विराटनगर,१७ असोज / विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले फुटसल प्रतियोगिता आयोजना गरेको छ । बिहीबार प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । दोस्रो इन्टर एमएमएएमसी दशैं कप फेस्टिबल प्रतियोगिताको मेयर कोइरालाले बल ...
विराटनगर,६ असाेज । क्रिकेटमा इच्छा राख्ने बालबालिकालाई विराटनगरमा तालिम प्रदान गर्न थालिएको छ । यसैमा भविष्य खाेज्ने र इच्छा व्यक्त गर्नेहरूलाई तालिम प्रदान गरिन थालेको हाे । विराटनगरकाे दुर्गाचाेकमा रहेका जुनियर र सिनियर दुई व्लकवाट तालिम दिन थालिएको हाे । ...
विराटनगर,२७ भदौ / महामानव वीपी कोइरालाको १११ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा टेबलटेनिस प्रतियोगिता सुरु भएको छ । नेपाली कांग्रेस मोरङ खेलकुद तथा युवा विभागको आयोजनामा सुरु भएको प्रतियोगिताको मोरङ कांग्रेसको उपसभापतिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । ...
काठमाडौँ ,१३ साउन । पेरिस ओलम्पिक खेलुकदमा आज दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन् । यो खेल नेपाली समयअनुसार दिउँसो १ बजे शुरु हुनेछ । त्यस्तै पौडी खेलाडी डुवाना लामाले पनि ...
मोरङ,२९ असार । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका दुई सय जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ । बोर्डद्वारा शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । असार ३० गते(आइतबार) अन्तरप्रदेश राष्ट्रिय ...
काठमाडौं, १५ असार । जेठ २० गतेदेखि शुरु भएको टी–२० विश्वकप क्रिकेट २०२४ को उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दैछन् । विश्वकप उपाधिका लागि हुने आजको खेल नेपाली समय अनुसार राति ८ः१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट ...
काठमाडौं ,११असार । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले सेमिफाइनलको स्थान पक्का गरेको छ। ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो। मंगलबार भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान पहिलो पटक ...
विराटनगर ,७ असार । विराटनगरको डन बस्को स्कुलले एसइइ अन्तरविद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुआत गरेको छ । विराटनगरको शहिद मैदानमा शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ...
विराटनगर,६असार । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो । जितसंगै मोर्डन एराले ...
विराटनगर,३२ जेठ । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा शुक्रबार भएको पहिलो खेलमा गोदावरी स्कुलले गौतम बुद्ध स्कुललाई ३–१ गोलले हराउँदै गोदावरी क्वाटरफाइनलमा पुगेको हो ...
काठमाडौं,२८ जेठ। नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ । क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति ...
काठमाडौं ,२७ जेठ । जारी टी-२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदै छन्। आज पहिलो खेल समूह सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच भइरहेको छ। गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरु भएको हो। ...
विराटनगर,२४ जेठ/ प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संरक्षणमा कर्पोरेट लेभलको विराट फुटसल च्याम्पियन्सीप हुने भएको छ । बिहीबार टाइसिट सार्वजनिक गर्दै च्याम्पियन्सीपका आयोजक मञ्जिना मुभि क्रिएसनका निर्देशक जतिन ताम्राकारले शुक्रबारबाट सुरु हुने च्याम्पियन्सीपमा विराटनगरका १० वटा टोलीको सहभागिता रहने ...
विराटनगर,२३ जेठ । कोशी प्रदेश खेलकूद विकास बोर्डले आगामी असार ३ गतेदेखि प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोतिा सञ्चालन गर्ने भएको छ । वोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शु)द्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा चालु आव २०८१/८१ मा वोर्ड मार्फत कार्यान्वयन हुने खेलकुदको ...
काठमान्डौ,२० जेठ । टी-२० विश्वकप क्रिकेटको औपचारिक सुरुवात आज हुँदैछ। उद्घाटन समारोह अघिनै पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबिच प्रतिस्पर्धा भइरहेको छ। विश्वकपमा यो पटक २० टिमलाई ४ समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ। अमेरिका र वेस्टइन्डिजमा हुने खेलमा ...
काठमान्डौं,१६ जेठ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन्। क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन्। उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। अध्यक्ष चन्द त आइसीसीले ...
विराटनगर,१५ बैशाख । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा फुलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र विराट ...
विराटनगर ,६ जेठ । तेस्रो संस्करणको मिल्स कप टी – २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै ...
काठमान्डौ,२ जेठ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनले सफाइ दिएसँगै अब अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गरेका छन् । आज दिनभर अदालतमै रहेका सन्दीपले आफ्नो पक्षमा फैसला आएसँगै भने, ‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास ...
विराटनगर,१ जेठ । चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आगामी जेठ ४ र ५ गते काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । मारवाडी समुदायका युवाहरुमा खेलकुद सम्वन्धी शिप एवम् प्रतिभा भएका युवाहरुलाई व्यक्तित्व निर्माण ...