विराटनगर १९ असोज । मोरङको सुनवर्षीमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सुनवर्षी अमरदहको भित्री सडकखण्डमा को १३ प १७८५ नम्बरको मोटरसाईकल र अनटेष्ट टेम्पो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक ...
सुनसरी १८ असोज । सुनसरीको ईनरुवाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी दुहबी–१० का २६ वर्षीय दिपक कुमार यादव र हरीनगर–६ का ३४ वर्षीय सहिद मियाँ रहेका छन ।पक्राउ परेका दुवै जनाले लागुऔषध ...
विराटनगर १८ असोज । प्रदेश १ मा आज १७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १७, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ...
विराटनगर १८ असोज । मोरङको बुढिगंगामा मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा–१ बस्ने ४२ बर्षीय कमल प्रसाद तावाहाङ रहेका छन् । सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेका तावाहाङ हाल विदामा घर आएका थिए ...
विराटनगर १७ असोज । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरका ५, खोटाङका ४, ओखलढुङ्गा र संखुवासभाका ३–३, धनकुटाका १ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक ...
विराटनगर १६ असोज । प्रदेश १ मा आज १९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४७ महिला,७६ ...
सुनसरी १६ असोज । सुनसरी धरान पुरानो बजारबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराई रहेका छन् । विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ...
मोरङ १६ असोज । मोरङको उर्लावारीमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । उर्लावारी जोरबाटो स्थित भित्री सडक खण्डमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १–०२०–०४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २९ बर्षीय देउ कुमार ...
झापा १६ असोज । झापाको कचनकवल र गौरीगंज गाँउपालिकाबाट तिन भारतिय नागरिक प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । कचनकवलबाट पक्राउ पर्नेमा भारत बिहारका ३२ बर्षीय फरबेद आलम छन् । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी ...
सुनसरी १५ असोज । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी स्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई उद्धार गरिएको छ । सिमामा खटिएको प्रहरी टोलीले किशोरीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विभिन्न प्रलोभन देखाएर दुई किशोरीलाई भारत तर्फ ...
विराटनगर १५ असोज । प्रदेश १ मा आज १८२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ जना र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ...
सुनसरी १५ असोज । सुनसरीमा मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगरा–४ बस्ने ३५ बर्षीय दिनेश मण्डल रहेका छन् । आफैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा मण्डलको घटनास्थलमै ज्यान ...
विराटनगर १५ असोज । मोरङ विराटनगरबाट ठूलो रकम राखेर सट्टेबाजीको खेल खेलाउने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५ का ३८ बर्षीय मुन्ना भनिने सत्यजित साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर–१७ का ४२ बर्षीय जगदिश साह ...
विराटनगर १४ असोज । प्रदेश १ मा आज १५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९, ओखलढुङ्गा र उदयपुरमा १–१ जना र प्रदेश १ बाहिर ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ...
झापा १४ असोज । झापाको बिर्तामोडबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । विर्तामोड शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित उनिहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापा कचनकवलका २२ वर्षीय सुदम राजवंशी र ३९ वर्षीय नर बहादुर राजवंशी ...
मोरङ १४ असोज । मोरङको जहदामा पानीमा डुबेर एक जनाको ज्यान गएको छ । जहदा–५ बस्ने ५९ वर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले ...
विराटनगर १३ असोज । प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुमका २ जना, इलाम, उदयपुर र भोजपुरका १–१ जना र प्रदेश १ बाहिर ४ जना रहेका छन् । मोरङको ...
विराटनगर १३ असोज । इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी जवान दिनेश कार्कीलाई उनले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै “भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ...
विराटनगर १३ असोज । विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । विराटनगर–१६ दरैया बस्ने ६१ बर्षीय रामु मण्डललाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले साईकलमा सवार मण्डललाई कलेज रोडबाट नियन्त्रण ...
विराटनगर १२ असोज । प्रदेश १ मा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ९ सय २२ जनाको नमुना परीक्षण गर्दा २७ महिला र ५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ३० जना मोरङका संक्रमित रहेका छन् ...
