काठमाडौँ ,२४ मंसिर। समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर ...
काठमाडौं ,२३ मंसिर। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ससामू चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ...
काठमाडौं ,२३ मंसिर। जेनजी आन्दोलन भड्काएको आरोपमा पक्राउ परेका टिओबी समूहका तेन्जिङ दावा लामा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले ५ लाख २० हजार रुपैयाँ धरौटीमा उनलाई छाडेको हो । हाल उनी छुटिसकेका छन् ...
मोरङ,२३ मंसिर । भन्सार अभिकर्ता (एजेन्टस्) हरुको आन्दोलनले विराटनगरस्थित एकीकृत जाँचचौकी आइसिपी पनि बन्द भएको छ। भन्सार अभिकर्ता संघ विराटनगरका अध्यक्ष देवकीनन्दन शर्माले भन्सार अभिकर्ताहरुले उठाएको मागहरुको सम्बोधन नहुञ्जेल विरोधको कार्यक्रम जारी रहने बताए। आइतबार वीरगञ्जस्थित भन्सार कार्यालयबाट पेनडाउन हुँदै ...
काठमाडौं ,२३ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलन केपी शर्मा ओलीलाई हटाउन मात्र होइन देशमा आमूल परिवर्तनको लागि भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन सुशीला कार्कीलाई सिंहदरबार ...
काठमाडौं,१४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्नेक्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा प्रधानमन्त्री कार्कीले ...
काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा ...
काठमाडौं, १० मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले एकीकरण गर्ने भएको छ । आज (बुधबार) बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरेको हो । ...
काठमाडौं, मंसिर १० । नेपाली कांग्रेसको विषेश महाधिवेशन पक्षधरले आज काठमाडौंमा विशेष भेला बोलाएका छन् । आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा उनीहरुले भेला बोलाएका हुन् । कांग्रेसका संस्थापन पक्ष निर्वाचनपछि मात्र महाधिवेशन गर्न चाहन्छ भने इतर पक्ष निर्वाचन अघि ...
काठमाडौं ,९ मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ ...
काठमाडौँ,९ मंसिर/ गत शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र सरकारबीच सहमति भयो। प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका सचिव प्रेमदीप लिम्बुले हस्ताक्षर गरेको सहमतिमा तत्कालको आन्दोलन रोक्ने र राजसंस्थाको ...
काठमाडौं, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त भएका छन् । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं छुटेका हुन् । प्रहरीले गत ...
काठमाडौं,३ मंसिर । जेनजी आन्दोलनपछि फागुन २१ गतेका लागि तोकिएको चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा ३६ वटा दल दर्ता हुने भएका छन्। आयोगले कात्तिक मसान्तसम्मको अवधि दिएर दल दर्ताका लागि समय दिएको थियो। दर्ता अवधिमा आयोगमा ३६ वटा दलले दर्ताका लागि निवेदन ...
काठमाडौं,३ मंसिर । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । मण्डलले पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेसँगै उनी पदमुक्त भएका हुन् । मधेश प्रदेशसभाको बैठकमा प्रस्तावउपर छलफल भई मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले उनलाई ...
विराटनगर,३० कार्तिक / विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो त्रैमासिक समीक्षागोष्ठी टेन्टभित्रै सञ्चालन गरेको छ । जेनजीआन्दोलनका कारण भवनमाक्षतिपुगेपछि महानगरले टेन्टभित्रै समीक्षागोष्ठी सञ्चालन गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निरालाकार्की, प्रमुखप्रशासकीयअधिकृत योगेन्द्र दुलालको उपस्थितिमाभएको गोष्ठीमा चालु ...
मोरङ,३० कार्तिक ।मोरङको बुढिगंगा गाउँपालिका स्थित टंकिसिनवारीमा एकदिवसीय योग,ध्यान,साधना तथा हिप्नोसिस कार्यक्रम आइतबार सम्पन्न भएको छ । टंकीसिनवारी जेसिस सभाहलमा भएको कार्यक्रममा डा.योगी विकाशानन्दले ध्यान,ज्ञान र साधनाका विषयमा जानकारी गराएका थिए । मोरङ पब्लिक स्कुल र बिकाशानन्द फाउण्डेसनको सम्युक्त ...
काठमाडौं,३० कार्तिक । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा उत्रेका मधेसवादी राजनीतिक दललाई वार्तामा आउन आह्वान गरेका छन् । उनले सहमति तथा संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने आग्रह गरे । मुख्यमन्त्री यादवले आज प्रदेशवासीको नाममा सम्बोधन गर्दै ...
काठमाडौं ,३० कार्तिक। नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा मूल्य प्रतिलिटर रु तीन रुपैयाँ र पेट्रोलमा प्रतिलिटर रु दुई बढाएको हो । मूल्य ...
काठमाडौं,३० कार्तिक । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज (आइतबार)अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो ...
काठमाडौँ२७ कार्तिक/ नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यालय सहयोगीदेखि वरिष्ठ सई र तिनका आश्रित परिवारलाई आकस्मिक कर्जा उपलब्ध गराउने निर्णय गरेका छन्। बिहीबार ३३ औँ आइजिपीका रूपमा पदभार ग्रहणपछि नीति निर्माण समिति (पिसिसी) बैठकमार्फत् प्रहरी कल्याण कोषबाट खर्च हुनेगरी सहुलियत ...
