विद्यालयको स्तर उन्नति र शैक्षिक गुणस्तरमा सुधार हुँदै छ : मेयर पराजुली

विराटनगर १ माघ / विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्रमा सुधार अभियान शुरू भईसकेको बताएका छन् । राधाकृष्ण भुपालमान सिंह कार्की माविको ६८ औ बार्षिक उत्सव तथा अभिभावक दिवसका अबसरमा बोल्दै उनले यस्तो बताएका हुन् । विराटनगर महानगर क्षेत्रका ...

विराट एक्स्पो –२०७६ को तयारी पूरा ,फागुन २ बाट शुभारम्भ

  विराटनगर २९ माघ / विराटनगर- २ स्थित शंकरपुरमा हुन लागेको अन्तराष्ट्रिय स्तरको विराट एक्स्पो –२०७६ (कृषि तथा औद्यौगिक प्रदर्शनी) को सम्पूर्ण तयारी पूरा भएको छ । उद्योग संगठन मोरङको आयोजनामा फागुन २ देखि १० गतेसम्म विराट एक्स्पो हुदै छ ...

शुद्ध खानेपानिका लागि विराटनगर महानगर तात्यो ,एक घर ,एक धारा पु¥र्याउने लक्ष्य

  विराटनगर १५ माघ / विराटनगरवासीले शुद्ध खानेपानी खान पाउने भएका छन् । यसका लागि विभिन्न चरणका अध्ययन र अनुसन्धान गर्ने काम भएका छन् । विराटनगर महानगरपालिकाले जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइका र नेपाल खानेपानि संस्थान संग सहकार्य गरेको छ ...

लेखा परीक्षक प्रवल घिमिरेको हत्या प्रकरण ,नागरिक समाज,जनप्रतिनिधि द्धारा निष्पक्ष छानबिन गर्न माग

विराटनगर १४ माघ / लेखा परीक्षक प्रवल घिमिरेको हत्या भएको आफन्तले दाबी गरेका छन् । यो संगै विभिन्न नागरिक समाज,जनप्रतिनिधिले समेत निष्पक्ष छानबिन गर्न प्रशासनलाई दवाव दिइरहेका छन् । गएको मंगलबार बिहान विराटनगर स्थित सिंघिया खोलामा घिमिरे मृत अवस्थामा भेटिएका ...

नेपाली भूूमि अतिक्रमणका विषयमा बहस आबश्यक,जग्गा सट्टापट्टा गर्न सकिन्छ : कोइराला

विराटनगर ११ माघ / नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाली भूूूमि अतिक्रमणका विषयमा बहस आबश्यक भएको बताएकी छन् । सरकार र प्रतिपक्षिदलहरु समेत सिमा बिवादका विषयमा नवोलेको आरोप लगाउदै उनले सरकार र दलहरुको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिन ...

उपकरण जलाइएकोमा नेपाल निर्माण व्यवसायीद्वारा दुख ब्यक्त

  बिराटनगर ७/ देशका विभिन्न ठाउँमा निर्माण व्यवसायीहरुको विभिन्न उपकरण जलाइएकोमा नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाउँदै घटनाको भत्सर्ना सहित दुख ब्यक्त गरेको छ । अज्ञात समुहले मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकामा तीन वटा एस्क्साभेटरमा आगजनी गर्दा करोडौको क्षति भएको ...

मोरङको मिक्लाजुङ रमितेमा बम बिष्फोट

उर्लाबारी ५ मोरङ / मोरङको मिक्लाजुङ रमितेमा बम बिष्फोट भएको छ । निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्कावेटरमा विष्फोट गराईएको स्थानीयले बताएका छन् । विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन ।यद्यपि प्रतिबन्धित नेकपा ...

विराटनगर महानगरद्धारा सडकको सुन्दरतामा जोड

विराटनगर ५ माघ / विराटनगर महानगरपालिकामा सडकको सुन्दरता अभियान आरम्भ भएको छ । महानगरपालिका र रोटरी क्बल अफ विराटनगर डाउन टाउनको सहकार्यमा आइतबारबाट नयाँ निर्माण भएका सडकछेउका पोलहरुमा फूलसहितका गमला र फोहोर संकलन गर्ने डस्टबिन राख्न थालिएको हो । यस ...

निर्धक्क भएर हाात्तीपाइलेको औषधि सेवन गर्न स्वास्थ्यकर्मीको आग्रह

रोशिका अधिकारी माघ २ विहिवार/ राष्ट्रिय हातीपाइले रोग निवारण कार्यक्रम अन्तर्रगत विराटनगर महानगरपालिकामा यहि माघ २५ र २६ गते हातीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम संचालन हुने भएको छ । महानगरपालिका क्षेत्रम हाात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमलाई अझ ...

डां.शेखर कोइरालाले किन गरे जनप्रतिनिधि संग भेटघाट

विराटनगर २९ पुस / राजनितिमा दरिलो छवी बनाउदै आएका नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ का जनप्रतिनिधिसंग कोइराला निवास विराटनगरमा छलफल गरेका छन् । प्रदेश १ का विभिन्न स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष ...

सिप र संस्कारसहितको शिक्षा प्रदान गरिनुपर्नेमा जोड

    विराटनगर, २९ पुस / प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सिप र संस्कारसहितको शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिएका छन् । प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको उद्घाटन शत्रमा मंगलबार विराटनगरमा बोल्दै अध्यक्ष पुरीले यस्तो बताएका हुन् । उनले ...

जनताका प्रतिनिधि भन्छन् ,अधिकारका विषयमा तीनतहका सरकार वीच समन्वय भएन

    रोशिका अधिकारी विराटनगर २१ पुस /   तीन तहका सरकारवीच तालमेल नमिल्दा नितिनिर्माण र विकासका कामहरुमा उल्झन आउने गरेको गुनासो स्थानिय तहका प्रमुखहरुले गरेका छन् । एकल अधिकारमा हस्तक्षेप नहुने गरी काम गर्नुपर्ने भएपनि माथिल्ला सरकार हस्तक्षेपकारी भुमिकावाट अगाडी ...

सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा उद्धत

विराटनगर २१ पुस / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा उद्धत रहेको बताएकी छन् । नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा राष्ट्रिय सभाका उमेदवारसंग राखेको अन्तरसंवाद तथा पत्रकार सम्मेलनमा नेतृ ...

समायोजन संगै विराटनगर महानगरको कांग्रेस नगर सभापतिमा पुन :पराजुली

विराटनगर १९ पुस / क्षेत्रगत समायोजन संगै नेपाली कांग्रेस विराटनगर महानगरको नगर सभापतिमा भीम पराजुली चयन भएका छन् । पराजुली बहालवाला निर्वाचित सभापति हुन् । दुइपटक सभापति भइसकेका उनी समायोजन पछिपनि नगरको सभापति भएका छन् । विद्यार्थी कालदेखि राजनितिमा होमिदै ...

राष्ट्रियसभा सदस्यका लागि आइतवार मनोनयपत्र दर्ता हुदै

काठमान्डौं १९ पुस, राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि भोली आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको ...

बिहान ८ बजेर ४२ मिनेट देखि ११ बजेर ३१ मिनेटसम्म सुर्य ग्रहण लाग्ने

पुस ९ बुधवार, पुस १० गते बिहीवार खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेट देखि ११ बजेर ३१ मिनेटसम्म सुर्य ग्रहण लाग्नेछ । सूर्य ग्रहणका बेला चन्द्रमा अस्त हुने साथै बुध, वृहस्पति ...

सूर्यग्रहणमा विराटनगर महानगरले दियो सार्वजनिक विदा

विराटनगर ९ बुधवार , बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको विराटनगर महानगरले विदा दिएको छ । महानगरका प्रशासन शाखा प्रमुख केवल पोखरेलद्धारा हस्ताक्षरित जारी सूचनामा विहीबार सार्वजनिक विदा भएकोले महानगरका अन्तरगतका कार्यालय तथा शिक्षण संस्था बन्द रहने उल्लेख गरिएको छ । यस्तै ...

विराटनगर महानगरपालिकाले गर्यो नगर स्तरीय हाजिरी जवाफ

विराटनगर ६आइतवार   , बालबालिकाहरुको प्रतिभा तथा क्षमता बिकास गर्ने उद्धेश्यका साथ विराटनगर महानगरपालिकाले नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । नगर बालक्लव सञ्जालको संयोजनमा भएको पहिलो सिजनको कार्यक्रममा महानगरका १९ वटै वडाबाट चयन भएका १९ टीमहरु बीच ...

जि.पि कोइराला फाउण्डेसन मोरङले गर्यो वक्तृत्वकला

रोशिका अधिकारी विराटनगर ४ पुस, जि.पि कोइराला फाउण्डेसन मोरङले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको भुमिका विषयक बक्तृत्वकला कार्यक्रममा विराटनगर महानगरका ९ बिद्यालयले सहभागिता जनाएका थिए । शुक्रवार विराटनगरमा भएको कार्यक्रममा आदर्श माविका कसिस ...

विराटनगरको जामुनेश्वर मार्गमा पक्कि नाला बन्ने

मंसिर १५ आइतवार, विराटनगर महानगरपालिकाको जामुुनगाछी चौक स्थित जामुुनेश्वर मार्गमा पक्कि नाल निमार्ण हुुने भएको छ । महानगरपालिकाले डुुवान समस्या समाधान गर्न ४ र ५ नम्वर वडालाई जोडनेगरि १ दशमलव ५ किलोमिटर आरसिसि पक्कि नाला निमार्णगर्न लागेको । पक्कि नालाको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल