काठमाडौँ ,८ चैत । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाईने भएको छ । उनीहरुमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ...
काठमान्डौँ ,८चैत । राप्रपाले माओवादीका अयोग्य लडाकुलाई राहतको नाममा रकम वितरण गर्ने सरकाको निर्णयप्रपति आपत्ति जनाएको छ ।अयोग्य लडाकुको नाममा ठूलो रकम वितरण गर्ने सरकारीको निर्णय आर्थिक अराजकताको पराकाष्ठा रहेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।माओवादी ...
काठमाडौँ,८ चैत । दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ। ट्रक दुर्घटनामा परि ३ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिए। नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ...
काठमान्डौं,८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन्। उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गरेका हुन्। वृक्षरोपण कार्यक्रमका आयोजक तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा ...
काठमान्डौ,७ चैत । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक संसद्मा विश्वासको मत प्राप्त गरे । प्रतिनिधिसभामा भएको मतदानमा उनले ६५.६४ प्रतिशत मत प्राप्त गरे । त्यसलगत्तै उनले बोलेको पहिलो वाक्य थियो,‘अव चार दिन भित्रै सरकारलाई पूर्णता दिन्छु ।’ तर, मन्त्रिपरिषद् ...
काठमाडौँ,७ चैत । मधेसी आयोगले आफ्नो चौथो स्थापना दिवस मनाएको छ। संवैधानिक निकायका पदाधिकारी, आयोगका निवर्तमान कर्मचारीहरू, विभिन्न सामाजिक संस्थाहरूका प्रतिनिधि तथा नागरिक समाजका अगुवाको उपस्थितिमा आयोगले मंगलबार एक विशेष समारोह आयोजना गरी आफ्नो चौंथो वार्षिकोत्सव मनाएको हो। आयोगले ...
विराटनगर,७ चैत । शिखर पुरूष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा जीपी कोइराला फाउन्डेसन कोशी प्रदेश र मोरङ जिल्ला कार्यसमितिले विविध कार्यक्रम सम्पन्न गरेको छ । फाउण्डेसनले कोशी अस्पतालमा फलफुल वितरण गर्नका साथै कोइरालाको तस्विर सहित नगरका विभिन्न ...
काठमान्डौं,६ चैत । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवको चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । उनले सरकारलाईं ...
काठमाडौं,६ चैत । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन् । उनले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन ...
तस्विर : स्वस्तिका पोखरेल/विराटपोष्ट
काठमान्डौं,५ चैत । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शङ्कर हलमा बिहान साढे १० बजे बस्ने बताइएको छ । त्यस्तै आजै १२ बजे बस्ने गरी संसदीय दलको बैठक ...
विराटनगर,५ चैत । विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन आज हुदै छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विद्यार्थीहरु मतदान गरिरहेका छन् । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन ...
विराटनगर,४ चैत । पुल निर्माण कम्पनीको लापर्बाहीका कारण पुल आवतजावत गर्ने ठाउँनै भत्किएको भन्दै पुष्पलाल चोक घिनाघाट विराटचोक सडक खण्ड अन्तरगतका स्थानियहरु आन्दोलित भएका छन् । स्थानिय बसन्त हुमागाइको संयोजकत्वमा २५ जना सदस्य रहेको संघर्ष समिति गठन गरेर स्थानियहरु आन्दोलनमा ...
काठमाडौँ ,४ चैत । जहाजहरुमा समस्या आउनेक्रम बढिरहेको छ । यसका कारण जोखिम समेत बढ्न थालेको छ । नेपालका अधिकांश विमानहरुमा देखिएको समस्या समाधानमा राज्य मौन जस्तै देखिएको छ । आजमात्रै काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि ...
स्वस्तिका पोखरेल विराटनगर,३ चैत । पुष्पलाल चोक छेउमा रहेको पुल निर्माण कम्पनीको लापर्बाहीका कारण भत्किएपछि स्थानियले सास्ती बेहोरी रहेका छन् । जसका कारण सधै व्यस्त रहने सडकमा हिड्नेहरुले दु:ख पाउने गरेका छन् । पुष्पलाल चोक घिनाघाट विराटचोक सडक खण्ड अन्तरगत ...
विराटनगर,२ चैत । देशभरजस्तै यही चैत ५ गते विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । राजनीतिक इतिहासमा यो क्याम्पसको छुट्टै पहिचान स्थापित छ । तर, यसपालि विगतको जस्तो रौनक र वादविवाद छैन । महेन्द्र मोरङ ...
कौशल निरौला विराटनगर,२ चैत्र । चैत ५ गते हुन लागिरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी नेताहरु भोटमाग्न ब्यस्त देखिएका छन् । विगतमा भएका निर्वाचनमा जस्तो अवस्था विद्यार्थी संगठनहरुबीच देखिदैन । आपसी मेलमिलापमै संगठनहरु प्रतिस्पर्धामा ...
काठमाडौं,१ चैत्र । गत २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा तटस्थ बसेको राप्रपा उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको हो । धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा तटस्थ ...
काठमान्डौं,१ चैत्र । काँग्रेस–एमालेसहितका किसान संघ, संगठनहरुले रासायनिक मलमा दिईँदै आएको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काँग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान ...
काठमान्डौं,१ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि ...
