विराटनगर १६ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन ...
विराटनगर,१६ जेष्ठ । । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीसँग कुराकानी गर्दै महरले सबै राजनीतिक दलका घोषणापत्रमा शिक्षामा २० ...
ललितपुर१५ जेष्ठ : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको निधन भएको छ। पण्डितका अनुसार विमलाको गएराति पौने एक बजे निधन भएको हो। करिब डेढ वर्षदेखि मायसाइटिस रोगबाट पीडित विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको ...
काठमाडौं १५ जेष्ठ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली देखि साधारणतया बदली ...
विराटनगर,१२ जेष्ठ । विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल “वर्षको उत्कृष्ट प्रधानाध्यापक अवार्ड”का लागि छनौट भएका छन् । प्रिन्सिपल एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष प्रदान गर्ने वर्षको उत्कृष्ट प्रधानाध्यापक अवार्डका लागि पोखरेललाई छनौट गरेको आधिकारिक पत्र सार्वजनिक गरेको ...
झापा ११ जेष्ठ : इलाममा जङ्गली च्याउका तरकारी खाएका तीनै जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । झापाको बिर्तामोडमा रहेको बीएनसी अस्पतालका सूचना अधिकारी ...
सुनसरी ४ जेठ : सुनसरीको वराहक्षेत्र नगरपालिका–१ खारखोलामा अफ्रिकन स्वाइन फिभर फैलिँदा ३१ वटा बंगुर मरेका छन् भने ६० भन्दा बढी बंगुरमा संक्रमण देखिएको छ। नगर पशु शाखाका प्रमुख विमल अधिकारीका अनुसार कुमार विकको बंगुर फर्मबाट सुरु भएको संक्रमण कृष्ण ...
काठमाडौं३० बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । आज दिउँसो शको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया ...
विराटनगर,२६ बैशाख / नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) मोरङको अध्यक्षमा योगेन लिम्बू चयन भएका छन् । वाइसिएल मोरङको तेस्रो जिल्ला सम्मेलनबाट लिम्बूको नेतृत्वमा ७१ सदस्यीय नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा मोहम्मद रेहान, कमल ...
विराटनगर २६ बैशाख। साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरबाट विएचएम र विविएका विद्यार्थीहरुलाई बिदाई गरेको छ । कलेजबाट बीएचमतर्फका ५० र बीबीएतर्फका ३५ जना विद्यार्थीहरु शुक्रबार एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको हो । कलेजमा ...
विराटनगर,२५ वैशाख /विराटनगर महानगरका नगर प्रमुख नागेश कोइरालाले गोरखापत्र भनेको नेपाली पत्रकारिताको अभिभावक भएको बताउनु भएको छ । उहाँले गोरखापत्र दैनिक १२५ वर्षमा प्रवेश एवम् गोरखापत्र संस्थानको ६३ ओैं वार्षिकोत्सबको अवसरमा प्रदेश प्रकाशन कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै ...
काठमाडौं २५ बैशाख। ‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस ...
चितवन २५ बैशाख : रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब ...
विराटनगर,२० बैशाख । नेपाल पत्रकार महासंघ माेरङले षष्टिका वस्नेत सूचनाकाे अधिकार पुरस्कारबाट पत्रकार किशाेर बुढाथाेकीलाई शनिबार पुरस्कृत गरेकाे छ । षष्टिका वस्नेत सूचनाकाे अधिकार प्राेत्साहन पुरस्कारबाट पत्रकार सुरेन्द्र भण्डारीलाई पुरस्कृत गरिएकाे हाे । विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा पत्रकार महासंघ ...
विराटनगर,२० बैशाख । विश्वभर शुक्रबार प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिएको पाइन्छ । वर्ष २०२५ को मे ३ मा ...
काठमाडौं,१९ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा ...
विराटनगर,१७ बैशाख / तेस्रो लेखक दिवसका अवसर पारेर नेपाली लेखक संघ कोशी प्रदेश र उदयपुर शाखाले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने दुईजना स्रष्टााई सम्मान ...
विकास कार्की विराटनगर,२८ चैत । लागुऔँषध दुव्र्यसनीका विषयमा सीमावर्ती क्षेत्रमा प्रहरीले सचेतनामुलक अभियान थालेको छ । सीमा क्षेत्रवाट नेपाल र भारततर्फ सीमा वजार वारपार गरिरहने युवाहरुलाई नियन्त्रणमा लिएर उनीहरुलाई सम्झाउन थालिएको हो । लागु औषध दुव्यसनी कार्यक्रम अन्तरगत बिहिबार इप्रका ...
विराटनगर,२८ चैत । विराटनगर स्थित पिपल चोक उत्तर तर्फ हाइवेमा साजन पार्टी प्यालेसको दोस्रो साखा खुलेको छ । सुविधासम्पन्न प्यालेसको बिहिबार उद्घाटन गरिएको छ । झण्डै ५ सय मानिसहरु अट्ने क्षमता भएको पार्टीप्यालेसमा विवाह,व्रतवन्ध र विभिन्न कार्यक्रहरु गर्न सकिने ...
विराटनगर,२७ चैत । विराटनगरको वाइआरसिसि क्रिकेट क्लब चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वाइआरसिसिले सेमिफाइनलमा स्थान सुरक्षित ...
