विमानस्थलबाट सुनका गरगहनासहित दुईजना पक्राउ

काठमाडौँ, ३० भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गरगहनासहित दुईजना पक्राउ गरिएको छ । विमानस्थल प्रहरीका अनुसार श्री एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट विराटनगर जान लागेका दुई यात्रुलाई आवश्यक प्रक्रिया नपु¥याई लैजान लागेको सुनका गरगहनासहित नियन्त्रणमा लिइएको हो । प्रहरीले कैलालीको बदगोरिया ...

मोबाइल बैंकिङको कारोबारमा आफुखुसी रकम निधारण गर्ने बैंकलाई नेपाल राष्ट्र बैंकको अंकुश

काठमाडौँ,३० भदौ । के तपाई मोवाइल या एटिएमबाट कारोबार गर्दै हुनुहुन्छ ? त्यसो हो भने अव अझ सहज हुने भएको छ । विद्युतीय माध्यमबाट गरिने कारोबार केही सस्तो भएको छ। नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्कमा केही ...

ब्राउन सुगर सहित दुई जना पक्राउ

विराटनगर, ३० भदौ । सुनसरीको इटहरीबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारत बिहारका २२ वर्षीय सुरज साह र झापाको गौरीगन्ज गाउँपालिका–१ का २७ वर्षीय आइतबारी हस्दालाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख ...

५७ औँ राष्ट्रिय बालदिवसका अवसरमा १६ वर्षीया किशोरीलाई एक दिन अध्यक्षको जिम्मेवारी

विराटनगर, २९ भदौ । मोरङको बुढीगंगा गाँउपालिकामा ५७ औँ राष्ट्रिय बालदिवसका अवसरमा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाँउपालिकाको एक दिने जिम्मेवारी प्रदान गरिएको छ । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालका अनुसार बालदिवसका अवसरमा गाँउपालिकाको कामकारवाहीबारे जानकारी दिलाउने उद्धेश्यसहित सुस्मितालाई एकदिनका ...

आमा बुबाले गरे आफ्नै ८ महिने छोराको घाँटी रेटेर हत्या

विराटनगर, २९ भदौ । रुपन्देहीको गैडहवा गाउँपालिका–६ मा एक दम्पतीले आफ्नै ८ महिने छोराको घाँटी रेटेर हत्या गरेको प्रहरीले दावी गरेको छ । शनिबार बिहान १ बजे बाहिरबाट कोही आएर आफ्नो छोरा सुरजको हत्या गरेको भन्दै श्रीराम मल्लाह र उनकी ...

कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै

काठमाडौं,२८ भदौं । नेपाली कांग्रेसको जारी अधिवेशन प्रक्रियाबारे धारणा तय गर्न संस्थापनइतर समूहको बैठक आज सोमबार बस्दैछ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कार्यालय सानेपामा २ बजे बस्ने गरी बैठक बोलाएका छन् । बैठकमा डडेल्धुरामा बलपूर्वक वडा अधिवेशन गरिएको, २० ...

असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

विराटनगर, २८ भदौ । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको ...

संसदको अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ, २८ भदौ । नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको संसद चलायमान बनाउन सोमबार (आज) सर्वदलीय बैठक बस्दै छ । एमाले सांसदहरूले अवरोध गर्दै आएको सदनलाई निकास दिन सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक दिउँसो साढे २ ...

ओलीले सर्वोच्चमा दायर गरेको रिटको आज सुनुवाई हुँदै

काठमाडौँ, २८ भदौ । आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सोमबार सुनुवाई हुँदैछ । सुनुवाईका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलास ...

प्राकृतिक रमणीय र धार्मिक क्षेत्रकाे विकास गर्न प्रदेश सरकार संग माग

विराटनगर,२८भदौ । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले  प्राकृतिक सम्पादा र मौलिकताको प्रवद्र्धन गरी स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्ने बताएका छन् । मोरङको लेटाङ नगरपालिकामा रहेको राजारानी ताल एवं अन्तर धार्मिक पार्कको आइतबार  अवलोकन गर्दै  विभिन्न प्राकृतिक रमणीय ...

भन्सार विन्दुहरुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौँ, २७ भदौ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुईदिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका ...

संसदको तेस्रो दिनको बैठक बस्दै, सत्तापक्ष पेलेरै अगाडि बढ्ने रणनीतिमा

काठमाडौं,२७ भदौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार पनि बस्दैछ । गत बुधबारदेखि बसिरहेको संसदको तेस्रो दिनको बैठक आइतबार बस्न लागेको हो । बैठक दिउँसो १ बजे शुरु हुँदैछ ।संसदको नवौं अधिवेशन भने त्यति सहज रुपले चलिरहेको छैन ...

उपप्रधानमन्त्री बन्न जसपाका अध्यक्ष उपेन्द्र यादव लालायित

काठमाडौं,२७ भदौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पार्टीबाट नेतृत्व गर्दै आफैं सरकारमा जान चाहेका छन् । आफू सरकारमा जान उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग उपप्रधानमन्त्री पद मागेका छन् । शुक्रबार बोलाइएको गठबन्धनको बैठकमा उनले जसपाले उपप्रधानमन्त्री पद ...

१६ वर्षमुनिका ४० हजारभन्दा बढी बालबालिकामा कोरोना संक्रमण, विद्यालय खुलाउँदा खतरा अझै बढ्न सक्ने

काठमाडौँ ,२५ भदौ । नेपालका विद्यालय उमेर समूहमा पर्ने खास गरी १६ वर्षमुनिका ४० हजार भन्दा बढी बालबालिकामा कोभिड(१९को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको भदौ २३ गतेसम्मको तथ्याङ्क अनुसार स्कुल जाने उमेर समूहका ४० हजार ५ सय ९४ ...

पूर्वमन्त्री अफताब आलमले दिएको रिट निवेदन को मुद्दा पेशीमा

काठमान्डौं,२५ भदौ । थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै पूर्वमन्त्री अफताब आलमले दिएको रिट निवेदन को मुद्दा पेशीमा चढेको छ । आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा परेको हो । रौतहट बम ...

सम्पत्ति शुद्धीकरणसम्बधी पुनः पुनरावेदन भएको मुद्दामा पनि परशुराम बस्नेतले पाए सफाइ

विराटनगर,२४ भदौं । सम्पत्ति शुद्धीकरणसम्बधी पुनः पुनरावेदन भएको मुद्दामा पनि नेकपा एमालेको युवा संगठन युवा संघका नेता परशुराम बस्नेतले सफाइ पाएका छन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले बस्नेतलाई सफाइ दिने फैसला सुनाएको हो । ...

कांग्रेसको महाधिवेशन रोक्न सर्वोच्चमा परेको रिट खारेज

काठमान्डौं,२४ भदौ। नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए । उनले दिएको रिटका विषयमा कांग्रेसका आम ...

भदौ २७ मा तोकिएको नेपाली कांग्रेसको पालिका अधिवेशन सार्नुपर्ने पौडेल समुहको प्रस्ताव

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेस संस्थापन इतर समूहले ७७ वटै जिल्लामा वडा अधिवेशन सकेर मात्रै पालिका तहको अधिवेशन शुरु गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ । बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सभापति देउवासँग कांग्रेसको संस्थापन इतर पक्षले ...

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले कार्यभार

काठमान्डौं,२४ भदौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा गरिएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख ...

एमसिसि पास गर्ने जिम्मा हाम्रो होइन : ओली

काठमाडौं, २३ भदौ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमसीसी सम्झौता आफ्नो दलको सरकारले नगरेकाले पास गर्ने जिम्मा पनि आफ्नो दलको नभएको बताएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफसहित ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल