औषधिको बजार नियमन कमजोर

काठमाडौँ ,३ फाल्गुन । स्वदेशमै उत्पादित र आयातित औषधिको गुणस्तर परीक्षण नहुँदा उपभोक्ता कमसल औषधि सेवन गर्न बाध्य छन् । औषधि व्यवस्था विभागकै अध्ययन ले पनि १० प्रतिशत औषधि कमसल हुने गरेको देखाएको छ । विभागले औषधिको बजार नियमन कमजोर ...

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं’ अभियान मेचीबाट सुरु ,पूर्वराजा ज्ञानेन्द्र साहले गरे उद्घाटन

झापा ,२९ माघ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं’ नाम दिइएको दुर्गा प्रसाईंको महाअभियान पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका छन्। सोमबार झापाको काँकरभिट्टामा आयोजित एक कार्यक्रमबीच पूर्वराजा शाहले उक्त महाअभियान उद्घाटन गरेका हुन्। बीएण्डसी अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईंले ...

पशुपतिमा सुरक्षा व्यवस्था चुस्त बनाउन मन्त्री किरातीको निर्देशन

काठमान्डौं,२९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् । महाशिवरात्रिको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै उनले त्यस अवसरमा सुरक्षा व्यवस्था बलियो बनाउन सिसिटिभीमार्फत् निगरानी राख्न ...

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य सेवा बन्द गर्ने

काठमान्डौं,२८ माघ । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपतिको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले माघ २९ गते सरकारी तथा गैरसरकारी अस्पतालहरुमा ...

गैँडाको चोरी सिकारीमा संलग्न १५ जना पक्राउ

काठमान्डौं,२७ माघ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गैँडाको चोरी सिकारीमा संलग्न रहेका १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समयदेखि गैँडा सिकारीमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । ब्युरोले ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

काठमान्डौं,२७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयस्तरीय निर्णयानुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएकोले जाँचबुझका लागि पदबाट निलम्बन ...

रविको राहदानी प्रकरणमा कागजात संकलन सुरु

काठमान्डौं,२६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दोहोरो राहदानी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कागजात संकलन सुरु गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार मंगलबार जाहेरी परेपछि सो विषयमा अनुसन्धान गर्न ...

अभिषेक गिरी भीमफेदी कारागार स्थानान्तरण हुने सम्भावना कम

विराटनगर,२५ माघ । मोरङ कारागारमा जेलजीवन विताइरहेका अभिषेक गिरी भीमफेदी कारागार स्थानान्तरण हुने सम्भावना कम हुदै गएको छ । उनलाई ३ फागुनमा मोरङ कारागारबाटै कैदमुक्त गर्न जिल्ला प्रशासन कार्यालय मोरङले प्रक्रिया अघि बढाएको छ । कैद अवधि सकिनै लागेका कारण ...

कारागारमा रहेकाहरुको मानव अधिकार सन्तोषजनक देखिएन: प्रधानमन्त्री

काठमान्डौं,२३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिरासत, कारागार र बालसुधार गृहमा रहेका व्यक्तिहरुको मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयबाट कारागार, हिरासत र बालसुधार गृहको अनुगमन गरी तयार गरिएको प्रतिवेदनबाट त्यहाँ रहेका व्यक्तिको मानव अधिकार अवस्था सन्तोषजनक ...

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीको निर्णय

काठमान्डौं,२१ माघ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो ...

सीएनआई एक्स्पो विवादमा,बन्द गराउन उच्च अदालत विराटनगरमा मुद्दा दायर

विराटनगर,१९ माघ। नेपाल उद्योग परिसंघ (सीएनआइ) प्रदेश १ ले विराटनगरमा गरिरहेको अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी कोसी एक्स्पो–२०२३ बन्द गराउन माग गर्दै उच्च अदालत विराटनगरमा मुद्दा परेको छ। स्थानीय ब्राइट भिजन ल कलेजका विद्यार्थी बिन्दानन्द लुलीले कोसी एक्स्पो तत्काल बन्द ...

सीएनआई कोसी एक्स्पोको लागि ब्यस्त सडक बन्द,सर्वसाधरणलाई सास्ती

विराटनगर,१८ माघ । सीएनआई कोसी एक्स्पोको लागि भन्दै ब्यस्त सडक बन्द गरिएको छ । माघ १९ देखि विराटनगरमा हुन लागेको एक्स्पोको लागि भन्दै ब्यस्त सडक बन्द गरिएपछी सर्वसाधरणले सास्ती वेहोर्नु परेको छ । नजिकै रहेका हस्पिटल साथै बजार जान,आउन प्रयोग ...

एक्स्पो लगाउन पालिकाका प्रमुख र कर्मचारी थर्काएको रहस्य सार्वजनिक

विराटनगर,१७ माघ । विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ का लागि भन्दै आर्थिक सहयोगका लागि पुगेको एक उद्योगी नेताले स्थानिय पालिका प्रमुख र कार्यालयका हाकिमलाई थर्काएको रहस्य सार्वजनिक भएको छ । विभिन्न पालिकाहरुमा उत्साहजनक प्रवद्धक भइदिनका लागि पुगेका उद्योगीका नेता ...

गुणस्तरहीन औषधि बिक्रीको गुनासो छ, निगरानी बढाउनूस् : मन्त्री गिरी

काठमान्डौं,१७ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् । मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले ...

भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा नेपाल ११०औँ स्थानमा

काठमान्डौं,१७ माघ । नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११०औँ स्थानमा रहेको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक ९सिपिआई०–२०२२ सार्वजनिक गरेको छ । जसमा नेपाललाई १०० मा ३४ अंक दिएर ११०औं स्थानमा राखेको ...

मुटु रोगसम्बन्धी सेवाहरुलाई प्रादेशिक स्तरमा पुर्‍याउनु अति आवश्यक: राज्यमन्त्री कार्की

विराटनगर,१५ माघ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताएकी छन् । आईतवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री कार्कीले यस्तो बताएकी हुन् । ...

सोलुखुम्बुमा जीपको हुट हटाउने विषयमा व्यवसायी आन्दोलित

नेचा,१५ माघ । सोलुखुम्बुमा जीपको हुट हटाउने विषयमा असहमति जनाउँदै यातायात व्यवसायीहरुले जीप सञ्चालन ठप्प पारेका छन् । आज काठमाण्डौँसहितका जिल्ला जाने कुनै पनि लामो दूरीका जीप नछुटेको यातायात व्यवसायी दोर्जी शेर्पाले बताए । जीप नछुट्दा यात्रु समस्यामा परेका छन् ...

सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

  काठमान्डौं,१४ माघ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौंधरीलगायतका टीकापुर घटनाका ...

आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन

  काठमाडौं ,१३ माघ । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रालयले आज सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो । अर्थ ...

गृहमन्त्रीको नागरिकताको मुद्दा सुनुवाइका लागि संवैधानिक इजलास गठन

  काठमाडौँ ,११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बुधबारदेखि अन्तिम सुनुवाइ सुरु गर्दैछ। सोही अन्तिम सुनुवाइका ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल