निर्वाचनका दिन सवारी साधनको प्रयोगमा मापदण्ड निर्धारण

काठमाडौं ,३० कात्तिक । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ...

रेखा थापालाई भोट काट्नका लागि उठाइएको हो: डा.सुनिल शर्मा

बेलबारी,३० कात्तिक । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापा वास्तविक उम्मेदवार नभएको बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको ...

विराटनगर महानगरद्वारा डेंगु नियन्त्रणको प्रयास

विराटनगर २८ कात्तिक / विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्रता दिएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले स्प्रे गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वास्थ्य महाशाखा प्रमुख हैदर ...

मोरङ क्षेत्र नम्बर ४ मा गठबन्धनका उम्मेदवार जिताउन महेश आचार्यको सक्रियता

विराटनगर ,२५ कात्तिक। मोरङ क्षेत्र नम्बर ४ प्रदेश सभा सदस्यका उम्मेदवार भीम पराजुलीको घरदैलो अभियान तिव्ररुपमा अगाडि बढेको छ । जसमा कांग्रेसका बरिष्ठ नेताहरु देखी स्थानियमा प्रभाव राख्ने नेताहरु सक्रियरुपमा सहभागी बन्न थालेका छन् । अभियानमा नेपाली कांग्रेसका नेता महेश ...

प्रदेशसभाका उम्मेद्वार तथा प्रदेश १ का मन्त्री शेखरचन्द्र थापाको निधन

विराटनगर ,२३ कात्तिक । मोरङ क्षेत्र नम्बर ३ (क) प्रदेशसभाका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बिहान निधन भएको छ । नोबेल अस्पतालमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए । नोबेल ...

आज खग्रास चन्द्रग्रहण लाग्दै

विराटनगर,२२ कात्तिक / काठमाडौं । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ...

मोरङ ४ का जनताको घरदैलोमा, मोदी र पराजुली

विराटनगर,२२ कात्तिक । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ । क्षेत्रका विभिन्न पालिकाहरुमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य उम्मेदवारहरु घरदैलो र कोणसभा कार्यक्रममा केन्द्रित भएका छन् । प्रतिनिधि सभा सदस्य पदका ...

नागरिकताको समस्या भोगेका जनताले शेखर कोइरालालाई यसो भने

विराटनगर ,२० कात्तिक । मोरङ क्षेत्र न.६ का मतदाताले  नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई भोट दिएर जिताए बापत आफ्ना छोराछोरीहरुलाई नागरिकता बनाईदिनुपर्ने शर्त राखेका छन।चुनावी प्रचार अभियानमा रहेका कोइराला संग मतदाताहरुले यस्तो माग राखेका छन् । उनिहरुले आफ्ना सन्तानहरु ...

‘नो नट अगेन’ सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी

काठमान्डौं,२० कात्तिक । सर्वोच्च अदालतले ‘नो नट अगेन’ सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले ‘नो नट अगेन’ फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी ...

डडेल्धुरामा भन्न थालियो देउवाको विकल्प ,देउवा

डडेल्धुरा,१९ कात्तिक । चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज दुई वटा सभालाई सम्बोधन गर्दैछन् । उनले आज विहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ...

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा ईन्जिनियर पढने अवसर खुल्यो

  विराटनगर, १९ कात्तिक । प्रदेश १ मा स्थापनाभएको देशकै पहिलो प्राविधिकविश्वविद्यालयले दोस्रौ शैक्षिक सत्रको भर्ना आवेदनखुला गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तिमुढामा केन्द्रियकार्यालय रहेको मनमोहनप्राविधिकविश्वविद्यालयले दोस्रो शैक्षिक सत्रकालागिबी.ई इनसिभिलइन्जिनियरिङ्ग र बीइइन इलेक्ट्रिकल एण्ड इलेक्ट्रिोनिक्स इन्जिनियरिङ्गमाभर्ना खुलेको ...

कार्यकर्तामा परेको क्षतिपूर्ति निर्वाचनपछि सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

काठमान्डौं ,९ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण टिकट वितरणमा केही असहज भएको बताएका छन् । भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो सुन्दै उनले यस्तो बताएका हुन् । बाध्यताका कारण भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा अन्य ...

महामन्त्री गगनकुमार थापालाई स्पष्टीकरण

काठमान्डौं,६ कात्तिक । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । ‘फेरी पनि काठमाडौं क्षेत्र नं. ४ का बासिन्दाको निम्ति निस्शुल्क डेंगी ...

प्रलोभन देखाउने गरी अभिव्यक्ति नदिएको माधव नेपालको दाबी

काठमान्डौं,६ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा प्रतिनिधि सभा रौतहट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार माधवकुमार नेपालले फ्री भिसा फ्री टिकट दिने भनेर मतदाता प्रभावित पार्ने अभिव्यक्ति नदिएको बताएका छन् । निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ आयोगलाई पठाउँदै ...

आज धनतेरस ,बिहान ११ बजेपछि धातुका नयाँ सामान किन्न शुभ हुने

विराटनगर,५ कात्तिक । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज शनिबार मनाइँदै छ ।पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई ‘धनतेरस’ भनिन्छ । यस दिन ...

आयल निगममा स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

काठमान्डौं,४ कात्तिक । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो । निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

४० जिल्लाको मतपत्र छपाई सम्पन्न, ढुवानीको काम समेत सुरु

काठमान्डौं,३ कार्तिक । निर्वाचन आयोगले ४० जिल्लाको मत्रपत्र छपाइ सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित प्रणालीतर्फ बुधबारसम्म ४० जिल्लाको १ करोड ५४ लाख ३४ हजार ५ सय मतपत्र छपाइ सम्पन्न ...

उम्मेदवारी फिर्ता गरी निष्क्रिय बन्न बागीलाई माओवादी केन्द्रले दियो थप समय

काठमान्डौं,१ कार्तिक । नेकपा माओवादी केन्द्रले पार्टी र सत्ता गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय गर्न थप समय प्रदान गरेको छ । माओवादीले मंगलबार विज्ञप्तिमार्फत यसअघि असोज ३१ सम्म दिइएको समयसीमा थप गरेर कात्तिक ४ गतेसम्मको समय ...

“सधै आफ्नो समय ,जनता संग” भन्ने अभियानका साथ स्थानियसंगको भेटघाटमा पराजुली

विराटनगर ,३१ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र न.४ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका भीम पराजुलीले स्थानिय नेता तथा कार्यकर्ता संगकोे भेटलाई तिब्र पारेका छन् । जनताको भावना सम्वोधन कसरी गर्न सकिन्छ भन्दै पराजुलीले सुझाव लिने ...

मतदाता परिचयपत्र नभए पनि यी कागजातका आधारमा भोट हाल्न पाइने

काठमान्डौं,३१ असोज । मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातको आधारमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल