– रोशिका अधिकारी विराटनगर,४ असार । विराटनगरबाट हराएका दुई बालबालिका शनिबार विहान विराटनगर आइपुगेका छन् । सर्वाधिक चासो र खोज गरिरहेको प्रहरीले सवै संयन्त्र परिचालन गरेको थियो । यद्यपी उनिहरु भेटिएका थिएनन् । विराटनगर ८ घर भएका १८ वर्ष कि ...
काठमाडौँ ,३ असार । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का विषयमा बुझ्न नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई बोलाएको छ। अमेरिकी दूतावासले नेपालले एसपिपीमा सहभागी हुन दुईपटक अनुरोध गरेको उल्लेख गरे पनि बुधबार नेपाली सेनाले एक विज्ञप्ति ...
ताप्लेजुङ,३ असार । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र ...
काठमान्डौं,२ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्न कुटनीतिक प्रयास जारी रहेको बताएका छन् । आज बिहीवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा ...
विराटनगर,२ असार । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ । एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबार देखि १२५ रुपैयाँमा उक्लिएको हो । युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ ...
काठमाडौं ,३१ जेठ । अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा आएका छन् । पटक पटक विवादित हुँदै आएका शर्माले बजेट बनाउने बेलामा गरेको चलखेलपछि उनी विवादमा आएका हुन् । बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर ...
विराटनगर,२९ जेठ । विराटनगरमा राजा महेन्द्रलाई स्मरण गरिएको छ । राजा महेन्द्रको १०३ औं जन्मजयन्तीको अवसरमा नेपाल विद्वत परिषद मोरङले आइतवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी तत्कालिन समयमा चालेका कामहरुको स्मरण गरिएको छ । राजा महेन्द्रकै कदमका कारण नेपाल सार्वभौम ...
काठमान्डौं,२४ जेठ । निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने जनाएकाे छ । स्थानीय तह निर्वाचन हुनु केही समय अगाडि गत २०७८ माघ २५ वाट स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ देखि सञ्चालन ...
– अनुज सापकोटा विराटनगर,२३ जेठ । गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गराउने ‘ट्रेण्ड’ बढ्दो छ । डाक्टरले गर्भमा रहेको भ्रुणको लिङ्गको पहिचान पश्चात छोरी भए गर्भपतन गराउनेको संख्यापनि व्यापक बन्दै गएको छ । तर सामान्य अल्ट्रासाउण्ड वा भिडिओ एक्सरेको भरमा ...
विराटनगर,२२ जेठ । विश्व वातावरण दिवसका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरका निवर्तमान मेयर भीम पराजुली वृक्षारोपण कार्यक्रममा सहभागी भए । सोमबार विराटनगरको एयरपोर्टको सडक सौन्दर्यीकरण अभियानमा सरिक भएर सडकको दाया.बाया वृक्षारोपण कार्यक्रम गरे । मेयर पदमा रहदा ...
काठमाडौं,२२ जेठ । नेपाली भान्सा मा प्रयोग हुने नूनमा आयोडिनको मात्रा आवश्यकता भन्दा निकै बढी पाइएको छ । नेपालका करिब ११ जना विज्ञ अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको अध्ययनले नेपाली भान्साको नूनमा आयोडिनको मात्रा अत्यधिक हुने गरेको निश्कर्ष निकालेको हो । ...
चितवन,२० जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा ...
बाँके,१९ जेठ । बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि ...
काठमान्डौं,१८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक धुलिखेलमा सुरु भएको छ । स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै सङ्घीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो । बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ...
काठमान्डौं ,१७ जेठ । अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् । आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी ४ ...
काठमाडौँ ,१७ जेठ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको शव फेला परेको छ। दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत काठमाडौँ लगिदै छ । ...
काठमान्डौं,१६ जेठ । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ। नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए । ‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने । हिजो पोखरादेखि ...
विराटनगर,१६ जेठ । आज सोमबार देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै ...
काठमान्डौं,१२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि युरोपियन युनियन ईयू राजदूत नोना डिप्रेजबीच आज बिहीवार मन्त्रालयमा भेट र छलफल भएको छ । सो भेटमा ईयू राजदूतसँग मन्त्री आलेले नेपाली विमानलाई लगाइएको प्रतिबन्ध हटाउन माग ...
