विराटनगर,२० फागुन । विराटनगर राउण्ड टेबल नं.५ ले शनिबार विराटनगरमा कलर वाकाथोन कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक क्षेत्रमा विशेषत काम गर्दै आएको राउण्ड टेवलले आपसी भाइचार र टेबलरहरु वीच पनि घनिष्टता कायम गर्दै अझ सामाजिक काम गर्न सकियोस भन्ने ...
काठमान्डौं,१९ फागुन । नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनले आज आज सातै प्रदेशका प्रदेशसभा सदस्यहरूसँग अन्तर्क्रिया गर्ने भएका छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलका नेताहरूले प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । ८ दलले ...
विराटनगर,१८ फागुन । जनप्रतिनिधिहरुले जनताका गुनासा सुनिदिए भने मात्रैपनि आशाको किरण बल्छ । यही र यस्तै कुरालाई आत्म साथ गर्दै विराटनगर महानगर उपमेयर शिल्पा निराला कार्कीले जनगुनासो सुन्ने र समाधान गर्ने कार्यमा क्रियाशिल देखिन्छिन् । बजारमा रहेका विभिन्न उपभोग्य वस्तुहरुको ...
विराटनगर,१८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मूल्य नबढाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारबाट खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आए प्रधानमन्त्री प्रचण्डले तत्काल मूल्य नबढाउन निर्देशन दिएका हुन् । मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९.०६ ...
विराटनगर,१८ फागुन । प्रदेश नम्बर १ को नाम “कोसी प्रदेश” नामकरण भएको खुसीयालीमा बिहीबार आज सार्वजनिक बिदाको घोषणा गरिएको छ । कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले ...
विराटनगर,१७ फागुन । प्रदेश नं.१ ले ६ वर्ष पछि आफ्नो नाम जुराउन सफल भएको छ । नेकपा एमालेले दर्ता गराएको कोसी प्रदेश बैठकले पास गरेको छ भने प्रदेशसभाको बैठकले नेकपा एकीकृत समाजवादी पार्टीले टेबुल गरेको किराँत लिम्बुवान सगरमाथा प्रदेश नाम ...
काठमान्डौं,१७ फागुन । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख २ गते हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता ...
काठमाडौँ,१५ फागुन । पपुवा न्युगिनीले आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन ...
काठमाडौँ,१५ फागुन । अभिनेता पल शाह तनहुँ कारागारबाट सोमबार बिहान रिहा भएका छन् । रिहा भएसंगै समर्थकहरुसंग बोल्दै उनले कष्टको समयमा आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन्। बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल ...
काठमान्डौं,१४ फागुन । सन्दीप लामिछानेका कानून व्यवसायीले ‘पीडित’ का नाममा मनगढन्ते कथा लेखेर अदालतलाई प्रभावित पार्न खोजिएको आरोप लगाएका छन् । आज हुने सुनुवाइमा पनि यो विषयलाई महत्वका साथ उठाउने उनीहरूको तयारी छ । उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छाड्ने ...
काठमान्डौं,१४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी ...
काठमाडौं ,१३ फागुन । भावी राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सर्वसम्मत चयन हुनेमा विश्वास ब्यक्त गरेका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उम्मेदवारी दर्ता गराएपछि पौडेलले राष्ट्रपतिमा सर्वसम्मत हुने विश्वास ब्यक्त गरेका हुन् । ...
विराटनगर, १२ फागुन । सरकारले सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सुचारु गर्ने निर्णय गरेको हो । यसका लागि कुन कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा ...
काठमान्डौं,९ फागुन । राष्ट्रपति पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरको नाम प्रस्ताव गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भएको भेटमा लोसपा अध्यक्ष ठाकुरसहितको टोलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने ...
विराटनगर,८ फागुन । मोरङ बुढीगंगामा मृत फेला परेकी २८ वर्षीया प्रियंका सुनवारको हत्या उनकै पति रमेश साहले गरेको खुलेको छ। प्रारम्भिक अनुसन्धान अनुसार विराटनगर १९ घर भएका साहले आइतबार दिउँसो बाइकमा पत्नीलाई राखेर बुढीगंगा २ पुर्याएर हत्या गरेको मोरङ प्रहरीले ...
काठमाडौँ ,८ फाल्गुन । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनमा ‘खटपट’ सिर्जना भएको छ । जसकै कारण सत्तागठबन्धन भित्र एक अर्का दलहरु सशंकित छन् । यसै वीच राष्ट्रपतिमा एमालेलाई सहयोग नगर्न प्रचण्डसँग माधव र उपेन्द्रले आग्रह गरेको खवर पनि बाहिर आएको छ ...
विराटनगर ७,फाल्गुन । विराटनगरमा सम्पन्न केपी ओली खुला दौड (रोडरेस) प्रतियोगिताको उपाधी सशस्त्र र नेपाली शेनाले जितेको छ। महिला र पुरुष गरि फरक फरक विधामा भएको प्रतियोगिताको पुरुष तर्फको नेपाली सेना र महिला तर्फको सशस्त्र प्रहरीले जितेको हो । पुरुष ...
काठमान्डौं ,६ फाल्गुन । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको ...
विराटनगर,४ फाल्गुन । विराटनगरमा अवैध मेडिकल सर्जिकल सामाग्रीहरू बरामद भएको छ । भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा को १ ह १३२५ नं को सिटी सहित १ लाख ५० हजार बराबरको मेडिकल सर्जिकल सामाग्री प्रहरीले बरामद गरेको छ । ...
काठमान्डौं,४ फाल्गुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचन विद्युतीय मेसिनबाट हुने भएको छ । फागुन २ गतेबाट सुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो । यस पटकको अखिलको ...
