लैङिगक समानताका लागि मोरङमा दलका नेता ,जनप्रतिनिधि र अधिकृतहरुको प्रतिबद्धता

विराटनगर, २३ मंसिर । मोरङका राजनैतिकदलका नेता , पालिकाप्रमुख र प्रशासकियअधिकृतहरुले समाजमा लैङिगक समानताल्याउने प्रतिबद्धता जनाएका छन । दलित महिला केन्द्रले विहिवार विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्र्तक्रियामा दलका नेता र पुरुष जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता ...

विराट एक्स्पो प्रचार-प्रसार संयोजक राठी भन्छन, प्रदेश १ मा उत्पादितको छुट्टै पेभिलियन

विराटनगर, २१ मंसिर / विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा कृषिका आधुनिक उपकरण देखि प्रदेश १ का उत्पादित कृषिजन्य वस्तुहरूको प्रदर्शनीका लागि छुट्टै पेभिलियन रहने छ । एक्स्पोको अवलोकनमा आउने कृषकहरू तथा उपभोक्तालाई लक्षित ...

विराटनगरमा श्रृखलाबद्ध चोरीका घटना बढे पछि कांग्रेस नेता पराजुलीले लिए चासो

विराटनगर,१९ मंसिर । विराटनगरमा श्रृखलाबद्ध रुपमा चोरीको घटना सार्वजनिक भएको छ । पछिल्लो केही हप्तामै विराटनगरमा श्रृखलाबद्ध तरिकाले चोरी घटना भएका हुन् । विराटनगर क्षेत्रमा चोरीको घटना बढेपछि सर्वसाधारणले असुरक्षित महशुस गर्न थालेका छन । यसअघि रातीराती चोरी गर्ने चोरहरुले ...

बुद्धोदय सहकारीकाे गुणात्मक प्रगती, निक्षेप ११ करोड १ लाख पुग्यो

विराटनगर,१८ मंसिर। विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्षमा ११ करोड भन्दा बढी रकम निक्षेप गर्न सफल भएको छ । सहकारीको विराटनगरमा आइतबार भएको १४ औं वार्षिक साधरण सभामा सार्वजानिक गरेको आर्थिक ...

विराट एक्स्पोको तयारी पूरा,यसपटक केही फरक

विराटनगर,१७ मंसिर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा सातौं विराट एक्स्पो हुने भएको छ । यसका लागी सम्पूर्ण तयारी पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको ...

नव निर्वाचित नेताहरुको प्रतिवद्धता – धर्म,संस्कृति र सभ्यताको संरक्षण र विकास

विराटनगर,१३ मंसिर / नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । बिराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र विकासका लागि आवश्यक ...

विराटनगर महानगरद्वारा अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न

विराटनगर,१३ मंसिर/ विराटनगर महानगरपालिकाले आयोजना गरेको आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी ६ दिने तालिम सम्पन्न भएको छ । तालिममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा आगलागी नियन्त्रणसहित उद्धारका उपायका विषयमा ...

धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर भूकम्प

विराटनगर,१२ मंसिर । धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज सोमबार बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन ...

मोरङ क्षेत्र नं. ४ (२) मा भीम पराजुलीको अग्रता

विराटनगर,८ मंसिर । मोरङ क्षेत्र नं. ४ (२) मा भीम पराजुलीको अग्रता कायम गरेका छन् । पराजुलीले ७ हजार २ सय ५१ मत ल्याउँदा एमालेका जीवन घिमिरेले ५ हजार ९ सय ७१ मत ल्याएका छन् । मोरङ क्षेत्र नं. ४(२) ...

भारी मतका साथ झापा ५ बाट एमाले अध्यक्ष ओली विजयी

झापा ,७ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५२ हजार ३१९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए । ओली २८ हजार ...

बर्दिया क्षेत्र नं. २ मा रेशम चौधरीका बुबा लालवीर चौधरी विजयी

बर्दिया,७ मंसिर । रेशम चौधरीका बुबाले बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचन जितेका छन् । रेशम चौधरीका बुबा लालवीर चौधरी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै विजयी भएका हुन् । चौधरीले २६ हजार ...

मोरङ ५ (२) मा तीन हजार मतका साथ अमृत अर्यालको अग्रता

विराटनगर,७ मंसिर । मोरङ क्षेत्र नम्बर ५ (२) मा नेपाली काँग्रेसका नेता अमृत अर्याल तीन हजार मतका साथ अग्रता लिइरहेका छन् । उनले प्रदेश सरकारका स्वास्थ्य मन्त्री जसपाका नेता जयराम यादवलाई झण्डै तीन हजार मतान्तरणले पछि पारेका हुन्। जहदा गाउँपालिकाको ...

ताप्लेजुङबाट योगेश भट्टराई निर्वाचित

ताप्लेजुङ,७ मंसिर । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । ...

बाँके २ बाट राप्रपाका डा.धवल शमशेर राणा निर्वाचित

नेपालगञ्ज,७ मंसिर । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राप्रपाका डा.धवल शमशेर राणा निर्वाचित भएका छन् । उनी २९५७७ मतका साथ विजयी भएका हुन् ।उनका निकटतम् प्रतिद्वन्दी जसपाका मो. इस्तियाक राईले २३५२० मत पाएका छन् । राणा ६०५७ मतान्तरका ...

गोरखा २ मा प्रचण्डको तेब्बरले अग्रता

काठमाडौं,७ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो मतगणना अनुसार आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् । गोरखा निर्वाचन क्षेत्र नं। २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार अध्यक्ष प्रचण्ड ९ हजार १८४ मतले अगाडि छन् । हालसम्म ...

उदयपुर २ मा नेकपा -एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

काठमाडौं, ६ मंसिर । उदयपुर २ मा नेकपा -एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। उनले नेकपा -एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका छन् ।

मोरङका कुन क्षेत्रमा कति मत खस्यो ?

विराटनगर,५ मंसिर । आइतबार भएको निर्वाचनमा मोरङको सबैभन्दा कम मत क्षेत्र नम्बर १ र धेरै मत क्षेत्र नं. ५ मा खसेको छ । मोरङमा ६६.२२ प्रतिशत मत खसेको छ । ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ...

देशका सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

काठमान्डौं,२ मंसिर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्‍याइएको छ । एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, ...

मंसिर ७ भित्र गणना गरिसक्ने निर्वाचन आयोगको तयारी

काठमान्डौं,१ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सकिएलगत्तै मतपेटिका संकलन गरी मतगणना सुरू गर्ने र तीन दिनभित्र प्रत्यक्ष तर्फको मतगणना गरिसक्ने तयारी गरेको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले छिटो मतगणना गर्न निर्वाचन ...

आज बिहीबार मध्यरातिबाट मौन समय सुरु हुँदै,नेपाल भारत सीमा पनि बन्द

विराटनगर,१ मंसिर । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन समय सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन् । त्यसपछि ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल