विराटनगर,२८ बैशाख । नेपाल मारवाडी ब्राह्मण समाज विराटनगरले भगवान् परशुराम जयन्ती मनाएको छ । शुक्रबार विराटनगरमा विशेष धार्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । आचार्य रामानुज स्वामीले भगवान् परशुरामका विषयमा केन्द्रीत रहेर प्रवचन समेत गरेका थिए । यस्तै ...
विराटनगर,,२८ बैशाख । विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट वाङ्मय उत्सव सुरु भएको छ । उत्सवको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु ...
विराटनगर,२८ वैशाख । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासको लागि सबैदलहरुलाई साथमा लिएर हिड्ने वताएका छन् । शपथ ग्रहण पछि पहिलोपटक सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकोले सबैदलसँग सहकार्य गरि आगाडि वढ्ने ...
विराटनगर,२७ बैशाख। मोरङको बूढीगंगा गाउँपालिका–६ घर भएका एक जना बालकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । बूढीगंगा–६ सखुवा टोलका रामप्रकाश चौधरीका छोरा १० वर्षीय जयप्रकाश चौधरीको बूढीखोला किनारमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले ...
विराटनगर२५ बैशाख । पछिल्लो समय तराइका क्षेत्रमा बढेको तापमान बृद्धीका विषयलाई लिएर चिन्ता व्यक्त गरिएको छ । मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर नेपाल रेडक्रस सोसाइटी र विराटनगर महानगरले हिट एक्सन प्लानको अवधारणा तय ...
विराटनगर, २४ वैशाख । चतरामा जारी बाह्र वर्षे महाकुम्भ मेलामा आउने तिर्थालुलाई विराटनगर भन्सार एजेण्ट संघले शनिबार नि:शुल्क भोजनग्रहण गराएको छ । एक दिने सो कार्यक्रममा करिब ८ सय जना तिर्थालुले भोजनग्रहण गरेको संघका सचिव अनिष खनालले जनाकारी दिएका छन् ...
विराटनगर,२३ बैशाख । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो । जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण ...
विराटनगर,२३ बैशाख । नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्राली (ब्रोकर नं १९)ले पूँजीबजारबारे युवा तथा विद्यार्थीलाई जानकारी गराएको छ । शुक्रबार उदयपुरको गाईघाटमा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी पूँजीबजारको संभावना र चुनौतिका विषयमा जानकारी गराएको हो । संस्थागत सामाजिक ...
विराटनगर,२२ बैशाख । “२०८० सालको महाभीम पुरस्कार अरुणोदय उच्च माध्यमिक विद्यालय चरम्बी (भोजपुर) लाई” महाभीम स्मृति कोषबाट प्रदान गरिने -२०८० सालको महाभीम धर्म, संस्कृति एवम् समाज सेवा पुरस्कार (दोस्रो) अरुणोदय उच्च माध्यमिक विद्यालय चरम्बी (भोजपुर), अरुण-४ लाई प्रदान गरिएको छ ...
काठमाडौं,२२ बैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। विभागका अनुसार आज ...
विराटनगर,२१ बैशाख । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा गत फागुन ११ गते देखि संचालन भएको ५६ दिने रेडियो अपरेटर ग्रेड थ्रीतालिम ११ औं समूहको तालिम समापन भएको छ । कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ...
विराटनगर,२१ वैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई मुख्य न्यायाधिवक्ताले वार्षिक प्रतिवेदन वुझाएका छन् । प्रदेश प्रमुख खापुङ्गलाई मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्त सम्वन्धी ऐन २०७५ को दफा १२ वमोजिम कार्यालयको आर्थिक ...
विराटनगर,१८ बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र ...
इलाम,१५ बैशाख । आज सम्पन्न भएको उपनिर्वाचनअन्तर्गत इलाम-२ मा ५७ प्रतिशत मत खसेको छ। प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा सम्पन्न भएको उपनिर्वाचनमा ५७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम ...
विराटनगर, १४ वैशाख / रास्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । यस्तै साधरणसभाले संघको उपाध्यक्षमा ...
विराटनगर, ४ वैशाख । समाजमा महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न कानुनको कार्यान्वयन आवश्यक रहेको सहभागी वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय महिला आयोगद्वारा आज विराटनगरमा आयोजित महिलाको हक हित र अधिकार विषयमा विद्यमान कानुनी व्यवस्था र कार्यान्वयन ...
भद्रपुर, ४ बैशाख । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार आज एक समारोहका बीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले डा. रुइतलाई हस्तान्तरण गर्नुभयो ...
बिर्तामोड ४ बैशाख । महिला, बालबालिका माथि हुने हिंसा, चेलीबेटी बेचविखन तथा लागू औषध नियन्त्रण सम्बन्धि एकदिने सचेतनामूलक कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग तथा एविसी नेपाल झापाको आयोजना सञ्चालित कार्यक्रमको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र ...
झापा, ४ वैशाख । ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ । पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार वीरता जेसीजको ४३ ...
फिक्कल (इलाम), ४ वैशाख । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ...
