभिनन्दन कार्यक्रम हुन लागेको ...

रामनवमी र चैते दशै एकसाथ हिन्दु धर्मावलम्बीहरुले मनाउँदै

विराटनगर,१६ चैत । आज रामनवमी र चैते दशै एकसाथ हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन् । चैत शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ भने देवी मन्दिरहरुमा धार्मिक अनुष्ठान भइरहेका छन् ...

युट्युव, फेसबुक, टिकटक जस्ता सञ्जालबाट सञ्चार माध्यमहरु हच्किन आबश्यक छैन : अध्यक्ष ओली

बुटवल,१५ चैत । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमहरुलाई युट्युव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन् । अध्यक्ष ओलीले समाचारका स्रोतहरु टेलिभिजनसहितका छापा सञ्चार माध्यमहरु नै भएकाले युटुव, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको ...

विराट गोल्डकप : उपाधिमा घरेलु टोली विराटनगर र लुका सकर आत्मविश्वासी

  विराटनगर,१५ चैत / सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६ : ४५ बजे हुने ...

मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ ,१४ चैत । मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा भइरहेको छ। सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि रिक्त रहेका १६ मन्त्रालयलाई पूर्णता दिनेबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक राखेका हुन्। बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने उद्देश्यका साथ बैठक ...

प्रदेशको नाम कोशी खारेजको माग गर्दै भएको बिरोध प्रदर्शनमा एक दर्जन घाइते

विराटनगर,१४ चैत । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग सहित मंगलबार विराटनगरमा भएको बिरोध प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच झडप हुदा ११ जना घाइते भएका छन् । बिग होटलमा आयोजित कार्यक्रममा सहभागी सांसदहरुलाई घेराउ गर्ने भन्दै भेला भएका आन्दोलनकारी र प्रहरीबीच ...

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दै

काठमान्डौं,१३ चैत । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (मंगलबार) बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ...

मन्त्रालयको भागबण्डा टुंगिएको छैन : कांग्रेस उपसभापति खड्का

काठमान्डौं,१२ चैत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन् । आईतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताएका हुन् । उनले गठबन्धन दलका नेताहरुका बीचमा ...

आकाशमा ठोक्किनबाट जोगिएका जहाजको वास्तविकता के ?

काठमान्डौं,१२ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको छ । गत शुक्रबार बिहान सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न सो ...

युवाहरुलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो छ : सभामुख घिमिरे

काठमाण्डौ,११ चैत । सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरुलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । शनिबार छैटौं एसिया प्रशान्त क्षेत्रीय म्यासेन्जर अफ पिस कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले संसारभर नै ...

स्थानिय र प्रदेश सरकारलाई अझ बलियो बनाउनु पर्छ : कांग्रेस नेतृ राणा

  काभ्रे,११ चैत । नेपाली कांग्रेस नेतृ डा.आरजु देउवा राणाले स्थानिय र प्रदेश सरकारलाई अझ बलियो बनाउनु पर्ने बताएकी छन् । नेपाल तरूण दल काभ्रेद्वारा शनिबार आयोजित वृहत भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले तीन तहका सरकार ...

कोशी प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन

काठमाडौँ,११ चैत । कोशी प्रदेशको नामाकरणको विषयमा आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्तासमिति गठन गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले वार्तासमिति गठन गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय ...

मुलुकमा साम्प्रदायिकताको कुनै स्थान छैन : अध्यक्ष ओली

विराटनगर,११ चैत । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन् । कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको उनको भनाई थियो । शनिबार काठमाडौंमा आयोजित पार्टी ...

ईंटा उद्योगको पर्खाल भत्किएर किच्दा एकजना मजदुरको मृत्यु

सिराहा,१० चैत । सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच्दा एकजना मजदुरको मृत्यु भएको छ भने दुईजना मजदुर घाइते भएका छन्। शुक्रबार गोलबजार ८ मा रहेको सगुन ईंटा उद्योको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा बीबीको मृत्यु भएको हो । ...

बागमती प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

बागमती,१० चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति ...

दलहरुवीच सहमति, सहकार्यमै “कोशी” प्रदेश नामाकरण भएको हो ,विरोध गर्न आवश्यक छैन : नेता थापा

विराटनगर,९ चैत । नेपाली कांग्रेस कोेशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले दलहरुवीच सहमति, सहकार्य र एकताको माध्यमवाटै कोशी प्रदेश नामाकरण भएकाले यसका विषयमा विरोध गरिरहन आवश्यक नरहेको बताएका छन् । नेपाल शिक्षक संघ कोशी प्रदेशको दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै ...

सत्ता समीकरणको प्रभाव : एमाले नेतृत्वको गण्डकी सरकार ढल्दै

काठमान्डौं,९ चैत । राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै प्रदेश ...

राप्रपा नेताहरुले भेटे पूर्वराजा ज्ञानेन्द्र शाहलाई

काठमाडौँ, ८चैत । राप्रपाका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। राजसंस्था पुनःस्थापनाको एजेण्डा लिएको राप्रपाले शाह झापाको दमक पुगेको अवसरमा सामूहिक भेटवार्ता गरेका हुन्। भेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा र रविन्द्र मिश्र थिए। उनीहरुबीच समसामयिक ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल