अभिषेक गिरीले हालेको रिट- हेर्न नमिल्नेमा

  विराटनगर,९ माघ । मोरङ कारागारका चौकिदार अभिषेक गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गैर कानुनी रहेको भन्दै बदर गर्न हालेको रिट ‘हेर्न नमिल्ने’मा परेको छ । मुद्दाको पेशी आज उच्च अदालत विराटनगरका न्यायाधीश राजन प्रसाद भट्टराई र किरणकुमारी गुप्‍ताको ...

विराटनगरका  भाषा र संस्कृतिको महानगरले संरक्षणले गर्छ : मेयर कोइराला

विराटनगर,८ माघ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्रका सबै भाषा र संस्कृतिको संरक्षणमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । सोनाम ल्होसार पर्वका अवसरमा नेपाल तामाङ घेदुङ नगर समिति विराटनगरले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरभित्र रहेका सबै ...

जेनिथ कलेजद्वारा विभिन्न व्यक्तिहरु सम्मानित

विराटनगर,८ माघ/ विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत सम्मान गरेको छ । कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ...

प्रदेश १ मा टुंगो नलागेका पुराना मुद्दाहरू ब्युँतिन्छ : प्रदेश १ प्रहरी प्रमुख ज्ञवाली

विराटनगर,५ माघ । प्रदेश १ का प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले लागूऔषधका साथै चोरी निकासी नियन्त्रण र अपराध अनुसन्धानका क्षेत्रलाई आधार बनाएर काम गर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डिआईजी ज्ञवालीले लागूऔषध नियन्त्रण ,चोरी निकासी नियन्त्रण,अपराधका पुराना ...

विराटनगर महानगरलाई सफा बनाउन सामूहिक प्रतिबद्धता

विराटनगर,५ माघ / प्रदेश राजधानी विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन मोरङका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । विराटनगर महानगरपालिकाको विशेष पहलमा बिहीबार भएको विशेष बैठकमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित विभिन्न ...

अदालतबाट पल शाहले पाए सफाइ, दोहोरो मुद्धाका कारण छुट्न गाह्रो

माघ,३तनहुँ । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासीमा शाहमाथि मुद्दा दायर ...

विराटनगर महानगरको ११ औं नगरसभा सम्पन्न

विराटनगर,२७ पुष / करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ । चालु आर्थिक वर्षको पुस २४ गतेसम्म १ अर्ब ...

उज्यालो विराटनगर अभियान, बत्ती जडानको कार्य तिव्र बनाइदै

विराटनगर,२६ पुष / विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित विकसित महानगर बनाउने अभियानमा लागेको महानगरले उज्यालो अभियान पनि सुरु गरेको छ । पहिलो चरणमा सीमाना सडकलाई प्राथमिकतामा राखेर महानगरले बत्ती जडान गरिरहेको छ । रातिको समयमा लाइट नबालिकनै पनि गाडी कुदाउन सक्ने ...

केवल तथा नेटको तार व्यवस्थापनमा महानगर, अटेर गरे तार काटिने

विराटनगर,२५पुष / यही पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको छ । सोमबार विराटनगरस्थित केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन ...

प्रदेश-१ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर,२४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेशप्रमुख परशुराम खपुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभाको ९३ सदस्यमध्ये मुख्यमन्त्री बन्न ४७ ...

सरकार ढाल्न देउवा सक्रिय : ओली

काठमान्डौं,२३ पुष । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकार ढाल्न देउवा सक्रिय भएको आरोप लगाएका छन् । उनले देउवाको अस्वभाविक सक्रियता बढेको भन्दै आशंका समेत ब्यक्त गरेका छन् । उनले पुस २६ गते सरकारलाई विश्वासको मत ...

पूर्ण खोप पालिका घोषणा गर्ने विराटनगर महानगरको तयारी 

विराटनगर,२२ पुष / विराटनगर महानगरपालिकाले पूर्ण खोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शुक्रबार सरोकारवालासित पूर्ण खोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ । विराटनगरलाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा ...

पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनीबीच सम्झौता

विराटनगर,२२ पुष/ विराटनगरको पार्किङ व्यवस्थापनका लागि महानगरले जग्गा खोजी तीव्र पारेको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित सम्झौता गरेको छ । विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति ...

गुनासो र सुझाव संकलन गर्न मेयर कोइराला र उपमेयर कार्की पसलमा

विराटनगर,२१ पुष । विराटनगर महानगरपालिकाले पसलमै पुगेर व्यापारीका गुनासो र सुझाव संकलन गर्न सुरु गरेको छ । जनताको घरदैलोमै पुगेर गुनासो सुन्ने सुझाव संकलन गर्ने अभियानअन्तर्गत पहिलो चरणमा मेनरोडका व्यापारीहरुका गुनासो र सुझाव संकलन गरिएको छ । मेयर नागेश कोइराला ...

वेसहारा मानिसहरु लागि “हामी छौं ,,भनेर काम गरौं : कांग्रेस नेता पराजुली

विराटनगर ,२१ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले सडक मानवहरुको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहनुपर्ने बताएका छन् । वेसहारा मानिसहरु लागि हामी छौ भनेर काम गर्न कुनै कन्जुसाइ गर्न नहुने उनको भनाई थियो । मारवाडी युवा ...

अदालतले उपरथी शाहीको जागिर लम्ब्यायो, सेनाले थुन्यो

काठमान्डौं,१९ पुष । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ । शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए । उनको ...

विराटनगरमा ३ दिने प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम

विराटनगर,१८ पुष । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम अन्तरगत ३ दिने प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम सुरु भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत ...

प्रदेश १ सरकार द्वारा दुई वटा अध्यादेश सहित एउटा नियमावली पारित

विराटनगर,१७ पुष । प्रदेश १ को प्रदेश सभा बैठकले दुई वटा अध्यादेश प्रस्तुत र एउटा नियमावली पारित गरेको छ । आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश प्रस्तुत र प्रदेश सभा नियमावली २०७४(संशोधन सहित) ...

नामाकरण गरेर प्रदेश गलत हो भन्नेहरुलाई जवाफदिन सांसदरुको जोड

विराटनगर, १७ पुस । टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघिता विरोधी हरुलाई जवाफ दिनुपर्नेमा नव निर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन । नवनिर्वाचित सांसदहरुलाई पुस १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको ...

विराटनगर विमानस्थलबाट ७ लाख ५९ हजार ३५७ जना यात्रुहरुले लिए सेवा

विराटनगर, १६ पुष । विराटनर विमानस्थलबाट हुने हवाइजहाज प्रयोग गरी सन् २०२२ मा सात लाख ५९ हजार ३५७ जना यात्रुहरु आफ्नो गन्तव्य स्थानमा गएका छन् । विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा शनिबार आयोजित २४ औं नेपाल नागरिक उड्डयन प्राधिकरणको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल