आजको मौशम : आंशिक देखि सामान्य बदली

विराटनगर,२१ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली ...

पुरानो गौरव फर्काउन पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वान

  काठमाडौं,२० बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै नेपाली पनको पुरानो गौरव फर्काउन आह्वान गरेका छन् । बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र ...

राजाको वारेमा जथाभावी नवोल्न ओली,प्रचण्डलाई दाहालको चेतावनी

विराटनगर ,२० बैशाख । नेपाल विद्वत परिषदका पूर्वाञ्चल संयोजक वल्लभ प्रसाद दाहालले राजाको वारेमा जथाभावी नवोल्न ओली,प्रचण्डलाई चेतावनी दिएका छन् । बुधबार विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै दाहालले राजाको पक्षमा लागेका नेपाली जनता र युवा पुस्ताको आकषर्ण देखेर ओली,प्रचण्डलाई औडाहा ...

विराटनगर महानगर मातहतका सवै कार्यालयमा ई–हाजिरी अनिवार्य

विराटनगर,१९ बैशाख/ विराटनगर महानगरपालिकाले ई–हाजिरीलाई अनिवार्य प्रयोगमा ल्याउने भएको छ । यसका लागि ६ दिने तालिम मंगलबारदेखि सुरु गरिएको छ ।  तालिममा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा सचिव, फोकल पर्सन र आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारीको सहभागिता रहेको ...

प्रेस स्वतन्त्रताका लागि कानुन कार्यान्वयनमा सरकार दृढ छ : सञ्चारमन्त्री

  काठमाडौँ ,१९ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको प्रष्ट पारेकी छिन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै ...

नर्स अनुमा आत्महत्या प्रकरण : डा.सुजन ढकाल पक्राउ

काठमाडौं,१९ वैशाख । नेपाल प्रहरीले डा.सुजन ढकाललाई पक्राउ गरेको छ । गत आइतवार ढकालको बोहोराटारस्थित निवासमा पुगेर वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठले आत्महत्या गरेकी थिइन् । श्रेष्ठले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा ढकाल र उनको परिवारले पहिले विवाह गर्ने आश्वासन ...

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान

काठमान्डौ,१९ बैशाख । चालु आर्थिक वर्ष २०७९-८० मा मुलुकको अर्थतन्त्रको आकार झण्डै ५४ खर्ब पुग्ने भएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९-८० को राष्ट्रिय लेखा विवरणअनुसार अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने भएको हो । चालु आर्थिक ...

मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

काठमान्डौं,१९ बैशाख । चालु आर्थिक वर्ष २०७९ -८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २।१६ प्रतिशतमा खुम्चिने भएको हो । तेस्रो ...

डा. अनुपम कोइराला पुरस्कृत

विराटनगर,१७ बैशाख । कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीबाट डा. अनुपम कोइराला पुरस्कृत भएका छन् । मेधावी छात्र पुरस्कार कोइरालाले पाएका हुन् । पुरस्कृत कोइरालालाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला, आयोजक संस्थाका अध्यक्ष दिङ्लाली कान्छोलगायतले दोसल्ला ओढाएर सम्मानपत्र ...

राजनीति घृणाको विषय बन्यो : माधव नेपाल

काठमाडौँ ,१७ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन्। सोमबार काठमाडौँमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा ...

अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण महानगरको प्राथमिकतामा : मेयर कोइराला

विराटनगर,१८ बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनौचारिक क्षेत्रमा आबद्ध श्रमिकहरूको अभिलेखीकरण महानगरको उच्च प्राथमिकतामा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मेयर कोइरालाले अनौपचारिक क्षेत्रमा थुप्रै श्रमिक आबद्ध रहेकाले उनीहरूको अभिलेखीकरण गर्नु आवश्यक रहेको ...

श्रमिक दिवसमा मुख्यमन्त्री कार्कीद्वारा शुभकामना व्यक्त

विराटनगर,१८ बैशाख । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १३४ औं विश्व मजदुर दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस)को अवसरमा’ एक सन्देश प्रकाशित गरी सम्पूर्ण श्रमजीवीहरुलाई शुभकामना प्रदान गरेका छन् । श्रमिजीवी नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गदै मुख्यमन्त्रीले नेपाली श्रमिक र तिनका प्रतिनिधि ...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

विराटनगर,१८ बैशाख । आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित बिभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा बिभिन्न ...

शहरी सौन्दर्यीकरणका नाममा केवल तथा इन्टरनेट तार अन्धाधुन्ध नकाट्न स्थानिय तहलाई परिपत्र

काठमाडौं,१७ बैशाख । शहरी सौन्दर्यीकरणका नाममा केवल नेटवर्क एवम् इन्टरनेट तार अन्धाधुन्ध काट्न थालेको भन्दै स्थानिय तहहरुलाई सचेत गराइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई दूरसञ्चारका सेवा प्रदायक कम्पनीहरुले जडान गरेको केवल नेटवर्कका तारहरु अन्धाधुन्ध ...

उपमेयर चढ्ने गाडीले किचिएर आफ्नै नातिनीको मृत्यु

जनकपुरधाम ,१७ बैशाख । धनुषा हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने गाडीले किचिएर उनको आफ्नै १४ महिने नातिनीको मृत्यु भएको छ। हंसपुर ९ रुदौली बस्ने रवीन्द्र मण्डलको १४ महिने छोरी लक्ष्मीनिया कुमारी मण्डलको उपमेयर चढ्ने बा १६ च ९२६ ...

ओलीलाई राप्रपाको जवाफ : के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?

काठमान्डौं,१७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘राजतन्त्र स्वार्थी, फटाहा र मुर्खले मान्ने’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण रहेको जनाएको छ । एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ...

सत्ताधारी र राजावादी कार्यकर्ताले ढुंगा हानेर उदण्डता मच्चाए : ओली

काठमान्डौं,१७ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी कार्यकर्ताले आफ्नाविरुद्ध हरेक ठाउँमा ढुंगा हानेर बाटो छेक्दै उदण्डता मच्चाएको आरोप लगाएका छन् । आईतबार अखिल नेपाल किसान महासंघको ७३औ‌ स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओलीले अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको ...

प्रधानन्यायधिस नियुक्तीको माग गर्दै नेपाल बार आन्दोलनमा

काठमान्डौं,१७ बैशाख । वकिलहरूको साझा संगठन नेपाल बार एशोसिएशन आजदेखी आन्दोलनमा उत्रने भएको छ। सर्वोच्च अदालतको प्रधानन्यायधिस नियुक्तीसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो। ‘बैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र ...

चट्याङ पर्दा पाँचथरमा ५४ वटा भेडा मरे

  पाँचथर,१६ बैशाख । पाँचथरको फालेलुङ गाउँपालिका–३ को एउटै फर्मका चट्याङ पर्दा ५४ वटा भेडा मर्दा करिव १५ लाख मुल्य वरावरको क्षती भएको छ। भेडा फर्मको स्याहार सुसारमा जुटेका याङबरक–३ निवासी प्रेम राई घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरले ...

पूर्वराजा ज्ञानेन्द्र शाह सहित राजपरिवार नेपालगञ्जमा

नेपालगञ्ज,१६ बैशाख । नागरिक अभिनन्दन लगायत धार्मिक भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह सहित राजपरिवार नेपालगञ्ज पुगेको छ । शुक्रबार साँझ नेपालगञ्ज पुगेका उनले सोही क्षेत्रका अन्य जिल्लाको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । पूर्वराजालाई राप्रपाका महामन्त्री डा.धवलशमशेर राणा, सहायक ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल