देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु

काठमान्डौं ,२० बैशाख । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका-४ आरुबोटमा बा.१४ च ७८१ नम्बरको स्कारपियो गाडी सोमबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीमा सवार अजिरकोट ...

विराटनगर नजिकै दशगजा क्षेत्रमा गोली चल्यो

विराटनगर,१९ बैशाख । विराटनगरसँग सीमा जोडीएको जोगबनीस्थित इस्लामपुरमा गोली चलेको छ । करिब डेढ घण्टा अघि नेपाल–भारत सीमा नजिकै भारततर्फ गोली चलेको हो । इस्लापुर क्षेत्रको भारततर्फ तीन राउण्ड गोली फायरिङ भएको स्थानीयले बताएका छन् । एक्कासी गोली चलेपछि सिमा ...

मेयरका उम्मेदवार शिव प्रसाद ढकाल भन्छन् “अघिल्लो कार्यकाल भन्दा ५ गुणा बढी काम गर्छु”

सुन्दरहरैचा,१९बैशाख । गठबन्धनको तर्फबाट सुन्दरहरैचा नगरपालिकाको मेयरका उम्मेदवार शिव प्रसाद ढकालले अघिल्लो कार्यकाल भन्दा ५ गुणा बढी विकाश गर्ने बताएकाछन् । अहिलेको कार्यकालमा अधुरा रहेका आयोजना पुरागर्ने र आगामी ५ बर्षमा थप विकाशका योजना ल्याउने उनले बताए । घरदैलो कार्यक्रमलाई ...

स्थानीय तहका उम्मेदवारले कति खर्च गर्न पाउछन् ?

विराटनगर,१९ बैशाख । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन् । आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भावी नेतृत्वका लागि ...

दुवै आईजीपी : सिंह र अर्यालले लगाए ‘फुली’

काठमान्डौं,१९ बैशाख । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमबार दर्ज्यानी चिह्न (फुली) लगाएका छन्। बिहान गृह मन्त्रालयमा आयोजित समारोहका बीच गृहसचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाइदिएका हुन्। आइतबार सरकारले सिंहलाई महानिरीक्षकमा बढुवा ...

नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यान चिन्ह पाउदै

काठमाडौँ ,१९ बैशाख । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंहले आज दर्ज्यान चिन्ह लगाउँदै छन्। गृहमन्त्रालयले सोमबार महानिरीक्षक सिंहलाई दर्ज्यान चिन्ह प्रदान गर्ने भएको हो। महानिरीक्षक सिंहलाई गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यान चिन्ह लगाउने बताइएको छ । आईतवार बढुवा ...

यसो गरे कांग्रेस पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिने व्यक्ति पनि कारबाहीमा नपर्ने

काठमाडौँ ,१८ बैशाख । प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेहरुले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य  निकालेर प्रचारमा गएमा कांग्रेसको विधानको व्यवस्थाअनुसार कारबाही नहुने भएको छ । आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको निर्देशन ...

एक अर्काको सहयोगमा अगाडी बढ्नुपर्ने धारणा सहित नागेश कोइराला र अमरेन्द्र यादव एउटै मञ्चमा

विराटनगर,१८ बैशाख । नेपाली कांग्रेसका तर्फबाट विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार बनेका नागेश कोइराला र जनता समाजवादी पार्टी जसपाका तर्फबाट उप–प्रमुखका उम्मेदवार अमरेन्द्र यादवले एउटै मञ्चमा भाषण गरेका छन् । यसको मेलोमेसो श्रमिक दिवसको अवसरमा ट्रेड युनियन कांग्रेस मोरङले आइतबार हडताली ...

कांग्रेसको जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्यहरु थपिए

काठमान्डौं,१८ बैशाख । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको छ । पार्टीका केन्द्रीय सदस्य उदय शम्शेर राणाको संयोजकत्वमा रहेको विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा एक सदस्य सचिव र १७ सदस्य ...

स्थानीय तहको निर्वाचनका सबै उम्मेदवारले पाए निर्वाचन चिह्न

काठमाडौं १७ बैशाख। यही बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई शनिबार निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचन कार्यतालिकाअनुसार यही बैशाख ११ र १२ गते भएको मनोनयनपत्र दर्तामाथि जाँचबुझ, ...

लोसपाको घोषणापत्र ‘निःशुल्क शिक्षा र सर्वसुलभ स्वास्थ्यदेखि स्मार्ट स्थानीय तहसम्म’

  काठमाडौं,१६ बैशाख। लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, अनुसशासित, सुशासित र भ्रष्टाचारयुक्त स्थानीय सरकारलगायत महत्वकाङ्क्षी अवधारणासहित पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्र सार्वजनिक गरेको छ । लोसपाले प्रस्तावनामा अर्थ(राजनीतिक परिदृश्य ...

विद्युतआपूर्ति सहज बनाउ,नभए आन्दोलनमा जान्छौ : उद्योगी

विराटनगर,१६ बैशाख । पूर्व सूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टा भन्दा बढी विद्युतआपूर्ति अवरोध हुदै आएको भन्दै मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपालउद्योग परिसंघ, प्रदेश १ ले विरोध जनाएको छ । यस्तै अवस्था रहीरहे सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी ...

विराटनगर महानगरका मेयर भीम पराजुलीद्धारा राजीनामा

विराटनगर,१४ बैशाख । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले बुधबार पदबाट राजिनामा दिएका छन् । ५ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्नगरी मेयर पराजुलीले राजिनामा दिएका हुन् । आफु पार्टीको केन्द्रीय सदस्य भएकोले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी ...

तरुणदल क्षेत्र नं. ४ मोरङको क्षेत्रीय भेलामा केन्द्रीय नेताहरुले भने निषेधको राजनीति नगरौ

विराटनगर, २७ चैत्र । नेपाल तरुणदल क्षेत्र नं. ४ मोरङले क्षेत्रीय भेला सम्पन्न गरेको छ । विराटनगरमा आइतबार आयोजित भेलामा क्षेत्रका तरुण युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्न ...

नेपाल ,चीन कार्यकारी परिषदद्वारा विराटनगर महानगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान

विराटनगर ,२६ चैत्र । नेपाल ,चीन कार्यकारी परिषदले विराटनगर महानगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । काेराेना संक्रमणकाे सम्भावित अवस्थालाई मध्यनजर गर्दै परिषद्ले झन्डै २० लाख भन्दा बढिकाे सामान महानगरलाई उपलब्ध गराएको हाे । परिषद्का प्रदेश १ काेडिनेटर मुकेश ...

विराटनगर महानगरका मेयर भीम पराजुली सहित चार जना सम्मानित

विराटनगर,२५ चैत्र । आदर्श उपभोक्ता संरक्षण समिति विराटनगरले विराटनगर महानगरका मेयर भीम पराजुली सहित चार जनालाई सम्मान गरेको छ । उपभोक्ता संरक्षण समितिको २३ औं साधारण सभाका अवसरमा समाजमा उल्लेखनीय योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा विराटनगर ...

निर्वाचनको तयारीमा मोरङ कांग्रेस, टोलटोलमा प्रतिनिधि खटाउदै

विराटनगर ,२७ फाल्गुन । नेपाली कांग्रेस जिल्ला कार्य समिति मोरङको तेस्रो बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय बिराटनगरमा बसेको बैठकले १० वटा प्रस्ताबहरु पास गरेको छ । आसन्न स्थानिय निर्वाचनमा १७ वटै स्थानिय तहमा नेपाली नेपाली कांग्रेसलाई बहुमतका ...

विराटनगर महानगरपालिकाको नवौं नगरसभा सर्वसम्मतरुपमा सम्पन्न

विराटनगर १५ फागुन / विराटनगर महानगरपालिकाको नवौं नगरसभा सर्वसम्मतरुपमा सम्पन्न भएको छ । आइतबार सम्पन्न सभामा आर्थीक वर्ष २०७८/०७९ को बजेट संसोधन, ऐन कानुनको विधेयक स्वीकृत तथा अर्धबार्षिक प्रगति समिक्षा ,संशोधित निति तथा कार्यक्रमका विषय छलफल भएको थियो । नंगरसभाका ...

सिक्किम नेवा गुठीका पदाधिकारीहरूलाइ विराटनगरमा भब्य स्वागत

विराटनगर,१३ फाल्गुन । सिक्किम बाट आएको सिक्किम नेवा गुठीका पदाधिकारीहरूलाइ विराटनगरमा स्वागत गरिएको छ । सिक्किम गुठीका अध्यक्ष निर्मल कुमार प्रधान सहितको २२ सदस्यीय टाेली विराटनगर आएको छ । शुक्रबार विराटनगरमा एक कार्यक्रममा बीच विराटनगर महानगरका मेयर भीम पराजुली र ...

कांग्रेसको अष्ट्रेलिया जनसम्पर्क समितिमा सुरेश गुरुङ

नेपाली कांग्रेसको भातृ संगठनका रुपमा रहेको अष्ट्रेलिया  जनसम्पर्क समितिको अधिवेशनले सुरेश गुरुङको नेतृत्वमा नया कार्य समिति  चयन गरेको छ । नव निर्वाचित कार्य समितिको संरक्षक् कृष्ण गिरी , उपाध्यक्षमा राजेश केसी र मनिषा अर्याल तथा महामन्त्रीमा रोहित खड्का र समित ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल