काठमाडौं २५ असार । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सिट क्षमताको आधारमा आधा यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेको हो । काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर ...
काठमाडौं २४ असार । कैदीबन्दीलाई विवाह र प्रजननको अधिकार दिन संघीय संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभामा गृह मन्त्रालयले दर्ता गरेको ‘कारागार विधेयक’ मा कैदीबन्दीलाई प्रजनन अधिकार दिने व्यवस्था छ । प्रस्तावित विधेयकको दफा २३ मा प्रजनन ...
काठमान्डौ २४ असार । संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट कोरोना संक्रमण सर्ने बताउँदै आएको विश्व स्वास्थ्य संगठनले अन्य बैज्ञानिकको थप भनाइलाई समेत आत्मसाथ गरेको छ । संगठनले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई ग्रहण गरेको हो । ...
काठमान्डौ २३ असार । सरकारले अतिरिक्त महानिरीक्षक( एआइजी शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा बढुवा गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गरेको हो । थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् । वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे ...
पार्टी एकता कायम राख्नुपर्ने माग सहित नेकपा कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिने क्रम जारी रहेको छ । शिर्ष नेताहरुका कारण नेकपा फुटको संघारमा पुगेको भन्दै कार्यकर्ताहरुले केही दिनदेखि एकताका लागि दबाब दिने उदेश्यका साथ पार्टी कार्यालयमा धर्ना र बिरोध गर्ने ...
विराटनगर २२ असार । रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारले पत्रकार मीनकुमार नवोदित श्रेष्ठ पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियनंद्वारा सोमबार विराटनगरमा आयोजित कार्यक्रममा पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाउँदै आएका श्रेष्ठलाई सम्मानसहित पुरस्कृत गरिएको हो । कार्यक्रममा पुरस्कार प्रतिष्ठानका ...
विराटनगर २१ असार । कोरोना संक्रमणको दर बढिरहदा पछिल्लो समय मानिसमा त्रास बढ्नु पर्ने हो । तर त्यसो नभएर मानिसहरु बजारमा मास्क नलगाई खुलेआमरुपमा हिड्न थालेका छन् । नेपालमा भइरहेको यसखाले हेलचेक्राइलाई स्वास्थ्य विज्ञहरुले खतराको सूचिकारुपमा ब्याख्या गरेका छन् । ...
विराटनगर १९ असार । नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्म जयन्तीका अवसरमा जी. पी. कोइराला फाउण्डेशन अमेरिकाले “नेपालको वर्तमान राजनैतिक घटनाक्रम र गिरिजाप्रसाद कोईराला” विषयक डिजिटल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित डिजिटल कार्यक्रममा ...
काठमान्डौ १९ असार । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको भेटघाट बिना निष्कर्ष सकिएको छ । भेटमा दुई अध्यक्षका अतिरिक्त नेकपाका महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मामात्र सहभागी थिए ...
काठमान्डौ १८ असार । संसदको बर्खे अधिवेशन अन्त्य हुने भएको छ । पार्टी भित्र संकट देखिए संगै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरि फर्किए संगै मन्त्रीपरिषद बैठक मार्फत संसदको चालु अधिवेशन अर्थात बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गराएका हुन् ...
विराटनगर १७ असार । नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९७ औ जन्मजयन्तीको अवसरमा जीपी कोइराला फाउण्डेसन मोरङले दीप प्रज्वलन गरेको छ । बुधवार बरगाछीमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । मंगलवार मात्रै जीपी ...
विराटनगर १६ असार । जीपी कोइराला फाउण्डेसन मोरङ शाखाले शुभेच्छुक सहयोगी युवा समूहको गठन गरेको छ । फाउण्डेसनको उदेश्य प्राप्तीका लागि गिरिजाप्रसाद कोइराला फाउण्डेसन युवा कार्यदल गठन गरिएको हो । फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको निर्देशनमा कार्यदल गठन भएको हो ...
विराटनगर १५ असार । धान दिवसको अवसरमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ मा सामूहिक रोपाईं गरिएको छ । मानो रोपेर मुरी फलाउने भनाइलाई सार्थक बनाउन असार १५ मा धान दिवस मनाउदै आइएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले रोपाईं ...
विराटनगर १५ असार । एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्दा भारतले ड्याम बनाएपछि विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । निरन्तर परेको झरीको पानी निकास नहुँदा विराटनगर– १८ बुधनगर क्षेत्र डुबानमा परेको छ । डुबानकै ...
विराटनगर १४ असार । विराटनगर महानगरपालिकाको छैठौं नगरसभा पूर्णरुपमा सम्पन्न भएको छ । नगरसभाको बन्दसत्रमा पेश भएका विषयमा केन्द्रीत रहदै नगरसभा सम्पन्न भएको हो । आइतबार सम्पन्न सभामा आर्थीक वर्ष २०७७-०७८ को बजेट कार्यान्वयनको प्रगति समिक्षा ,संशोधित निति तथा कार्यक्रमका ...
विराटनगर १४ असार । जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीमा बिबिध कार्यक्रम गरी मनाइने भएको छ । मदन भण्डारी फाउण्डेशनले काठमान्डौ लगायत देशका विभिन्न भागमा कार्यक्रम गर्दै छ । यस्तै नेकपाले जिल्लाका विभिन्न स्थानमा समेत कार्यक्रम आयोजना गर्दैछन् । सार्वजनिक स्थलमा ...
पर्सा १३ असार । नेपालमा पनि सलहको प्रबेश भएको छ । यस संगै ‘सलह’को त्रास बढेको छ । शनिबार बिहानबाट ‘सलह’ किरा प्रदेश २ का तीनवटा जिल्लामा प्रवेश गरेको हो । यस कुराको भूमि व्यवस्था कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय ...
असार १२ विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन परम्परा अनुसार गर्न र अवरोध नगर्न आग्रह गरेको छ । व्यक्तिको मृत्युपश्चात् धर्म, संस्कृति तथा परम्पराअनुसार शवको अन्त्येष्टि गर्न पाउने राष्ट्रिय कानून र नेपाल पक्ष ...
विराटनगर,११ असार । विराटनगर स्थित १८ मा रहेको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) छेउमा खाल्टोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८ बर्षिय कुन्दन कुमार मण्डल रहेका छन् । आइसीपी बनाउंदा जथाभावी खनिएको खाल्डो व्यवस्थित नगर्दा ...
विराटनगर,११ असार । सांसदहरुले बिरोध गर्ने शैलीमा नयाँपनको सिर्जना गर्न थालेका छन् । कसैले कुर्सी फ्यालेर,कसैले डाको छोडेर रोएर र कसैले मौन बसेर ,कसैले चर्का भाषण गरेर बिरोध गर्ने शैलीको बिकास भएको छ । यसखाले कुरालाई पनि मनोरन्जनका रुपमा रुचाइन ...
