– रोशिका अधिकारी काँग्रेसबाट प्रदेश १ सरकारको नेतृत्व लिनेहरु प्रमुख हर्ताकर्ताहरुनै छन् । गठबन्धनको सरकार बनाउदै ताका आलो पालोमा सरकार बनाउने भद्र सहमति अहिलेसम्म ओझेलमै परेको छ । सरकार परिवर्तन भइहाले पद पो नपाइने हो की भन्ने चिन्ता एकातिर छ ...
काठमान्डौं,१६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ६४ औँ संसद् दिवसको अवसरमा आज बिहीवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पालिका ...
काठमाडौँ ,१६ असार । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कार्तिक र मंसिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका ...
विराटनगर,१४असार/ विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक ...
मोरङ,१४ असार । मनसुन शुरु भएसँगै नदीमा जलको प्रवाह बढेको छ । लगातारको बर्षाले पूर्वका ठुला नदीहरुमा खतराको सीमा बढेको छ । बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार मङ्गलवार बिहान पूर्वका कोशी, चुरिया, कन्काई उर्लेका छन् । कोशी नदी अन्तर्गत सुनसरीको ...
काठमाडौं , १३ असार । विगतका दिनहरुमा तीज गीतमा विकृति, विसंगति र अभद्र श्रव्यदृश्य सामाग्री प्रस्तुत भएको भन्दै सम्वन्धित सर्जकहरुलाई सचेत गराइएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सदभावमा खलल पुर्याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका ...
काठमाडौं ,१२ असार । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच जना मन्त्री फेरबदल गरेकी हुन् । एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाएका थिए । राष्ट्रपतिले संस्कृति, पर्यटन तथा ...
विराटनगर, ११ असार । ११ औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता विराटनगरमा शुरु भएको छ । विराटनगर स्थित वडा नं.१९ को खेलमैदानमा शुरु भएको उद्घाटन खेलमा काठमाडौं बहिरा क्रिकेट संघ र मोरङ बहिरा क्रिकेट संघ सहभागी भएका छन् । १४ गते ...
विराटनगर,१० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ६२ करोड ५५ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार भएको महानगरको दशौँ नगरसभामा उपमेयर शिल्पा निरौला कार्कीले महानगरपालिकाले आगामी आर्थिक वर्षको २०७९ /०८० लागि तय गरेको वार्षिक नीति तथा ...
विराटनगर,१० असार । देशभरमा अधिकांश स्थानीय सरकारहरुले बार्षिक बजेट सार्वजनिक गर्दैछन् । ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ...
काठमाडौँ,८ असार । नेकपा एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेकपा एमालेमा प्रवेश गर्ने गोप्य सूचनाहरु चुहेका छन् । आफू मन्त्रीबाट बाहिरिने भएपछि उनी एमाले फर्किनको लागि गृहकार्य गरिरहेको ...
काठमाडौं ,७ असार । अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) लाई अघि नबढाउने देखि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन सम्मको निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको छ । हिजो बसेको मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा ...
काठमाडौं,६ असार। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन औराप्रविसंओ नेपालले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारले डिजेल र पेट्रोलको मूल्यवृद्धि गरेपछि संगठनले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई आन्दोलनको चेतावनी दिएको हो । ‘मूल्यवृद्धि ...
विराटनगर ,६ असार । नेपाल आयल निगमले पेट्रोल, डिजललगायत इन्धनमा गरेको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकहरूले चक्काजाम गरेका गरेका छन् । विराटनगरको राजवंशी चोक राजमार्गमा सवारी साधन सडकमा तेर्साएर यातायात अवरुद्ध गरेका छन् । उनिहरूले गरेको आन्दोलनमा स्थानीय ...
काठमाडौं,५ असार । साँस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीनै आचरण बिपरितका काममा उद्दत रहेको भन्दै उजुरी परेको छ । संसदको आचरण अनुगमन समितिको कार्यालय संघीय ...
काठमान्डौं,५ असार । काठमाडौंबाट हराएका बालकको भारतको पटनाबाट उद्धार गरिएको छ । काठमाडौं महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका हुन् ।असार १ गते बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय ...
काठमान्डौं,४ असार । प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका ...
– रोशिका अधिकारी विराटनगर,४ असार । विराटनगरबाट हराएका दुई बालबालिका शनिबार विहान विराटनगर आइपुगेका छन् । सर्वाधिक चासो र खोज गरिरहेको प्रहरीले सवै संयन्त्र परिचालन गरेको थियो । यद्यपी उनिहरु भेटिएका थिएनन् । विराटनगर ८ घर भएका १८ वर्ष कि ...
काठमाडौँ ,३ असार । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का विषयमा बुझ्न नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई बोलाएको छ। अमेरिकी दूतावासले नेपालले एसपिपीमा सहभागी हुन दुईपटक अनुरोध गरेको उल्लेख गरे पनि बुधबार नेपाली सेनाले एक विज्ञप्ति ...
ताप्लेजुङ,३ असार । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र ...
