विराटनगर,१७ भदौ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका सचिव शरणकुमार पाण्डेले ‘पावर एक्सरसाइज’ को प्रयास गरेका छन् । मन्त्रालयवाट गत साउन २८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय काठमाडौं सरुवा भएपनि उनी ‘पावर एक्सरसाइज’ गरेर कोशी प्रदेशमै फर्किएका ...
काठमाडौँ,१७ भदौ । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ ...
काठमाडौं ,१७ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, ...
विराटनगर,१७ भदौ । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । ...
काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा ...
विराटनगर,१४ भदौ । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रम पूर्णरुपमा सम्पन्न गरेको छ । शनिबार विराटनगर स्थित कच्चनवारी रहेको वडा कार्यालयमा एक कार्यक्रमका वीच उक्त कार्यक्रम सम्पन्न भएको हो । वडा सभापति राजकुमार ...
काठमाडौं । ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधि सभाबाट पारित भएको छ । सभाको शुक्रबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, ...
काठमाडौं ,१४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ...
विराटनगर,१३ भदौ ।कोशी प्रदेश सरकारले प्रदेशसभाबाट पारित गर्ने तयारी गरेको ‘प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१’ ‘होल्ड’ भएको छ । प्रेस स्वतन्त्रता विरोधी प्रवधानसहितको विधेयक कोशी सरकारले ल्याएपछि पत्रकार र सञ्चारसम्बद्ध संघ संस्थाहरु आन्दोलनमा उत्रेका थिए । संशोधन ...
विराटनगर,१३ भदौ । फोहोरमैला व्यवस्थापनका लागि कोशी प्रदेश सरकार र स्थानीय तहबीच संझौता भएको छ । मोरङ जिल्लाका चार तथा इलामका दुई स्थानीय तहबीच सम्झौता भएको हो । कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर र रङ्गेली नगरपालिका, सुनवर्षी ...
विराटनगर,१३ भदौ । विराटनगरस्थित शिक्षादीप कलेजले यस वर्ष पनि ‘शान्तिको लागि निःशस्त्रीकरण’ विषयक कविता प्रतियोगिता सम्पन्न गरेको छ। आणविक हतियार परीक्षण विरुद्धको अन्तर्राष्ट्रिय दिवस, अगस्ट २९ को अवसर पारेर आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूमा आणविक हतियारको विनाशकारी प्रभाव र निःशस्त्रीकरणको आवश्यकता ...
काठमाडौं,१२ भाद्र । पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जना धरौटीमा छुटेका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनीहरूलाई जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । रिहा हुनेमा सर्लाही ...
काठमाडौँ : नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई पनि परिचालन गरेको भारतीय मिडिया आज तकमा प्रकाशित ...
काठमाडौं,११ भाद्र : गोरखापत्र जलाएको आरोपमा पक्राउ परेका सन्तोष राजावादी भनेर चिनिने सन्तोषकुमार सिलवालमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप भएको छ। अभद्र व्यवहारको आरोपमा बुधबार पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको ...
काठमाडौं,११ भाद्र : भारतको जम्मू–कश्मीरको रियासी जिल्लामा रहेको प्रसिद्ध माता वैष्णो देवी मन्दिर जाने बाटोमा पहिरो जाँदा कम्तीमा ३२ भक्तजनको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार दिउँसो अर्धकुँवारी गुफा मन्दिर नजिकै रहेको इन्द्रप्रस्थ ...
काठमाडौं ,१० भदौ । हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएकाे पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी पाल्ने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज ...
विराटनगर,९ भदौ । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । वडाका विभिन्न २८ वटा टोल समितिका सभापति र क्रियाशिलहरु संग भेटघाट तथा परामर्श गरी कार्यक्रम सम्पन्न गरेको हो । उक्त अभियान विधिवतरुपमा भदौ १४ ...
काठमाडौं ,८ भदौ । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ । पशुपति क्षेत्रमा तीजको तयारीका बारेमा जानकारी दिन कोषले ...
काठमाडौँ ,८ भदौ । देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेल अन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडानको लागि उर्दी जारी गरेको भन्दै जाग नेपाली अभियानले आपत्ति जनाएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जाग नेपालीका संयोजक डा.दिपेश ...
काठमाडौं ,८ भदौ । उपसभामुख इन्दिरा राना मुछिएको मानव तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको छ । उपसभामुख राना प्रमुख रहेको तत्कालीन प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थामार्फत केही बालबालिका अवैध रूपमा विदेशी नागरिकलाई धर्मपुत्रका ...
