विराटनगर ४ फाल्गुन । विराटनगर स्थित सरस्वती मन्दिर सञ्चालक समितिले विभिन्न विधामा गरेको प्रतियोगितामा उत्कृष्ठ भएकाहरुलाई सम्मान गरेको छ । मंगलबार सरस्वती पुजाँको अवसर पारेर समितिले सम्मान गरेको हो । मन्दिर सञ्चालक समितिले म्युजिकल चेयर, हण्डीफोर, दौड लगायतका विभिन्न प्रतियोगिता ...
झापा ४ फाल्गुन । झापाबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले झापाको बुद्धशान्ती–३ बाट लागुऔषध ट्याब्लेट सहित उनिहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका ...
इलाम ४ फाल्गुन । इलाममा अटो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–७ तिल्केनी स्थित राजमार्गमा अटो दुर्घटना हुदा अटो चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम–९ का २२ वर्षीय अबिकल सुन्दास रहेका छन् । मे ...
विराटनगर ३ फाल्गुन । प्रहरी परिवारका लागि ६ महिने सीपमुलक सिलाइ कटाइ तालिम शुरु भएको छ । सोमबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक कार्यक्रम आयोजना गर्दै बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर\अशक्त प्रहरीका आश्रित परिवारका लागि विराटनगर ...
झापा ३ फाल्गुन । झापा भद्रपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भद्रपुर–२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जङ्गलमा साथीहरुसंग घाँस काट्न गएकोमा अचानक जङ्गली हात्ती आएर आक्रमण गर्दा ...
तेह्रथुम २ फाल्गुन । तेह्रथुम लालिगुरास ५ मा एक बृद्ध महिलाको लडेर मृत्यु भएको छ । स्थानीय ७३ बर्षीया मंगलमाया लिम्बुको आज गएराती लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । पात्ले डाँडाको भिरवाट लडेर मंगलमायाको मृत्यु भएको स्थानीयको जानकारी गराए ...
मोरङ २९ माघ । मोरङको जहदा गाउँपालिका–१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डल रहेका छन् । सवरियाका ...
सुनसरी २९ माघ । धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरी टोलीले अस्पताल एरियामा पार्किङ गरि राखिएको को ३५ प ...
सुनसरी २९ माघ । सुनसरीको ईटहरी उप–महानगरपालिका–१७ पकली चौकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आएको को १ क ३४११ ...
विराटनगर २८ माघ । के तपाई सुगर(मधुमेह) रोगी हुनुहुन्छ ? रगत परिक्षणका लागि समस्या बेहोरीरहनु भएको छ ? यसो हो भने विराटनगर महानगरका स्थानियहरुले यो समस्याबाट मुक्ति पाउनु भयो । अब निःशुल्क परिक्षण हुन्छ । यसका लागि विराटनगर महानगरले मधुमेहका ...
विराटनगर २७ माघ । मोरङ र झापामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका–१ मा को ९ प ७१८८ नम्बरको स्कुटरले ठक्कर दिंदा गम्भिर घाइते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु ...
विराटनगर २७ माघ । उदयपुर र सुनसरीका विभिन्न स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–६बाट त्रियुगा नगरपालिका–१ का ३२ बर्षीय बिदुर अधिकारी, त्रियुगा ...
विराटनगर २७ माघ । वडावासीहरुलाई सूचना प्रवाहिकरणमा सहयोग पुग्ने उदेश्यका साथ विराटनगर वडा न. ४ ले डिजिटल डिस्प्ले वोर्ड स्थापना गरेको छ । मंगलबार वडा कार्यलयको भवन अगाडी स्तम्भ बनाएर उक्त डिस्प्ले राखिएको हो । डिस्प्लेमा हालको तापक्रम,वडाका सूचना ,कार्यालयबाट ...
विराटनगर २७ माघ । आज मंगलबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । आइतबार र सोमबारको तुलनामा सुन तथा चाँदीको भाउमा बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारका लागि महासंघले छापावाल सुनको ...
दुहबी २६ माघ । सुनसरीको दुहबी नगरपालिका स्वास्थ्य शाखा र स्वास्थ्य निर्देशनालय प्रदेश १ को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ...
मोरङ माघ २६ । विराटनगर ५ स्थित न्यूरो अस्पताल नजिकै रहेको एक घरबाट नेपालमा प्रतिबन्धित १० लाख भन्दा बढिको औषधीहरु प्रहरीले बरामद गरेको छ । अनुसन्धानका आधारमा विराटनगरका राम प्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र उनको भाई ...
विराटनगर २६ माघ । आज सोमवार सुनको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो। नेपाल ...
झापा,२५ माघ । झापा अर्जुनधारा ४ मदनपुरमा ४ बर्षीया एक बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय राज अधिकारीको ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको हो । आइतवार बिहान घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा डुबेर मृत्यु भएको ...
तेह्रथुम, २५ माघ । तेह्रथुमको लालिगुराँस नगरपालिका ३ मुसाङखेलका ४३ बर्षीय नर बहादुर लिम्बु श्रीमती हत्याको आरोपमा पक्राउ परेका छन् । आइतबार बिहान लिम्बुले घरयासी बादबिबादका क्रममा श्रीमती ४७ बर्षीया मईतरानी लिम्बुलाई बन्चरोले प्रहार गरी हत्या गरेका थिए । तेह्रथुमबाट ...
विराटनगर २५ माघ । किरातेश्वर माङ्खिम विराटनगरले आफ्नो स्थापनाको २४ औं वार्षिक उत्सव मनाएको छ । विराटनगर १५ मा भएको कार्यक्रममा राइ,लिम्बु जातिका विभिन्न संस्कृति झल्कने झाकी तथा भेषभुषको प्रहसन गरिएको थियो । किरातेश्वर माङ्खिमका अध्यक्ष धर्मराज लिम्बुको अध्यक्षतामा भएको ...