विराटनगर २४ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। सुदूरपश्चिम र ...
सुनसरी २३ माघ । जनता संग नगर प्रमुख कार्यक्रम अन्तरगत दुहवी नगरपालिकाले सुरु गरेको आँखाका बिरामिहरुको निशुल्क उपचार कार्यक्रम प्रभावकारी देखिएको छ । यो कार्यक्रमले यस बर्ष पनि निरन्तरता पाएको छ । हाल सम्म दुहवी नगरपालिकाका १ हजार २२ जना ...
विराटनगर २३ माघ । धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको डिट्ठा रामप्रसाद जमुना रेग्मी स्मृति प्रतिष्ठानले १६ औं बार्षिक र्साधारणसभामा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । समाजमा रहेका आर्थिक अवस्था कमजोर ५ जना ब्यक्तिहरु लाई न्यानो कपडा ब्ल्याङकेट ,झुल,तन्ना ...
झापा २१ माघ । झापाको बिर्तामोड नगरपालिका–१ मा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले पैदल यात्री बिर्तामोड नगरपालिका–६ का ३२ बर्षीय सागर मिश्रलाई ठक्कर दिएको थियो । ...
सुनसरी २१ माघ । सुनसरीको ईनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जना पक्राउ परेका छन् । ठुलो परीमाणमा गाँजा तस्करी भइरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक सहितको कमाण्डमा खटिएको प्रहरी ...
बिराटनगर २० माघ । सुनसरी र उदयपुरबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिकाका वडा नं. १३ बाट सोमवार दिउँसो २७ बर्षीय राज कुमार तामाङ पक्राउ परेका छन् । उनी डाईजेल्याव ९ एम्पुल, ...
झापा २० माघ । झापाको नगरपालिका–४ स्थित गौरादहमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । सोमबार साँझ करिब ६ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकलले अर्को दिशाबाट आउँदै ...
बिराटनगर, १८माघ। १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले असह्याय तथा विपन्न ब्यक्तिहरुको लागी न्यानो कपडा तथा ...
धनकुटा,१८माघ । धनकुटा-९ सवाबारीमा ८८ बर्षकी भक्त कुमारी बरालको आगो ताप्ने क्रममा मृत्यु भएको छ । आइतबार बिहान आफ्नै घरको भान्सामा आगो ताप्ने क्रममा आचनक कपडामा आगो सल्किइ शरिरमा आगो लाग्दा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ...
विराटनगर १६ माघ । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जी.पी कोइराला फाउण्डेसन प्रदेश नं.१ को अध्यक्षमा शैलेन्द्र शिवाकोटी मनोनित भएका छन् । यसभन्दा अगाडी शिवाकोटी फाउण्डेसनको प्रदेश सचिव थिए । शुक्रवार विराटनगर स्थित कोइराला निवासमा ...
विराटनगर १४ माघ । गिरिजा प्रसाद कोईराला एग्रो टुरिजम रबर जोन मोरङ जिल्लाको अध्यक्षमा सलिम अन्सारी नियुक्त भएका छन् । बुधबार नेपाली कांग्रेस नेतृ तथा जी.पी कोइराला फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले आधिकारिकरुपमा फाउण्डेसनको पत्र हस्तान्तरण गरेकी छन् । समाजसेवी ...
झापा १३ माघ । झापा शिवसताक्षी–११ स्थित राजमार्गबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दमक–८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन् । टेम्पोमा सवार उनिहरुलाई ...
बिराटनगर १२ माघ । झापाको बिर्तामोडबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाँउपालिका–५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी, बिर्तामोड–६ का २० बर्षीय सुनिल राई र बिर्तामोड–७ का २३ बर्षय रुपेश गुरुङ रहेका ...
विराटनगर ११ माघ । मोरङको विराटनगरबाट १ जना र पथरी शनिश्चरेबाट ५ जना लागुऔषध सहित पक्राउ परेका छन् । पथरी शनिश्चरेबाट पक्राउ पर्नेमा स्थानिय १९ बर्षीय साजन राई,२२ बर्षीय छिरीङ राई,२४ बर्षीय नवराज राई,भोजपुर साल्पासिलोछो–२ का १९ बर्षीय निराज ...
विराटनगर १० माघ । विराटनगर–धरान सडकखण्डमा भएको सडक दुर्घनामा एक जनाको मृत्यु भएको छ । बुढिगंगा गा.पा.–४ गोकुवा चोकमा बस र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको ना ४ ख ७८२३ नम्बरको ...
लेटाङ १० माघ । मोरङको लेटाङमा बुलेरो पिकअप भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । लेटाङबाट कुवापानीतर्फ जादै गरेको को १ ज ३२६२ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर ...
विराटनगर १० माघ । विराटनगर–१५ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक भारतिय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा अररिया,जोगबनी–४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन् । उनलाई सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले SPASMO-PROXYVON-७२० ट्याब्लेट ...
झापा ९ माघ । झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र एम्पुल सहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका–२ का २१ बर्षीय कनैया गनगाइ र २० बर्षीय राज ...
विराटनगर ९ माघ । प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका–५ मा ना ३ ख ३८९८ नम्बरको ट्रयाक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको ...
विराटनगर ८ माघ । विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला ईन्चार्ज धन बहादुर वि.क लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मोरङको बुढीगंगा गाउपालिकाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको साथबाट पेस्तोल र गोली समेत बरामद भएको प्रहरीले जानकारी दिएको ...