एक हजार कालो भेष्ट सहित युवाहरु एमसिसि विरुद्ध आन्दोलनमा

काठमान्डौं,२३ भदौ । अमेरिकी मिलेनियम च्यालेन्ज परियोजना (एमसिसि) को विरुद्ध युवाहरु आन्दोलित हुने भएका छन् । उनीहरुले १ हजार कालो भेष्ट सहित युवाहरु उत्रने र यसमा सहभागिता जनाउन समेत आव्हान गरेका छन् । जेह्री ताम्राकारले फेसवुकमा लेखेका छन् ”एक हजार ...

विराटनगरमा मोतिराम भट्टको सम्झनामा माल्यार्पण

विराटनगर,२२ भदौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५६ औँ जन्मजयन्ती विराटनगरमा पनि मनाइएको छ । विराटनगर वडा नं.७ द्धारा आयोजित कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली, प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत,वडाध्यक्ष मधुवावु तिवारी,आरोहण गुरुगुलका विराटनगरका अध्यक्ष भैरव क्षत्री,राष्ट्रिय गायक ...

पिताको सम्मान सहित हिन्दु सनातनीहरु पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदै

विराटनगर,२२ भदौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाउँदैछन् । विधिपूर्वक ब्राह्मणद्वारा मन्त्रोच्चारण गरी काटेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्ने चलन ...

माओवादीको सदस्यता नलिएपछि कांग्रेस र एमाले निकट शिक्षकको जागिर चट्

विराटनगर, २२ भदौ । एक वर्ष पहिला रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नगर शिक्षकमा नाम निकालेर माध्यमिक विद्यालय कोटजहारीमा काम शुरु शिक्षक टेकबहादुर नेपाली दुई दिनअघि अचानक जागिरबाट हटाइए । उनीसँगै भर्ना भएका आधारभूत विद्यालय गोइरीका अमृत बोहरा र सरस्वती माध्यमिक ...

सङ्खुवासभा घटनाका विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पनि खटिदै

विराटनगर, २२ भदौ । सङ्खुवासभामा कार्की परिवारको विभत्स हत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि खटिने भएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार सोमबार एकैपरिवारको ६ जनाको हत्या भएको ...

जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै : मन्त्री भुसाल

काठमान्डौं,२१ भदौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएकी छन्। निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा वृक्षरोपण कार्यक्रममा बोल्दै पछिल्ला घटनाक्रमले यस्तै संकेत गरेको बताइन् । सिन्धुपाल्चोकको हेलम्बुमा ...

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

विराटनगर,२१ भदौ । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्कका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको हो । ६ जनाको हत्या भएको र कम्तिमा एक वृद्ध घाइते भएको जानकारी प्राप्त भएको छ ...

कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं, २० भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै दर्ता भएको रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतमा हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिट हेर्न नभ्याइनेमा परेको हो । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ...

भाइले गरे दाजुको हत्या

विराटनगर, २० भदौ । झापाको बिर्तामोडमा एक जना अटोरिक्सा चालकको हत्या भएको छ । बिर्तामोडको भद्रपुर रोडमा डेरामा बस्ने ५० वर्षीय भाद्रु राजवंशीको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यारा उनकै भाइ रतनलाल राजवंशी हाल फरार भएकोे ...

क्रियाशील सदस्यता विवाद नमिल्दा कांग्रेस अधिवेशन फरक–फरक मितिमा

विराटनगर, १८ भदौ । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रक्रिया आज (शुक्रबार) देखि तल्लो तहबाट सुरु हुँदैछ । पार्टीको १४ औँ महाधिवेशन वडा अधिवेशनबाट सुरु हुने भएको हो । वडा तहबाट छानिने प्रतिनिधिले पार्टीको महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरुले यसलाई चासोकारुपमा ...

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्यः कांग्रेसका सभापति देउवा

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै ...

अग्रवाल युवा मञ्च विराटनगरले फास्ट साइकल रेस प्रतियोगिता गर्दै

विराटनगर, १८ भदौ । अग्रवाल युवा मञ्च विराटनगरले फास्ट साइकल रेस प्रतियोगिता गर्ने भएको छ । अग्रवाल युवा शक्ति दिवस को अवसरमा अग्रवाल युवा मञ्च विराटनगरले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । भदौ १९ गते बिहान हुने प्रतियोगितामा १६ ...

पशुपतिनाथ मन्दिर खोल्ने तयारीमा

काठमाडौं, १८ शुक्रबार । कोभिडका कारण पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने विषयमा परामर्श थालिएको छ । हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ। मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जिल्ला प्रशासन ...

पार्टी कार्यकर्ताको भावनालाई अधितम सम्बोधन गरिनु पर्छ : नेतृ सुजाता कोइराला

काठमान्डौ, १७ भदौ । नेपाली कांग्रेकी नेतृ सुजाता कोइरालाले पार्टी कार्यकर्ताको भावना समेत सम्बोधन गर्दै कांग्रेसलाई चलायमान बनाउनुपर्ने बताएकी छन् । नेतृत्वले आफ्नो मात्र चिन्ता ब्यक्त गर्ने भन्दा कार्यकर्ताको पनि संबोधनमा उत्तिकै समय खर्चिनुपर्ने बताइन् । नेपाली कांग्रेस भित्रको संस्थापन ...

कांग्रेस संस्थापन इतर समूहको घोषणाः सहमतिमा सभापतिको एउटै उम्मेदवार दिन्छौं

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेस भित्रको संस्थापन इतर समूहले पार्टीको १४औं महाधिवेशनमा आफ्नो समूहबाट सहमतिबाट एउटै उम्मेदवार तोक्ने घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस भित्रको संस्थापन इतर समूहले आगामी १४औं महाधिवेशनमा सहमतिमा नै ...

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि

काठमान्डौं,१६ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार ...

विराटनगरमा निस्कने राधाकृष्ण रथ यात्रा : खटयात्रामै सिमित, निरन्तरता दिन नगरपरिक्रमा गराइयो

विराटनगर,१५ भदौ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यो वर्ष भने खटयात्राको रुपमा मात्रै सिमित भएको छ । कोरोनाका कारण श्रीराधाकृष्णको प्रतिमा खटमा विराजमान गराई गाडीमा राखेर नगर परिक्रमा गरिएको छ । ९०औं ...

काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु

विराटनगर, १५ भदौ । श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्दा १३२ यात्रु काठमाडौँ लिएर आएको छ । कोलम्बो–काठमाडौँ ...

भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइदै,विराटनगरमा निकालिने रथ यात्राको पनि ढाचाँ परिबर्तन

विराटनगर,१४ भदौ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ...

हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा एकीकृत शक्ति नेपाल

काठमाडौँ,१४ भदौ । काठमान्डौंमा सोमबार ‘एकीकृत शक्ति नेपाल’ अभियान घोषणा गरिएको छ । अभियान हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा केन्द्रीत छ । अभियानमा नेपालका विभिन्न पेशा व्यवसायमा स्थापित मानिसहरु रहेका छन् । अभियान घोषणा कार्यक्रममा नायक निखिल उप्रेतीले अभियान फलदायी बन्नेमा ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल