खोलाले बगाएर नाबालकको मृत्यु

झापा ८ असोज । झापामा खोलाले बगाएर एक नाबालकको मृत्यु भएको छ । बिर्तामोड–७ बस्ने राजु मर्डीका दुई वर्षीय छोरा जिवन मर्डी मृत अवस्थामा फेला परेका हुन् । नाबालक मर्डी घरबाट बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा विर्तामोडस्थित रेखा ...

विराटनगरका २४ सहित प्रदेश एकमा ९१ जनामा संक्रमण पुष्टि

विराटनगर असोज । प्रदेश १ मा आज ९१ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ८०८ जनाको नमुना परीक्षण गर्दा ४६ महिला र ४५ पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्य ४२ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ...

करेन्ट लागेर सुपरभाईजरको मृत्यु

  ओखलढुंगा ७ असोज । ओखलढुंगा सिद्धिचरण–१२ सिमलडाँडामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मोलुङ खोला हाईड्रोपावर ट्रान्समिसन लाईनको सुपरभाईजर समेत रहेका २८ वर्षीय परनेश खत्रीको ज्यान गएको हो । बिजुली सप्लाईको मर्मत गर्न बिजुलीको पोलमा चढेको अवस्थामा ...

टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु

  सुनसरी ७ असोज । सुनसरी कोशी गाँउपालिका–१ स्थित राजमार्गमा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका २९ बर्षीय राजकुमार यादव रहेका छन । को १ ख ६२१६ नम्बरको टिपरले ठक्कर दिँदा यादवको घटनास्थलमा नै ...

भारत तर्फ लैजादै गरेको ८० बोरा मटर बरामद

  सुनसरी ६ असोज । सुनसरीको देवानगंजबाट भारत तर्फ लैजादै गरेको अवस्थामा ८० बोरा सेतो मटर बरामद भएको छ । बिशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले देवानगंज स्थित सिमा एरियाबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको जिल्ला ...

प्रदेश एकमा १६६ जनामा संक्रमण पुष्टि

विराटनगर ६ असोज । प्रदेश १ मा आज १६६ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १३ सय ३६ जनाको नमुना परीक्षण गर्दा ७३ महिला र ९३ पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्य ५६ जना मोरङका संक्रमित रहेका छन् ...

छुट्टाछुट्टै स्थानमा डुबेर २ जनाको मृत्यु

विराटनगर ६ असोज । संखुवासभा चैनपुर–४ का ७६ वर्षीय बुद्धि बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । झुत्रे खोला तर्ने क्रममा डुबेर लिम्बुको ज्यान गएको हो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यसैगरी ...

प्रदेश एकमा १९९ जनामा संक्रमण पुष्टि: मोरङका १०५, विराटनगरका ९७ जना

विराटनगर ५ असोज । प्रदेश १ मा आज १९९ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ९ सय ७६ जनाको नमुना परीक्षण गर्दा ५३ महिला र ६६ पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्ये १०५ जना मोरङका संक्रमित रहेका छन् ...

नेकपा विराटनगरका नेताहरु संक्रमितको घरघरमा

विराटनगर ४ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपा विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष सागर थापाको नेतृत्वको टोलीले ...

विराटनगरका ३८ सहित प्रदेश एकमा ७८ जनामा संक्रमण पुष्टि

विराटनगर ४ असोज । प्रदेश १ मा आज ७८ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ५ सय ५३ जनाको नमुना परीक्षण गर्दा २७ महिला र ५१ पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ५७ जना मोरङका संक्रमित रहेका छन् ...

मोरङका ३२ सहित प्रदेश एकमा ५९ जनामा संक्रमण पुष्टि

विराटनगर ३ असोज । प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ११ सय ३५ जनाको नमुना परीक्षण गर्दा १२ महिला र ४७ पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ३२ जना मोरङका संक्रमित रहेका छन् ...

प्रदेश एकमा १६६ जनामा संक्रमण पुष्टि: मोरङका १००, विराटनगरका ५८ जना

  विराटनगर २ असोज । प्रदेश १ मा आज १६६ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ६ सय ६९ जनाको नमुना परीक्षण गर्दा ५७ महिला र १०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्ये १०० जना मोरङका संक्रमित रहेका ...

आज एकैदिन विराटनगरका ६५ जना सहित प्रदेश एकमा ५० महिला र १२१ पुरुषमा संक्रमण पुष्टि

  विराटनगर १ असोज । प्रदेश १ मा आज १७१ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार १५७ जनाको नमुना परीक्षण गर्दा ५० महिला र १२१ पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ९२ जना मोरङका संक्रमित रहेका ...

आज विराटनगरका २८ जना सहित प्रदेश एकमा १३३ संक्रमित थपिए

  विराटनगर ३१ भदौ । प्रदेश १ मा आज १३३ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार २ सय ७३ जनाको नमुना परीक्षण गर्दा ३६ महिला र ९७ पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ३४ जना मोरङका ...

इलामेलीहरुको भेला गरिने

इलाम ३० भदौ । इलाम थातथलो भइ बिश्वका विभिन्न स्थानमा रहेका इलामेलीहरुको भेला गरिने भएको छ । आउदो असोज ३ गते शनिबारको दिन गरिने भएको बताएको छ । जिल्ला समन्वय समिति इलामको संयोजनमा विश्व इलामेली भेलाको आयोजना हुने भएको हो ...

आज विराटनगरका १४ जना सहित प्रदेश एकमा ८७ संक्रमित थपिए

  विराटनगर २९ भदौ । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार ४ सय ८३ जनाको नमुना परीक्षण गर्दा १५ महिला र ७२ पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ५५ जना मोरङका ...

पोखरीमा डुबेर नाबालिकाको मृत्यु

ईलाम, २८ भदौ । ईलामको माई नगरपालिकामा पोखरीमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । इलाम २ सेली डाँडामा बस्ने बिनोद राईको १३ महिनाकी छोरी सबनम राईको पोखरीमा डुबेर मृत्यु भएको हो । आइतबार घर छेउमै रहेको पोखरी छेउमा खेल्ने ...

खुकुरी प्रहारबाट उदयपुरमा एक महिलाको मृत्यु

उदयपुर २८ भदौ । उदयपुरको कटारी नगरपालिकामा एक महिलाको खुकुरी प्रहार गरि हत्या गरिएको छ । उदयपुर लखनथुम्का बस्ने ५० बर्षिया डोर कुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको आरोपमा स्थानीय २५ बर्षीय बिनोद भन्ने रोशन राना मगर पक्राउ परेका छन् ...

आज विराटनगरका ३८ जना सहित प्रदेश एकमा ४६ संक्रमित थपिए

  विराटनगर २८ भदौ । प्रदेश १ मा आज ४६ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ५ सय ४७ जनाको नमुना परीक्षण गर्दा २० महिला र २६ पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ४१ जना मोरङका संक्रमित रहेका ...

आज विराटनगरका ४६ जना सहित प्रदेश एकमा ७७ संक्रमित थपिए

  विराटनगर २७ भदौ । प्रदेश १ मा आज ७७ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १२ सय १२ जनाको नमुना परीक्षण गर्दा २९ महिला र ४८ पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ६२ जना मोरङका संक्रमित रहेका ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल