विराटनगर २७ जेष्ठ । केही अनुुसन्धनकर्ताले कोरोनाभाइरसको लक्षण नदेखिएका संक्रमितका कारण महामारी नियन्त्रण गर्न कठिनाइ हुुन सक्ने चिन्ता प्रकट गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने त्यस्ता बिरामीले महामारी संक्रमण बढावा नदिइरहेको स्पष्ट पारेको छ । कोरोनाबाट संक्रमित भएका ...
विराटनगर २६ जेष्ठ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको छ । सोमवार २० जना नयाँ कोरोना संक्रमित थपिए संगै प्रदेशमा संक्रमितको संख्या २ सय ७७ पुगेको हो । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका अनुसार ...
विराटनगर २६ जेष्ठ । सोमबार थप ९ जनामा कोरोना सक्रमण पुष्टि भएसँगै मोरङमा संक्रमितको संख्या २८ पुगेको छ । मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा दुई ,दुईजना र धनपालथान गाउँपालिकामा पाँचजनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २८ पुगेको ...
विराटनगर २६ जेष्ठ । कोशी अस्पताललाई आफ्नो मातहतमा ल्याउन प्रदेश नं.१ सरकारले संघीय सरकार संग माग गरेको छ । कोरोनाको संकटकालीन अवस्थामा कतिपय कामहरु सहजरुपमा प्रदेश सरकारले गर्न नसकेको गुनासो उठ्ने गरेको छ । यी सवै सवालहरु समाधान गर्न प्रदेशको ...
विराटनगर २५ जेष्ठ । प्राय सरकारी कार्यालयका प्रमुखहरु सरुवा भएपछि सुटुक्क जिल्ला बाहिरिने गर्छन् । कम मात्रै यस्ता भाग्यमानी हुन्छन् जसले सम्मान जनक एवं भावपूर्ण विदाई पाउछन् । यस्तै सम्मानका साथ विदाइ हुनेमा कोशी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डां। संगीता ...
काठमाडौं २५ जेष्ठ । नेपालमा आज आइतबार २ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार २ सय १३ ...
विराटनगर २५ जेष्ठ । कोरोना भाइरस संक्रमण रोक्ने खालका १० वटा सम्भावित खोपहरु मानवीय परीक्षणको तहमा पुगेका छन् । यो वर्षको अन्त्य वा आउँदो वर्षका सुरुमा खोप तयार हुने अपेक्षा बैज्ञानिकहरुले गरेका छन् । विश्वका विभिन्न देश तथा संस्थाहरुले खोप ...
विराटनगर, २५ जेष्ठ । विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै विराटनगरमा कोरोना सक्रमितको संख्या ४ पुगेको छ । विराटनगर महानगरपालिका–३ की २२ वर्षीय एक युवतीमा संक्रमण पोजिटिभ देखिएको हो । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षण ...
विराटनगर २४ जेष्ठ । कोशी अस्पतालले थप १ सय बेडको प्रसुतीगृह बनाउने भएको छ । शनिवार एक अनौपचारिक कार्यक्रमका बीच प्रसुतीगृहको शिलान्यास गरिएको छ । कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको सामाजिक विकास मन्त्री जीवन घिमिरे , ...
विराटनगर ,जेष्ठ विराटनगर स्थित कोशी अस्पतालको सुप्रिटेन्डेन्टमा डां.चुमनलाल दास आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा डां. दासलाई कोशी अस्पतालको जिम्मेबारी दिएका हुन् । यस्तै कोशी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट रहेर काम ...
विराटनगर २१ जेष्ठ । विराटनगर महानगरपालिकाले वडा नं. १६ दरैयामा स्वास्थ्यकेन्द्र स्थापना गरेको छ । यो वडा भारत संग जोडिएको वडा पनि हो । स्थानीयमा स्वास्थ्य सेवाको पहुच बढाउने उदेश्यका साथ स्वास्थ्यकेन्द्र स्थापना गरेको हो । स्वास्थ्य केन्द्र नहुदा बिशेष ...
काठमान्डौ २० जेष्ठ । नेपालमा कुल संक्रमितको संख्या २०९९ पुगेको छ । ती मध्ये १९४९ जना पुरुष र १५० जना महिला रहेका छन् । अहिलेसम्म कोरोना भाइरसबाट ६१ जिल्ला प्रभावित भएका छन् । नेपालमा मंगलबार थप २८८ जनामा कोरोना भाइरसको ...
विराटनगर २० जेष्ठ । प्रदेश १ मा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्कनेको संख्या ४८ पुगेको छ । विराटनगरस्थित कोशी अस्पताल बाट हाल सम्म कोभिड–१९को उपचार गरी ३० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने १ सय १९ जना ...
विराटनगर १८ जेष्ठ । विराटनगर महानगरपालिकाले वडा नं. ४ इक्राई चोकमा आधारभूत स्वास्थ्यकेन्द्र स्थापना गरेको छ । ठूलो जनघनत्व भएको इक्राइमा स्वास्थ्य केन्द्र नहुदा सामान्य जाच गर्न समेत स्थानीयहरुले समस्या बेहोरिरहेका थिए । एक जना डाक्टर र नर्स रहने गरी ...
तुलसीपुर १८ जेष्ठ । दाङका एक कोरोना संक्रमितमा डेङ्गु रोग भेटिएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेङ्गु भेटिएको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई ...
विराटनगर १८ जेष्ठ । विराटनगरमा थप एकजनामा काेराेना संक्रमण भएको पाईएकाे छ । विराटनगरको कोशी अस्पतालको ल्यावमा गरिएको परिक्षणमा एक जनामा कोरोना संक्रमित भएको पत्ता लागेको हाे । संक्रमित ब्यक्ति विराटनगर वडा नम्बर १२ कि महिला हुन् । यस कुरालाई ...
काठमाडौँ १६ जेष्ठ । नेपालमा कोरोना संक्रमितको १२ सय भन्दा बढी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म नेपालमा ६ जनाको ज्यान गइसकेको छ ...
काठमान्डौ १५ जेष्ठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ । कोरोनाका कारण समस्याग्रस्त बन्दै गएको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्यक्षेत्रलाई बिशेष प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०७७–७८ को बजेट ...
काठमाडौं, १४ जेष्ठ । नेपालमा कोरोना भाइरसका १ सय १४ संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित संख्या ८ सय ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाका अनुसार महिला ७९ र पुरुष ८०७ पुगेका ...
विराटनगर ८ जेष्ठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यस संगै ...