काठमान्डौं,२ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्न कुटनीतिक प्रयास जारी रहेको बताएका छन् । आज बिहीवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा ...
विराटनगर,२ असार । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ । एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबार देखि १२५ रुपैयाँमा उक्लिएको हो । युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ ...
काठमाडौं ,३१ जेठ । अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा आएका छन् । पटक पटक विवादित हुँदै आएका शर्माले बजेट बनाउने बेलामा गरेको चलखेलपछि उनी विवादमा आएका हुन् । बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर ...
विराटनगर,२९ जेठ । विराटनगरमा राजा महेन्द्रलाई स्मरण गरिएको छ । राजा महेन्द्रको १०३ औं जन्मजयन्तीको अवसरमा नेपाल विद्वत परिषद मोरङले आइतवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी तत्कालिन समयमा चालेका कामहरुको स्मरण गरिएको छ । राजा महेन्द्रकै कदमका कारण नेपाल सार्वभौम ...
काठमान्डौं,२४ जेठ । निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने जनाएकाे छ । स्थानीय तह निर्वाचन हुनु केही समय अगाडि गत २०७८ माघ २५ वाट स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ देखि सञ्चालन ...
– अनुज सापकोटा विराटनगर,२३ जेठ । गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गराउने ‘ट्रेण्ड’ बढ्दो छ । डाक्टरले गर्भमा रहेको भ्रुणको लिङ्गको पहिचान पश्चात छोरी भए गर्भपतन गराउनेको संख्यापनि व्यापक बन्दै गएको छ । तर सामान्य अल्ट्रासाउण्ड वा भिडिओ एक्सरेको भरमा ...
विराटनगर,२२ जेठ । विश्व वातावरण दिवसका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरका निवर्तमान मेयर भीम पराजुली वृक्षारोपण कार्यक्रममा सहभागी भए । सोमबार विराटनगरको एयरपोर्टको सडक सौन्दर्यीकरण अभियानमा सरिक भएर सडकको दाया.बाया वृक्षारोपण कार्यक्रम गरे । मेयर पदमा रहदा ...
काठमाडौं,२२ जेठ । नेपाली भान्सा मा प्रयोग हुने नूनमा आयोडिनको मात्रा आवश्यकता भन्दा निकै बढी पाइएको छ । नेपालका करिब ११ जना विज्ञ अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको अध्ययनले नेपाली भान्साको नूनमा आयोडिनको मात्रा अत्यधिक हुने गरेको निश्कर्ष निकालेको हो । ...
चितवन,२० जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा ...
बाँके,१९ जेठ । बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि ...
काठमान्डौं,१८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक धुलिखेलमा सुरु भएको छ । स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै सङ्घीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो । बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ...
काठमान्डौं ,१७ जेठ । अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् । आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी ४ ...
काठमाडौँ ,१७ जेठ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको शव फेला परेको छ। दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत काठमाडौँ लगिदै छ । ...
काठमान्डौं,१६ जेठ । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ। नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए । ‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने । हिजो पोखरादेखि ...
विराटनगर,१६ जेठ । आज सोमबार देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै ...
काठमान्डौं,१२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि युरोपियन युनियन ईयू राजदूत नोना डिप्रेजबीच आज बिहीवार मन्त्रालयमा भेट र छलफल भएको छ । सो भेटमा ईयू राजदूतसँग मन्त्री आलेले नेपाली विमानलाई लगाइएको प्रतिबन्ध हटाउन माग ...
काठमाडौं ,१२ जेठ। सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनप्रसाद कोइराला पुनः जेल जानुपर्ने अवस्था सिर्जना भएको छ । सर्वोच्च अदालतले उनलाई यसअघि दिएको कैद छुटको आदेश उल्टिएसँगै कोइरालाको फेरि जेल यात्रा हुने भएको हो । बिहीबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ...
विराटनगर १२ जेठ । कोशी अस्पताल भित्र दिईने सेवा र डाक्टर रहने समयको बारेमा जानकारी दिने खालका बोर्ड र संकेतहरु राख्ने अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ । संवाद समुहको आयोजनामा विराटनगरमा भएको संवादको क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञ खरेलले यस्तो ...
विराटनगर,११ जेठ । श्रीमती हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।प्रहरीले जहदा २ का ४३ वर्षिय दिनेश कुमार राजभरले ३५ वर्षिय श्रीमती गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा बुधबार पक्राउ परेको हो । श्रीमती हत्या गरेको पाँच दिनपछि दिनेश ...
