विराटनगर, १२ असार । प्रदेश १ को प्रदेश सभा बैठकमा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबार शुन्य समयमा बोल्दै सांसद प्रतापप्रकाश हाङ्माङले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे । ...
विराटनगर, १२ असार । अविरल बर्षा संगै बक्राहा खोलामा आएको बाढीले बगाएर रतुवामाई नगरपालिका ५ गोबिन्दपुरकी ५५ बर्षीया मायादेवी साहको मृत्यु भएको छ । शुक्रवार विहान खोला तर्ने क्रममा बाढीले बगाउँदा उनी बेपत्ता भएकी थिइन् । बगाएको स्थानबाट तीन किलोमिटर ...
विराटनगर , ११ असार । प्रदेश १ बाट विहिबार ७० जना संक्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका १२,झापाका २९,सुनसरीका २०,ईलामका २,उदयपुरका ४,पाँचथर,भोजपुर र ताप्लेजुङका १/१ ...
काठमाडौं ९ असार । बिद्यार्थी संगठनको दवाव संगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनका बेलाको शैक्षिक शुल्क नलिन विद्यालयलाई निर्देशन दिएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले शुल्क नलिन र सरकारले भने भन्दा बाहिर गएर त्यस्ता क्रियाकलाप नगर्न, नगराउनु भनेको ...
विराटनगर ८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबार प्रदेश सभाको बैठक सुरूभए लगत्तै प्रतिपक्षी सांसदहरू उठेर बैठक अवरुद्ध पारेका थिए । पिसीआर टेष्टमा गरिएको खर्च सार्वजनिक नगरिएको, बाहिरी जिल्लाका ...
विराटनगर, ४ असार । प्रदेश १ स्थित पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। विहिवार एक अनौपचारिक कार्यक्रमका वीच प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ...
विराटनगर ४ असार । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेको छ । ती मध्ये २ सय २४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै पीसीआर ल्याव परिक्षण १५ हजार ९ ...
विराटनगर २ असार । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले कृषिक्षेत्रलाई आधार बनाएर नविनतम कार्यक्रम ल्याएको बताएका छन् । उत्पादन वृद्धि र रोजगारी सृजना गर्नेगरी ल्याइएका कार्यक्रम फलदायी हुने विश्वास आङ्वोले गरेका छन् । मंगलवार विराटनगरमा ...
काठमान्डौ २ असार । देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय हुँदा केही दिन यता मौसममा बदलाव आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट भित्रिएको मनसुन हाल मध्य हुँदै गण्डकी र प्रदेश नम्बर पाँचका ...
विराटनगर १असार । मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् । आईतवार राती सवा ८ बजे साथीहरु संगै नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएका ...
विराटनगर १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमवार आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै वार्षिक ...
काठमान्डौ ३२ जेष्ठ । आज देशका पूर्वी र सुदुर पश्चिमी क्षेत्रमा पानि परिरहेको छ । मनसुनी गतिविधि सक्रिय हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस संगै देशभर मौसमा बदलाव आउने बताइएको छ । पूर्वबाट भित्रिएको ...
सोलुखुम्बु ३२ जेष्ठ । सोलुखुम्बुमा खहरेखोलाले ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ । सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिका सिमानामा रहेको भित्तेखोलाले मिनी ट्रक बगाएको हो । ट्रक बिग्रिएका कारण केही दिन यता सो ठाउँमा पार्किङ गरी राखिएको ...
काठमाडौं ३० जेष्ठ । देशभर प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशमा शुक्रबारको मौसम सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको ...
काठमान्डौ २७ जेष्ठ । काठमाडौं । काठमान्डौंका व्यवसायीले लकडाउन तोड्दै पसल ,व्यवसाय खोलेका छन् । व्यवसायीको यस कदमलाई लिएर प्रहरीले व्यापारीहरुमाथी बल प्रयोग गरी नियन्त्रणमा लिएको छ ।बालुवाटार नजिकै रहेको खुर्सानीटार क्षेत्रका व्यापारीले सबै किसिमका पसल सुचारुका साथै व्यापार व्यवसाय ...
काठमाडौं २७ जेष्ठ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कोरोना महामारीको यो समयमा स्वास्थ्य सहयोगको नाममा नेपालमा चिनियाँ सेना झार्ने तयारी भइरहेको बताएका छन्। नेपाल प्रेस युनियनले आयोजना गरेको एक डिजीटल संवाद कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधीले कोरोना महामारीका कारण ...
विराटनगर २५ जेष्ठ । खोटाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । आइतबार खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको हो भने ६२ वर्षीया सममाया राई घाइते भएकी ...
विराटनगर २५ जेष्ठ । प्रदेश १ मा आइतबार एकैदिन १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर तीनकी २२ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर आठ र ...
ताप्लेजुङ, २४ जेष्ठ । ताप्लेजुङ फुङलिङ ९ मा गोरु काट्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन । उनिहरुलाई गोरु काटिरहेको अवस्थामा शुक्रवार अवेर पक्राउ ...
लोकेश पोख्रेल विराटनगर २१ जेष्ठ । विराटनगर महानगरपालिका वडा नं ३ मा कवर्ड हल तथा जिमखाना निर्माण हुने भएको छ । बुधबार एक अनौपचारिक कार्यक्रमका वीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुुलीले कवर्ड हल तथा जिमखानाको शिलान्यास गरेका छन् । राजधानी ...