विराटनगर महानगरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८  पुग्यो

विराटनगर ४ असार । विराटनगर महानगरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं–१२ का २२ वर्षिय एक युवकमा कोरोना संक्रमण देखिएको हो । उनी केही दिनअघि भारतबाट आएका थिए । महानगरको क्वारेन्टिनमा बस्दै आएका उनको प्रदेश ...

हज यात्रीलाई साउदी अरेबियाले प्रबेश नदिने , मक्का–मदिनामा यसपटक थप कडाइ

विराटनगर ९ असार । हरेक वर्ष झण्डै २० लाख मानिस सहभागी हुने गरेको मक्का–मदिनामा यसपटक कडाइ गरिने भएको छ । कोरोना सक्रमणलाई ध्यानदिदै हज यात्रीलाई साउदी अरेबियाले प्रबेश नदिने निर्णय गरेको हो । बिश्वका विभिन्न राष्ट्रबाट हज गर्न आउने यात्रीलाई ...

प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर ८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबार प्रदेश सभाको बैठक सुरूभए लगत्तै प्रतिपक्षी सांसदहरू उठेर बैठक अवरुद्ध पारेका थिए । पिसीआर टेष्टमा गरिएको खर्च सार्वजनिक नगरिएको, बाहिरी जिल्लाका ...

आज दुर्लभ मानिएको सूर्यग्रहण लाग्दै , के गर्न हुने ,के नहुने ?

विराटनगर ७ असार ।  आइतबार इतिहासकै दुर्लभ सूर्यग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । तीन ...

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारद्धारा पुनः आग्रह

काठमान्डौ ६ असार । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई सरकारले पुनः आग्रह गरेको छ । बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को ...

निजी क्षेत्रलाई अख्तियारले हेर्दा जटिलता थपिने आशंका

काठमान्डौ ६ असार । बैंकिङ, निजी तथा सार्वजनिक संस्थाहरुलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा ल्याउने तयारी सरकारबाट भइरहेका बेला यसको सर्बत्र आलोचना बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ताधारी दलकै संस्थाका रुपमा सक्रिय देखिएका बेला यस्ता कानुनी प्रावधानले ...

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

काठमाडौं ५ असार । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् ...

चीन संग राजनीतिक छलफल गर्दै नेकपा ,वातावरण धुमिलिने चिन्ता

काठमान्डौ ५ असार । भारत संग सीमा विवादको विषय उत्कर्षमा पुगीरहेका बेला चीन संगको सामिप्यताका लागि सत्ताधारी दल नेकपाले गरेको कार्यक्रम अनुचित भएको भन्दै टिकाटिप्पणी शुरु भएको छ । नेकपाको स्कूल विभागले छिमेकी मुलुक चीनको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)सँग राजनीतिक ...

आज शुक्रबार देशभरको मौसम

काठमान्डौ ५ असार । देशभर शुक्रबार मौसम बदलाव आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश स्थानमाहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको बताइएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का ...

प्रदेश १ मा कोरोना संक्रमणको अवस्था यस्तो …

विराटनगर ५ असार /  प्रदेश नम्बर १ मा एक सय ८५ जना कोरोना भाइरस संक्रमणका बिरामीहरु उपचाररत् रहेका छन् । चार सय १९ जना संक्रमित मध्ये दुई सय २४ जना निको भएर घर फर्केका छन् । बिरामी आउने भन्दा घर ...

विराटनगर महानगरमा २ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर ४ असार / विराटनगर महानगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं–१०  की ३४ वर्षिया एक महिला र उनको ८ महिनाको छोरालाई समेत कोरोना संक्रमण देखिएको हो । उनीहरु केही दिनअघि भारतको सिलगुढीबाट आएका थिए । ...

सीमा विवादबारे भारतले नेपालसँग वार्ता नगर्ने

भारतले नेपालसँग सीमा विवादबारे वार्ता नगर्ने भएको छ । यही हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) बैठक डाकी यस विषयमा समेत छलफल गरेका थिए । भारतबाट प्रशारण हुने ‘आजतक’ समाचार अनलाइनले जनाए अनुसार नेपालसँग सीमा विवादका ...

विद्युत महसुल घट्यो,खपत अनुसार फरक-फरक मूल्य

काठमान्डौं ३ असार । विद्यमान विद्युत महसुल घटेको छ । झण्डै १० प्रतिशत कम हुने गरी महसुल घटाएको बताइएको छ । ५ एम्पियर लाइन लिएर न्युनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई विशेष सुविधा प्रदान गरिने भएको छ ...

भारत ,चीनको लडाइमा मानवीय क्षति ,वार्ताबाट समाधान निकालिनुपर्नेमा जोड

विवादित सीमा क्षेत्रका विषयमा भारत र चीनबिच भएको टकरावले दर्जनौ सैनिकहरुको ज्यान गएको छ । सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक उच्च अधिकारी (कमाण्डर) सहित २० जनाको ज्यान गएको भारतीय सेनाले जानकारी दिएको हो । लद्दाखको ...

वैवाहिक अंगिकृत नागरिकता विवाह भएको सात वर्षपछि मात्रै दिन प्रस्ताव

काठमान्डौ २ असार । राज्य व्यवस्था समितिको बैठकमा वैवाहिक अंगिकृत नागरिकता विवाह भएको सात वर्षपछि मात्रै दिन प्रस्ताव गरिएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिमा विचाराधिन छ । उक्त विधेयक लामो समयदेखि ...

कांग्रेसद्धारा सरकारको देशब्यापी विरोध ,मोरङ कांग्रेसले पनि बुझायो २२ बुँदे ज्ञापनपत्र

विराटनगर २ असार । कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकिरहेको आरोप खेपिरहेका बेला देशभरका कांग्रेसी आन्दोलित भएका छन् । यस पटकको आन्दोलन भने देशमा बिद्यमान समस्या समाधानमा सरकार कमजोर भएको निष्कर्ष सहितको छ । यस संगै मोरङ काग्रेसले क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, ...

मोरङको प्रहरी प्रमुखमा सन्तोष खड्का आउदै

विराटनगर २ असार । गृहमन्त्रालयको सोमवारको निर्णय अनुसार मोरङको प्रहरी प्रमुखमा सन्तोष खड्कालाई सरुवा गरेको छ । हाल प्रदेश न २ को राजधानी जनकपुरको अपराध अनुसन्धानमा कार्यरत खड्का मोरङ जिल्लाको नेतृत्व सम्हालेर पहिलो पटक आउन लागेका हुन् । प्रहरी संगठनमा ...

मुख्यमन्त्री विरुद्ध सामाजिक सन्जालमा लेखेको भन्दै पक्राउ

काठमाडौं २ असार । सरकारका संयन्त्रहरुको गलत विषय बारे उठान गर्नेहरु पछिल्लो समय पक्राउ पर्ने क्रम बढेको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै मकवानपुर प्रहरीले भूगर्भविद प्रकाश लुइँटेललाई पक्राउ गरेको छ ।  मुख्यमन्त्री पौडेलको ठाडो ...

सरकार विरुद्ध नेविसंघले थाल्यो आन्दोलन

काठमान्डौ १ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारका विरुद्ध प्रदर्शन गरेको छ । बर्तमान कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको, आर्थिक अनियमितता गरेको , नागरिकले स्वास्थ्य सेवा नपाएको साथै क्वारेन्टिनहरु मापदण्ड अनुसार ...

नेविसंघले सरकार बिरुद्ध ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने

काठमाडौं १ असार ।  नेविसंघले ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने भएको छ । यो संगै नेविसंघले सक्रिय सहभागीता जनाउन कार्यकर्तालाई परिपत्र जारी गरेको छ ।  नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले जारी गरेको परिपत्रमा असार २ गते कांग्रेसले ७७ वटै जिल्लामा ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल