दर्जनौं पदक जितेर अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढाउँदै विनय

अष्ट्रिया,२१ फाल्गुन/ अष्ट्रियामा बसोबास गर्दै आएका नेपाली युवा खेलाडी विनय कार्कीले अन्तर्राष्ट्रियस्तरका विभिन्न पदक जितेर नेपालको शान उच्च बनाएका छन् । विदेशमा बसेर पनि मातृभूमि नेपालको प्रतिष्ठा उच्च बनाउन सकिन्छ भन्ने उदाहरण कार्कीले प्रस्तुत गरेका छन् । उनले मार्सल आर्टस ...

पतञ्जली आयुर्वेदले भ्रमपूर्ण विज्ञापन गर्न नरोकेको आरोप

   भारतीय अदालतले भन्यो तीन साताभित्र अदालतमा प्रतिउत्तर पठाउनु काठमाडौँ,१७ फाल्गुन । पतञ्जली आयुर्वेदले विभिन्न मिडियामा भ्रमपूर्ण विज्ञापन गर्न नरोकेको भन्दै इन्डियन मेडिकल एसोसियसनले सर्वोच्चमा दिएको निवेदन प्रति अदालतले औला ठड्याएको छ । एसोसिएसनले अवहेलनाको निवेदन दिएको थियो । सो ...

झारखण्डमा चम्पाई सोरेन नयाँ मुख्यमन्त्री बन्दै

विराटनगर,१९ माघ। भारतको झारखण्ड राज्यमा फेरि झारखण्ड मुक्ति मोर्चाकै सरकार बन्ने भएको छ । भ्रष्टाचारको आरोप लागेपछि तत्कालिन मुख्यमन्त्री हेमन्त सोरेनले बुधबार राति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि कांग्रेस–झारखण्ड मुक्ति मोर्चा गठबन्धनले मोर्चाकै नेता चम्पाई सोरेनलाई नयाँ मुख्यमन्त्रीका ...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे अयोध्यामा राममूर्तिमा प्राणप्रतिष्ठा

अयोध्या ,८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अपराह्न भारतको अयोध्यास्थित राम मन्दिरमा रहेको राममूर्तिको प्राणप्रतिष्ठा गरेका छन्। सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा गरेर प्रधानमन्त्री मोदीले भारतमा नयाँ युगको थालनी गरेका हुन्। यसका लागि करिब १३ ...

जीपी फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे सम्मानित

 न्यूयोर्क ,१ माघ । न्युयोर्कको जमैका समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । हिलसाईड स्थित ताजमहल पार्टी प्यालेसमा आयोजना भएको अमेरिकाकै साउथ एसियन  समुदायको सबै भन्दा पुरानो न्यू अमेरिकन डेमोक्रेटिक क्लब, न्यू अमेरीकन युथ फोरम र ...

इजारायल–हमास युद्धः १० हजार बढी बालबालिका मारिए

गत अक्टोवर ७ मा प्यालेस्टाइनी समूह हमासले आक्रमण गरेपछि सुरु भएको इजरायल र हमासबीच युद्ध जारी छ । इजरायलले गाजामा लगातार भारी बमबारी गरिरहेको छ । बम विष्फोटमा दैनिक दर्जनौं प्यालेस्टाइनी मारिने गरेका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, विगत २४ ...

बङ्गलादेशमा शेख हसिना नयाँ प्रधानमन्त्री नियुक्त

काठमान्डौं,२६ पुस । बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरिएको हो। उनको यो लगातार चौथो कार्यकाल हो। आवामी लीगले ...

पाकिस्तानमा हिन्दू संस्कारअनुसार विवाह ,पछिल्लो समय केही खुकुलो

काठमाडौँ ,२३ पुस । पाकिस्तानमा हिन्दू संस्कारअनुसार विवाह भएको छ । विवाहको अवसरमा हिन्दू जोडीका नातेदारहरु खुशीसाथ नाचिरहेको देख्न सकिन्छ । पाकिस्तान हिन्दू परिषद्ले उक्त विवाहको कार्याक्रम आयोजना गरेको हो । पाकिस्तानमा हिन्दू समुदायलाई मुस्लिम समुदायसँगै पाकिस्तानी सरकारले समेत केही ...

भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई निमन्त्रणा

नयाँदिल्ली,७ पुष ।   भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई सन् २०२४ को जनवरी २६ मा भारतको गणतन्त्र दिवस समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको स्रोतहरूले जनाएका छन् । नयाँदिल्लीमा आयोजना ...

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको पुष्टि

काठमान्डौं,४ पुष । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ । समाचार एजेन्सी रोएटर्सका अनुसार ...

भारतीय संसद् अब विपक्षीबिहीन, विपक्षी दलका १४१ सांसद निलम्बित

पुष,४ । संसदको सुरक्षा भङ्ग भएको विषयमा सरकारसँग जवाफ माग गर्दा भारतीय संसद्मा मंगलबारसम्म १४१ विपक्षी सांसदलाई निलम्बित गरिएको छ । अब संघीय संसद् करिब–करिब विपक्षीविहीनजस्तै बनेको छ । डिसेम्बर १३ मा दुई युवा अचानक झ्यालबाट संसद्मा प्रवेश गरेको विषय ...

पाँचौँ पटक पनि राष्ट्रपति निर्वाचनमा उठ्ने पुटिनको घोषणा

काठमान्डौं,२४ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुन: लड्ने घोषणा गरेका हुन् । यसबाट उलाई सत्तामा उनको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ । एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि ...

हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

बुडापेस्ट, २२ मङ्सिर । बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन् । ...

बङ्गलादेशमा डेङ्गुबाट एक हजार चार सय जनाको मृत्यु

ढाका, २२ कात्तिक । यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् । स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) को पछिल्लो आँकडाअनुसार ...

इजरेल–हमास युद्धमा ३१ पत्रकार मारिए

काठमान्डौं,१५ कात्तिक । अक्टोबर ७ यता इजरेल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजरेलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजरेली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ ...

बेलायती प्रधानमन्त्री ऋषी सुनक आज इजरायल पुग्दै

बेलायती प्रधानमन्त्री ऋषी सुनक आज इजरायल पुग्दैछन्। अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेको भोलीपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन्। बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलमा भएको आतंकवादी हमलाकाबीच बिहीबार तेल अहिबमा अबतरण गर्नेछन्। जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री बेन्जामिन ...

इजिप्टमा आमाले आफनै छोरा मारेर टाउकाे पकाएर खाईन्

इजिप्टको राजधानी कायरोमा एक निर्दयी आमाले आफ्नै ५ वर्षीय निर्दोष छोराले मारेर खाएकी छिन । सुरुमा उनले चक्कुले काटेर छोराको हत्या गरिन र त्यसपछि उनको टाउको काटेर खाइन् । जुन घटना समाचार अहिले बाहिरिएपछि विश्व स्तब्ध भएको छ । पाँच ...

अमेरिकी राष्ट्रपति बाइडेनको कुकुरले मान्छे टोक्यो !

अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औं घटना हो । घाइते ती सुरक्षाकर्मीको अस्पतालमा उपचार ...

मोरक्को भूकम्प: मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

मोरक्को ,२४ भदौ । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन्। भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै ...

मोरक्कोमा गएको भूकम्पमा सयौको मृत्यु , तीन सय २९ जना घाइते

मोरक्को । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भूकम्पमा ज्यान गुमाउने र घाइते हुने ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल