विराटनगर,१० जेठ ।मूल्य बृद्धिको विरोधमा विराटनगरमा विरोध प्रदर्शन भएको छ । स्वतन्त्र नागरिक समाजको कार्यक्रम भनिएपनि सत्ता पक्षका स्थानिय तथा केन्द्रीय नेताहरु समेतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली मूल्य बृद्धिको विरोधमा सडकमै उत्रिएका छन् । ...
काठमाडौं ,१० जेठ । सर्वाधिक प्रतिक्षाको विषय बनेको छ काठमाडौं महानगरपालिकाको स्थानीय तहको निर्वाचन । स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले पाएको मत परिणाम हेर्दा उनी जित नजिक पुग्न थालेका छन् । उनले ५० हजार मत कटाएका छन् । एक लाख ९१ ...
विराटनगर,७ जेठ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला र नेकपा एमालेबाट उपमेयरमा शिल्पा निरौला कार्की विजयी भएका छन् । कोइरालाले ३०हजार १ सय ७०मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार सागर थापालाई ८ ...
रंगेली,६ जेठ । मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर मोरङको रङ्गेलीमा प्रहरी र गठबन्धन दलका कार्यकर्ताहरु बिच झडप भएको छ । मतगणनामा धाँधली गरिएको भन्दै सुरु भएको बिवादले दिनभर रंगेली तनाबग्रस्त बनेको छ । मतगणना स्थलको ...
विराटनगर, ६ जेठ । मोरङको रंगेलीमा मतगणना पुनः स्थगित भएको छ । कांग्रेसका कार्यकर्ताहरु सडका बसेर नाराबाजी गरिरहेको बताइएको छ । वडा नं.७ मा गणनाका क्रममा खसेकोभन्दा धेरै मत फेला परेपछि गणना रोकिएको हो । मतगणनाका क्रममा १०७ सात ...
विराटनगर ,४ जेठ । तीन-तीन बर्षमा गरिने भारद्वाज गोत्र निरौला बंशको कुलपूजा (दिवाली) बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । कुल पूजामा काठमान्डौं,विराटनगर,झापा र सुनसरीका झण्डै १ हजार निरौला बन्धुहरु विराटनगर स्थित पुष्पलालचोकमा रहेको निरौलाहरुको कुलपूजा स्थलमा भेला भएको बताइएको छ ...
विराटनगर,३ जेठ । १,विराटनगर १ को वडाअध्यक्षमा काजिबहादुर बस्नेत विजयी (एमाले) २,विराटनगर २ को वडाअध्यक्षमा पुनः कुमार पोखरेल निर्वाचित (एमाले) ३,विराटनगर १६ को वडाअध्यक्षमा उद्धब भूजेल निर्वाचित (नेपाली काँग्रेस) ४,विराटनगर १७ को वडाअध्यक्षमा समिम कमर विजयी (जसपा) ५विराटनगर १८ को ...
विराटनगर ,१ जेठ । आज जेठ १ गतेदेखि हप्तामा २ दिन बिदा दिने निर्णय लागू हुँदैछ । हप्तामा दुई दिन बिदा दिन सरकारले राजपत्रमा सूचना समेत प्रकाशन गरीसकेको छ । हप्तामा २ दिन बिदा दिने निर्णय जेठको प्रारम्भ देखि नै ...
विराटनगर,३१ बैशाख । नेपाली कांग्रेस मोरङका पुराना नेता प्रेम पराजुलीको निधन भएको छ । ६३ बर्षिय पराजुलीको शनिबार बिहान उनको विराटनगर ३ स्थित निवासमा निधन भएको हो । क्यान्सर रोगका कारण केही समय देखी उनी घरमै आराम गरिरहेका थिए । ...
विराटनगर,२९ बैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारतसीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको छ । मतदान हुने ...
काठमान्डौ,२८ बैशाख । नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता ...
विराटनगर,२७ बैशाख । आज मंगलबार राति १२ बजे देखि आगामी ७२ घन्टाका लागि सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएका छन् । निर्वाचनका बेला सीमा बन्द गर्ने विषयमा दुवैदेश बीच छलफल भएका थिए । निर्वाचनको शन्तिसुरक्षालाई मध्यनजर गरेर सीमा नाका ...
काठमाडौं ,२७ बैशाख । स्थानीय तह निर्वाचन यही शुक्रबार बैशाख ३० गते हुँदै गर्दा मंगलबार मध्यरात १२ बजेपछि मौनअवधि लागू हुँदैछ । निर्वाचन आयोगले पालिकामा नेतृत्व चुन्न हुने मतदान शुरु हुनुअघि ४८ घण्टा अगाडिदेखि नै मौनअवधि तोकेअनुसार मंगलबार राति १२ बजेदेखि ...
विराटनगर,२६ बैशाख । स्थानिय निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको ज्यान गएका घटनाले चुनावी अभियान अशान्त बनेको चर्चा हुन थालेको छ । ठाउँ ठाउमा भएका झडपले चुनाव अशान्त बनेको आकंलन गरिन थालेको छ । हाल सम्म यस्तै झडपमा परी चार जना म्यादी ...
विराटनगर,२४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनःस्थापित गर्ने काममा कुनै कसर बाकी नराख्ने बताएका छन् । नेकपा एमाले विराटनगरको चुनावी भेलालाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विराटनगरलाई औद्योगिक नगरीको रुपमा विकास ...
कास्की,२४ बैशाख । जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री विक्री वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । ३० वैशाखमा हुने हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर मदिराजन्य सामग्रीहरुको विक्री वितरणमा ...
रंगेली ,२२ बैशाख । मोरङको सुनवर्षी नगरपालिकामा माओवादी केन्द्रवाट मेयरको उम्मेदवार बनेकी अमिता श्रीवास्तव यादव नेपाली कांग्रेस प्रवेश गरेकी छन् । उनले नेपाली कांग्रेस बाट मेयरको उम्मेदवार बनेका यज्ञराज कार्कीलाई समर्थन गर्दै कांग्रेस प्रवेश गरेकी हुन् । बुधबार सुनवर्सी-९ स्थित ...
चितवन,२२ बैशाख । सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी ...
काठमान्डौं ,२० बैशाख । नेपाली कांग्रेसले देशका प्रमुख १० सहरमा चुनावी सभा आयोजना गर्ने जनाएको छ । चुनावी सभामा कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरु सहभागी बन्ने र कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेपाली कांग्रेस ...
काठमान्डौं ,२० बैशाख । स्थानीय तहको निर्वाचनमा खटिने करिब ४ लाख मानिस मताधिकार बाट बन्चित हुने भएका छन् । यसमा सुरक्षाकर्मी, कर्मचारी तथा शिक्षकहरु मताधिकारबाट बञ्चित हुने भएका हुन् । उनीहरूले स्थानीय तहको निर्वाचनमा मत दिन पाउने छैनन् । मतदाता ...
