विराटनगरमा गाडिएको अवस्थामा शव फेला

विराटनगर, ७ जेष्ठ । विराटनगर स्थित वडा नं. १४ मा गाडिएको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ । घरभित्र शब गाडिएको अवस्थामा भेटिएको मोरङका प्रहरी प्रमुख बिश्व अधिकारीले पुष्टि गरे । शव घरधनी ६० वर्षीय सत्यराम चौहानको भएको अधिकारीले जानकारी ...

अम्पुन आँधीको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने ,हावाहुरी,चट्याङ र बर्षा हुने

विराटनगर ७ जेष्ठ । बंगालको खाडीमा बनेको अम्पुन आँधीको प्रत्यक्ष प्रभाव नेपाल नपर्ने मौसमविदले बताएका छन् । अप्रतक्षरुपमा पर्ने आँधीको प्रभाव भने पर्ने बताइएको छ । अम्पुनको पर–परको बादल नेपालमा आइपुग्छ । जसका कारण नेपालको मौसममा बदली भएको छ । ...

प्रतिनिधिसभामा मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले के -के भने ?

काठमाडौं ६ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न सफल हुनेमा बिश्वस्त रहेको बताएका छन् । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ ...

कोरोना भाइरस विरुद्ध अमेरिकामा बनाइएकको खोप परिक्षण सकारात्मक ,बैज्ञानिकहरु उत्साही

विराटनगर ६ जेष्ठ । कोरोना भाइरस विरुद्धको बनाइएकको खोपको पहिलो चरणको परिक्षण सकारात्मक पाइएको अमेरिकी बायोटेक कम्पनी मोदेर्नाले जनाएको छ । परीक्षण गर्दा खोपले कोरोना भाइरसविरुद्ध लड्न प्रतिरक्षात्मक भूमिका खेलेको बताइएको छ । खोप दिएका ८ जनामा न्युट्रलाइजिङ्ग एन्टिबडी फेला ...

विराटनगर महानगरका सरसफाइ कर्मचारीको पीसीआर टेस्ट गर्न स्वाब संकलन

विराटनगर ५ जेष्ठ । विराटनगर महानगरपालिकाले सरसफाइमा कार्यरत कर्मचारीहरुको पीसीआर टेस्ट गर्न स्वाब संकलन गरेको छ । महानगरपालिकाले सोमवार सरसफाइमा कार्यरत कर्मचारी तथा हालै भारतवाट नेपाल आएका गरी ३३ जनाको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ । पछिल्लो समय ...

आगामी आर्थिक वर्षको बजेटमा उद्योग,व्यवसायलाई प्राथमिकतामा राख्न विराटनगरका उद्योगीहरुको माग

विराटनगर ५ जेष्ठ । प्रदेश नं. १ सरकारले ल्याउने वजेटमा उद्योग-व्यवसाय क्षेत्रको प्रोत्साहन एवं विकासमा सघाउ पुर्याउने गरी ल्याउन विराटनगरका उद्योगीहरुले आग्रह गरेका छन् । कोभिड १९ महामारी संगै बर्तमान अवस्था विचार गर्दै आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमा आर्थिक ...

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुग्यो , बाँकेको एकै गाउँमा ४७ सक्रमित भेटिए

काठमाडौं ५ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेका छ। कोरोना संक्रमित बाँकेको एकै गाउँमा ४७ जना पाइएका छन्। मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार भेरी अस्पतालको प्रयोगशालामा बाँके नरैनापुरका ४६ जना पुरुष र १ जना महिला कोरोना संक्रमित फेला ...

मोरङमा कोरोना सक्रमितको संख्या तीन,प्रदेशमा चालिस

विराटनगर, ५ जेठ । मोरङमा कोरोना सक्रमितको संख्या तीन पुगेको छ । रतुवामाई नगरपालिकाका एक युवकमा कोरोना संक्रमण पुष्टि भए संगै मोरङमा कोरोना सक्रमितको संख्या तीन पुगेको हो । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि ...

मेयर पराजुलीद्धारा संयमित रहन नगरवासीमा अपिल

विराटनगर ५ जेष्ठ । विराटनगर महानगरका मेयर भीम पराजुलीले कोरोना सक्रमणको यो संकटको घडीमा संयमित रहन र लकडाउनको पालना गर्न अपिल गरेका छन् । उनले आफ्ना् परिवार, समाज र राष्ट्रका लागि सुरक्षित रहन,धैर्य गर्न र लकडाउनको पालना गर्न आग्रह समेत ...

कोरोना सक्रमित भेटिएका विराटनगरका दुई स्थान शिल

विराटनगर, ४ जेठ । विराटनगरमा दुइ जनामा कोरोना सक्रमण पुष्टि भए संगै सक्रमित बस्ने क्षेत्रमा शिल गरिएको छ । विराटनगरको वडा नं.६ र वडा नंं १५ मा सक्रमित बसेको स्थान र क्षेत्रलाई तत्कालका लागि शिल गरिएको विराटनगर महानगरका मेयर भीम ...

कोरोना सक्रमित भेटिएका विराटनगरका दुईवटा वडा शिल गर्ने तयारी

विराटनगर, ४ जेठ । विराटनगर महानगरमा दुइ जनामा कोरोना सक्रमण पुष्टि भए संगै सक्रमित बस्ने क्षेत्रमा शिल गर्ने तयारी थालिएको छ । विराटनगरको वडा नं.६ र वडा नंं १५ लाई शिल गर्न लागिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ...

बन्दाबन्दिका बीच विराटनगरमा विकास निर्माणका काम हुदै ,काम गर्न सहज भए पनि प्रशासनिक जटिलता भने कायमै

लोकेश पोख्रेल , विराटनगर ४ जेष्ठ बन्दाबन्दिका बीच विराटनगर महानगरमा भइरहेका बिकास निर्माणका कामको अनुगमन गरिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली, एडीबी प्रोजेक्टका टिम लिडर इन्जिनियर गिरिस चन्द, कन्ट्रयाक्ट म्यानेजर इन्जिनियर रबिन्द्रकुमार ठाकुर लगायतको टोलिले नगरका विभिन्न क्षेत्रमा ...

लकडाउनको समयावधि थप्ने तयारीमा सरकार

काठमान्डौ ४ जेष्ठ । सरकार लकडाउनको समयावधि लम्ब्याउने तयारीमा पुगेको छ । वैशाख २५ गते थप गरिएको लकडाउन भोली ५ गते सकिदै छ । सरकारी स्रोतका अनुसार कम्तीमा दुई हप्ता लकडाउन लम्ब्याउने तयारी भइरहेको छ । कोभिड–१९ कै कारण सिन्धुपाल्चोककी ...

कोरोनाबाट नेपालमा किशोर तथा युवा अवस्थाका ब्यक्तिहरु बढी सक्रमित

विराटनगर ३ जेष्ठ । नेपालमा पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेमा किशोर तथा युवा अवस्थाका ब्यक्तिहरु बढी रहेको पाइएको छ । तथ्यांकअनुसार ११ देखी २० वर्ष उमेर समूह पनि सक्रमित भएको पाइएको छ । यो समूहका ४९ जना संक्रमित छन् ...

घर निर्माण गर्ने क्रममा लडेर मृत्यु

उदयपुर,२ जेष्ठ /  घर निर्माण गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । उदयपुर बेलका वडा नं.८ का २२ बर्षीय युवक दिपक बस्नेतको लडेर मृत्यु भएको हो । शुक्रवार बिहान मोरङ उर्लाबारी ७ मा रहेको एक घरको माथिल्लो तलामा ...

भारतका सेना प्रमुख मनोज मुकुंद नरवणेले लिपुलेकको बारेमा के भने ?

विराटनगर २ जेष्ठ । भारतका सेना प्रमुख मनोज मुकुंद नरवणेले नेपालले लिपुलेकको मुद्दा अरुको इशारामा उचालेको आरोप लगाएका छन् । भारतले लिपुलेकमा मानसरोवर जानको लागि खनेको बाटो भारतीय भूमिमै भएको दाबी गर्दै नेपाल अरु मुलुकको इसारामा विरोधमा उत्रेको आरोप लगाए ...

लोकतन्त्र र आचरणका विषयमा सभ्य बन्न पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले गरे सरकार संग आग्रह

विराटनगर २ जेष्ठ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले सरकारलाई लोकतन्त्र र आचरण विषयमा सभ्य बन्न आग्रह गरेका छन् । रिजालले सामाजिक सन्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन् हामीले सचेत मनले राजतन्त्र बिदा गरेको हो ,गणतन्त्र ...

पूर्व राजा ज्ञानेन्द्र शाहको चर्चै-चर्चा , जनस्तरवाट आलोचना भए पछि शाहले पाए सवारी पास

झापा २ जेष्ठ । पूर्व राजाका ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिवाट जनस्तरमा उनको साख ह्वात्तै बढेको छ । सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय बन्दै आएका शाह प्रति जनस्तरमा चासो बढेको छ । हाल झापामा रहेका उनले काठमान्डौं जान प्रशासन संग पास ...

नेपालमा कोरोना सक्रमितको संख्या २ सय ५८ पुग्यो

काठमान्डौ २ जेष्ठ । नेपालमा कोरोना सक्रमितको संख्या २ सय ५८ पुगेको छ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोरोना सक्रमितको संख्या बढेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा ...

प्रदेश १ का इँटा उद्योगमा अलपत्र भारतीय मजदुरहरुलाई स्वदेश फर्काइदै

विराटनगर १ जेष्ठ । प्रदेश १ का विभिन्न इँटा उद्योगमा अलपत्र परेका भारतीय मजदुरहरुलाई स्वदेश फर्काउने पहल भएको छ । भारत सरकार संगको समन्वयमा मजदुरहरु फर्काउन लागिएको हो । यस विषयमा भारतले समेत चासो व्यक्त गर्दै आफ्ना नागरिक फर्काउन पहल ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल