विराटनगर ९ पुष । कोशी बहिरा संघले श्रवण दृष्टिविहीनता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले बहिरा तथा अपाङ्गताका क्षेत्रमा काम गरिहेकोमा आफ्नो सेवालाई थप परिमार्जित गरेर श्रवणदृष्टिविहीनताको क्षेत्रमा समेत काम गर्दै आएको छ । श्रवणदृष्टिविहीनता सम्बन्धि समस्याको ...
विराटनगर ५ पुष । विराटनगरबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको दुई सय केजी ब्रोइलर कुखुरा सहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपालतर्फ कुखुरा ल्याउँदै गरेको अवस्थामा उनिहरुलाइ पक्राउ गरेको हो ...
दुहवी १ पुष । सुनसरी जिल्लाको दुहवी नगरपालिका वडा नम्बर ४ मा निर्माण भएको साप्ताहिक हाटबजारको आज संघीय कृषि तथा पशुपंक्षी मन्त्रालयका उप सचिव बद्री दाहाल र नगर प्रमुख बेद गच्छदारले सामुहिक अवलोकन तथा अनुगमन गरेका छन् । २० करोडको ...
विराटनगर ३० मंसिर । चिसो बढ्न थाले सँगै जनजिवन प्रभावित बन्दै गएको छ । तराइका भागहरुमा हुस्सुको मात्रा बढेको छ भने र पहाडी क्षेत्रमा कुहिरोले ढाकेको छ । हिमाली भेगका अधिकांश डाँडाहरु हिउले ढाकिएका छन् । यस्तै काठमान्डौ उपत्यकाको न्यूनतम ...
विराटनगर १७ मंसिर । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई १५ बर्ष पछि पक्राउ गरिएको छ । सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । २०६२ ...
उर्लाबारी २७ कार्तिक / कुनै पनि घटनालाई अतिरन्जित गरियाे भने त्यसको परिणाम गलत पनि आउन सक्छ । नेपालमा हरेक कुरालाई रानैतिककरण गर्नेे र त्यसमाथि राजनीतिक रंग दिने कार्यले समेेत निरन्ततरता पाउँदा कतिपय न्याय नपाएका घटना पनि छन् । यस्तै घटनाको ...
विराटनगर २६ कार्तिक । राजा तथा राष्ट्रवादी शक्तिहरुले बिहिवार विराटगरमा जनप्रदर्शन गर्ने भएका छन् । नेपाल बिद्धत परिषद ,शिव सेना,वीर गोर्खाली, लगायतका दर्जन बढी संस्थाहरुले भोली राजसंस्था स्थापना र हिन्दु राष्ट्रका पक्षमा वकालत गर्दै आन्दोलन गर्ने भएका हुन् । मुलुकमा ...
बुटवल १७ कार्तिक । पछिल्लो समय देशका विभिन्न भागमा राजसंस्था पुनःस्थापनाको माग राख्दै प्रदर्शन हुन थालेका छन् । राजनैतिक दल र तीनले नेतृत्व गरेका काम बाट जनता निराश भएका छन् । कोरोना संक्रमणका क्रममा जनताको स्वास्थ्यका सवालमा समेत राज्य ...
काठमान्डौं १७ कार्तिक । नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत काठमाडौंबाट चीन जान पीसी आर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ । यसका साथै सिरम आइजीएम एन्टीबडी परीक्षणको नेगेटिभ रिपोर्ट पनि प्रस्तुत गर्नुपर्ने भएको छ । ...
सप्तरी १५ कार्तिक । विश्व हिन्दू परिषद नेपाल, सप्तरीले शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा दोसल्ला ओढाई शुभकामना आदान–प्रदान पश्चात विहिपको स्थानीय समिति पुर्नगठन तथा हिन्दू धर्मावलम्बीहरुले मनाउने विभिन्न चाडपर्वहरुको ...
विराटनगर ६ कार्तिक । विराटनगर महानगर वडा नं –४ ले पोषण भत्ता वितरण कार्यक्रम शुरु गरेको छ । ८४ वर्ष माथि पुगेका ज्येष्ठ नागरिकहरुलाई भत्ता वितरण गरिएको हो । बिहिवार वडाका विभिन्न क्षेत्रमा पुगी ५ जना ज्येष्ठ नागरिकलाई घर-घरमै पुगेर ...
विराटनगर ६ कार्तिक । ज्येष्ठ नागरिक वडा कार्य समिति विराटनगर–११ ले वडा क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरेको छ । समितिले वडाभित्र बसोबास गर्ने ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकको जन्मोत्सवको अवसर पारेर घरमै पुगेर सम्मान गर्ने अभियान ...
विराटनगर २९ असोज । हिमालय बैक लिमिटेडले कोभिड राहत कोषमा तीन लाख रुपैया जम्मा गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको प्रमुख अग्रसरतामा पीसीआर मेसीन खरिद कार्यक्रममा सहभागिता जनाएको बैंकले तीन लाख जम्मा गरेको हो । बुधवार एक अनौपचारिक ...
विराटनगर ४ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपा विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष सागर थापाको नेतृत्वको टोलीले ...
विराटनगर १६ भदौ । जिल्ला प्रशासन कार्यालय मोरङले थप ६ दिनका लागि निषेधाज्ञा बढाएको छ । निषेधाज्ञाको मोडल भने केही हेरफेर गरिएको छ । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाद्धारा मंगलबार जारी निषेधाज्ञा आदेशमा १६ गते मंगलबार राती १२ बजेदेखि भदौ ...
काठमान्डौ १६ भदौ । देशभरको मौसम आज मंगलबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेकाले मनसुन सक्रिय बनेको छ । देशको केही ...
विराटनगर ८ भदौ । विराटनगर महानगरले बनाएको आइसोलेशनमा बसेका १९ जनाले कोरोना जितेर घर फर्केका छन् । विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ जना र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्केका हुन् । सोमबार उनिहरुलाई नमस्कारको ...
विराटनगर ११ साउन । नेपाली कांग्रेस विराटनगर महानगरका कार्यबाहक सभापति अरुण न्यौपानेले जनहितमा राजनैतिक नेतृत्वले काम गर्न नसकेको आरोप लगाएका छन् । विराटपोष्ट डटकम संगको अन्तवार्ता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रदेश सरकार र संघीय सरकारका मन्त्री ,सांसदले ...
चौरमा दुबो बाक्लो भएको छ । कतै खाल्डो छ त कतै फुल जालीका घेराहरु लहराले छोपिएका छन । बरण्डाका भुइहरुमा लेउ झैं हरियो देखिन थालेको छ । सधै प्रिय लाग्ने कोलाहल र कलिला सयौं पाइलाहरुले सम्म बनाउने भुइमा घाँसै घाँस ...