विराटनगर,५ भदौ । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले आफ्नो स्थापनाको २५ औं वर्ष पूरा गरेको अवसरमा विभिन्न महत्वपूर्ण योजनाहरू ल्याएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले आगामी ५ वर्षभित्र कोशी र मधेश प्रदेशका विभिन्न स्थानमा शाखा विस्तार गरी ...
विराटनगर । विराटनगरस्थित विराट आँखा अस्पतालले आफ्नो परिसरभित्र सामाजिक सुरक्षा कोष सेवा कक्ष स्थापना गरी श्रमिकहरूको स्वास्थ्य उपचारमा पहुँचलाई थप सहज बनाएको छ । शनिबार आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले उक्त सेवा कक्षको औपचारिक उद्घाटन ...
विराटनगर,२३ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । ...
विराटनगर,२२ असार । कोशी प्रदेशको मनसुन तथा प्रतिकार्य योजनाका विषयमा रेडक्रसले सरोकारवालाहरुसंग बृहत छलफल सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोगमा विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा रेडक्रस कोशी प्रदेशले कोशी प्रदेशको मनसुन तथा प्रतिकार्य योजना ...
विराटनगर,२१ असार । विराटनगरमा रहेको श्री हस्पिटलमा घरधनीले ताला लगाइदिएपछि विवाद उत्कर्षमा पुगेको छ । घरभाडा वापतको भुक्तानी नपाएको भन्दै शुक्रबार घरधनी सुष्मा सिंहले ताला लगाइदिएकी छन् । तर अस्पताल प्रशासनले भने उल्टै घरभाडा वापतको रकम बढी तिरेको दावी गरेको ...
काठमाडौं, २० असार । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म ...
विराटनगर,३ असार । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गर्ने मोरङ शाखाले घोषणा गरेको छ। एनसीडिए मोरङ शाखाले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरि असार ४ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेर ...
विराटनगर,२६ बैशाख । नेपाल नर्सिङ संघ मोरङको अध्यक्षमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित भएकी छिन् । हालै भएको संघको निर्वाचनबाट नेतृत्वमा पहिलोपटक कांग्रेस निकट योन्जन नेतृत्वमा आएकी हुन् । उनी नेपाल नर्सिङ युनियनको मोरङको अध्यक्ष तथा नेपाल निजामती कर्मचारी ...
चितवन २५ बैशाख : रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब ...
काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका ...
इलाम,१८ फाल्गुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन्। इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हन्। उनले भने, “अब पनि औषधि छैन भन्नु ...
काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा रहेको बताएका छन् । व्यवस्थित स्वास्थ्य नीति बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले समग्र स्वास्थ्य क्षेत्रलाई लिएर नीति बनाउने काम भइरहेको बताए । स्वास्थ्य तथा ...
काठमाडौँ ,३० माघ । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ । गत महिना स्वास्थ्य तथा जनसङ्ख्या ...
काठमाडौँ ,२२ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन्। मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको बताए । ...
काठमाडौँ ,२२ माघ । सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ ...
विराटनगर ,१८ माघ । विराटनगरस्थित न्यूरो हस्पिटलमा अत्याधुनिक उपकरण जडान गरिएको ‘मोडुलर अपरेशन थिएटर’ संचालनमा ल्याएको छ । एकैपटकमा पाँच वटासम्म शल्यक्रिया गरिन सक्ने एउटा छानामुनि रहेको मोडुलर अपरेशन थिएटर बिहीबार एक कार्यक्रमबीच संचालनमा ल्याएको हो । मोडुलर अपरेशन थिएटरको ...
बिराटनगर ,१६ माघ । विराटनगरस्थित न्यूरो अस्पतालले एमडी र एमएस पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफफिजिसियन एन्ड सर्जन्स कार्यक्रमको सुरुवात गरेको छ । अहिले शुरु गरिएको एफसीपिएस कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी, न्यूरो सर्जरी, ...
विराटनगर,१६ माघ । न्यूरो अस्पतालले गत बिहीबार र शुक्रबार दुई दिने निःशुल्क न्यूरो ओपीडी क्याम्पको क्रममा बोटुलिनम टक्सिन थेरापी सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । निःशुल्क प्रदान गरिएको उक्त थेरापी कोशी प्रदेशमै पहिलो पटक गरिएको हो । उक्त कार्यक्रम अमृता ...
महानगरभित्र माघ २३ गतेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिने विराटनगर,१३ माघ / विराटनगर महानगरकी उपमेयर शिल्पा निराला कार्कीले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सफल बनाउन आवश्यक रहेको बताउनु भएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई ...
विराटनगर,९ माघ । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपाङता तथा बहिरा व्यक्तिहरुको हकहितका सवालमा कुनै कसर बाकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार बहिरा सम्बन्धी साङ्केतिक भाषाको नयाँ शब्द सङ्कलन, सङ्केत निमार्ण र अनुमोदन तथा परिमार्जन ...