विराटनगर,१३ भदौ । संसदमा विचाराधिन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पिडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन कार्र्यालय अगाडि प्रर्दशन गरेको ...
विराटनगर,१३ भदौ । कोभिडका कारण लामो समय देखि बन्द रहेका बिद्यालय खुलाउने विषयमा विराटनगर महानगरले विषय विज्ञ र सरोकारवालाहरु संग छलफल गरेको छ । आइतबार विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक ...
विराटनगर,१२ भदौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रीमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चाकर्मीहरुसँग कुरा गर्दै उनले गठवन्धन सरकारको संस्कृतिलाई ध्यानमा राखी सबैसँग छलफल गरी छिट्टै मन्त्रीमण्डल विस्तार गरिने बताए । ...
काठमाडौं,१२ भदौ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले देशका सबै वडाहरुमा एकैदिन अधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् । शनिबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनसन गरिरहेका जिल्ला सभापतिसँग भएको छलफलपछि भदौ ...
मोरङ,१२ भदौ । बिहानीपख हिँडडुल र व्यायाम गर्नु स्वास्थ्य जीवनकालागि अति आवश्यक रहेको स्वास्थ्य बिज्ञहरुले बताएका छन् । बिहानीपख हिँडडुल तथा शारिरीक व्यायाम गर्दा दर्जनौ रोगहरुबाट बँच्न सकिने भएकाले भन्दै दैनिक तालिकामा समावेश गर्न उनिहरुले आग्रह गरेका छन् । विश्व ...
विराटनगर,१२ भदौ । भोजपुरमा श्रीमतीको हत्यागरि एक व्यक्तिले आत्महत्या गरेको प्रहरीले जनाएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार भोजपुरको षडानन्द नगरपालिका ९ तालखर्कका ४० वर्षीय बुद्धिमान राई श्रीमतीको हत्यापछि रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। घरमा झगडा ...
भदौ,११ बिराटनगर । सशस्त्र प्रहरी बलले रिक्त पदहरुमा पूर्तिका लागि बिज्ञापन खुला गरेको छ । शुक्रबार(आज) गोरखापत्रमा भर्ना सम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले जम्मा १ हजार २२३ जनाको बिज्ञापन खुला गरेको हो । जसमा सशस्त्र प्रहरी निरीक्षक ७५, ...
भदौ ११, विराटनगर । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा शुक्रबार रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । “मौसममा सुधार हुने भनेर ...
भदौ ११, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४ औं महाधिवेशनमा आफु सभापतिको उमेदवार रहेको प्रमाणीकरण गर्न थालेका छन् । निधिले शुक्रबार बिहान पशुपतिनाथ, जानकी, दक्षिणकाली, बङ्गलामुखी, डोलेश्वर लगायत विभिन्न पवित्र मन्दिरमा पुगेर पुजा गर्नका साथै बानेश्वर थापागाउँस्थित ...
काठमाडौँ ११ भदौ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेदवार हुन चाहनेहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म उम्मेदवारी शुल्क तिर्नुपर्ने भएको छ। कांग्रेसको निर्वाचन निर्देशिकामा उल्लेख भए अनुसार केन्द्रीय सभापतिका उम्मेदवारले ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तिर्नुपर्ने छ। ...
विराटनगर,१० भदौ । तीन पांग्रे सिटी सफारी (ई रिक्सा) को नविकरण,रुट इजाजत तथा जाचपास विराटनगर महानगरले आफै गर्ने भएको छ । महानगरले बिहिबार एक कार्यक्रम गर्दै सिटी रिक्सा चालकहरुलाई सवारी साधन चलाउने अनुमती पत्र प्रदान गरेको छ । मेयर भीम ...
विराटनगर, भदौ १० । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् ।विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिए । ...
बिराटनगर, १० भदौ । प्रदेश १ मा भीम आचार्य नयाँ मुख्यमन्त्री बनेका छन् । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आचार्य सो प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री नियुक्त हुनुअघि संसदीय ...
भदौ, १० काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेश संसदको स्थिरताका लागि ल्याइएको जिकिर गरेका छन् । उनले यो कुरा बाध्ययात्मक भएको दावी गरे । बुधबार निर्वाचन क्षेत्र सुनसरी पुगेका मन्त्री कार्कीले ओली सरकार ...
विराटनगर,९ भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका केही मानिस चोहिटिएर जादैमा केही फरक नपर्ने बताएका छन् । उनले पार्टीका पूर्व अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन खोज्दा कार्यलय सहयोगी बन्न खोेजेका कारण समस्या सिर्जना भएको आरोप समेत ...
काठमाडौं,९ भदौ । तीन बुँदे माग राख्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना शुरु गरेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले बुधबारदेखि रिले अनशन थालेका छन् । बुधबारको रिले अनशनका जिल्ला सभापतिसहित पाँच नेता सहभागी छन् । रिले अनशनमा नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह ...
विराटनगर,९ भदौ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ५२ हजार ८ सय ६३ जनामा र एन्टिजेन विधिबाट ८१ हजार ५ सय ...
विराटनगर,९ भदौ । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर ...
काठमाडौं ८ भदौ । विद्यालयमा अध्ययन गर्ने १८ ...
विराटनगर,८ भदौ । रघुपति जुटमिलले हीरक महोत्सव मनाएको छ । विस २००१ सालमा स्थापना भएको जुटमिल गोल्छा अर्गनाइजेशनले चलाइरहेको छ । मिलका परामर्शदाता डा. मोहनचन्द्र घिमिरेले हीरक महोत्सव मनाउन पाउदा अत्यन्त खुसी भएको बताए । अन्य जुट मिलहरू बन्द हुदा ...
