आज सोमवार : देशभरको मौसम सामान्यदेखि पूर्ण बदली

काठमान्डौं १ असार । देशका पूर्व र मध्य क्षेत्रमा मनसुनी गतिविधि सक्रिय हुन थालेको छ । मौसमविदहरुका अनुसार पूर्वबाट छिरेको मनसुन मध्यसम्म सक्रिय अवस्थामा पुगेको र बिस्तारै पश्चिम सर्ने क्रममा रहेको छ । हाल प्रदेश १ का अधिकांश स्थानमा मौसममा ...

एमसीसी बारे निर्णय गर्न बोलाइएको नेकपा केन्द्रीय सचिवालय बैठक स्थगित

काठमान्डौ ३२ जेष्ठ । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको नेकपाको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठकको समय तोकिएका थियो । बैठक अकस्मात स्थगित भएको विषयमा थप कुरा केही आएको ...

स्वास्थ्य मन्त्रालयले भन्यो : सरकारले गरेको व्यवस्था बाहेक कोरोना परीक्षण नगर्नु

काठमान्डौ ३२ जेष्ठ । कुनै पनि व्यक्ति एक जिल्लाबाट अर्को जिल्लाको यात्रा गर्ने बित्तिकै परिक्षण गरिहाल्नुपर्ने आबश्यकता नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जिल्ला बाहिरबाट फर्केका र जाने मानिसको समेत कोरोना रिपोर्ट प्रहरी र घरबेटीले समेत माग्न थालेसंगै मन्त्रालयले त्यसो ...

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : संविधान संशोधनमा सवैको सहयोग र एकता, अब भारतसँग वार्ता हुन्छ

काठमाडौं ३१ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनसँगै एउटा कोर्स पूरा भएको र अव भारत संग वार्ता हुने बताएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको निशानछान समावेश गरी सर्वसम्मतले संविधान संशोधन भएपछि प्रतिक्रिया दिदै प्रधानमन्त्री ओलीले यस्तो बताएका ...

धन्यवाद दिदै कांग्रेस विराटनगरले ग¥र्यो बिरामीलाई खाना ख्वाउने कार्यक्रम स्थगित

विराटनगर ३० बैशाख । सहयोगी सवैलाई धन्यवाद दिदै नेपाली कांग्रेस विराटनगरले शुक्रवारबाट बिरामीलाई खाना ख्वाउने कार्यक्रम स्थगित गरेको जनाएको छ । नगरका कार्यबाहक सभापति अरुण न्यौपानेले कार्यक्रममा हौसला प्रदान गर्ने कांग्रेस नेता,नेविसंघ,तरुणदल र शुभेच्छुक सवैमा धन्यवाद प्रकट गरेका छन् । ...

सर्लाही स्थित नेपाल भारत सीमा क्षेत्रमा झडप,एकको मृत्यु

सर्लाही ३० जेष्ठ । सर्लाही स्थित नेपाल भारत सीमा क्षेत्रमा झडप भएको छ । भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झडप भएको प्रहरीले बताएको छ । सो क्रममा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुने काम भइरहेको बताइएको ...

थुनुवा कक्षमा मृत्यु भएका युवाको शव परीक्षण हुन सकेन

जनकुपुर ३० जेष्ठ । धनुषा प्रहरीकै थुनुवा कक्षमा मृत्यु भएका युवाको शव परीक्षण हुन सकेको छैन । मृत्यु भएको तीन दिन भइसक्दा समेत शव परीक्षण हुन नसकेको हो । बुधबार इलाका प्रहरी कार्यालय सबैला धनुषाको थुनुवा कक्षमा २३ वर्षीय शम्भु ...

सरकार असफल भएको निष्कर्ष सहित दबाबका कार्यक्रम गर्दै कांग्रेस

काठमान्डौ २९ जेष्ठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकार असफल भएको निश्कर्ष निकालेको छ । सरकारका कामहरु सन्तोषजनक नभएको भन्दै कांग्रेसले पटक पटक सचेत समेत गराइरहेको छ । यस्तै विद्यमान कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईमा सरकार असफल भएको भन्दै ...

लकडाउनलाई खुकुलो बनाउने सरकारको औपचारिक निर्णय ,केही निर्णय कार्यान्वयन हुनेमा आशंका

काठमाडौं २९ जेष्ठ । सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने औपचारिक निर्णय गरेको छ । सरकारको यसखाले निर्णय आउनुभन्दा अगावै जनताले देशभर लकडाउनको पालना गर्न छोडिसकेका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज ...

सरकार भ्रष्टाचारमा लिप्त भइरहँदा अख्तियार र अदालत किन चुप : डा. शेखर कोइराला

विराटनगर,२९ जेष्ठ । नेपाली कांग्रेसका प्रभावशाली नेता डां. शेखर कोइरालाले सरकार भ्रष्टाचारमा लिप्त हुँदै जादा पनि अख्तियार र अदालत चुपलागेर बसेको आरोप लगाएका छन् । कांग्रेस नेतृ शैलजा आचार्यको ११ औं स्मृृति दिवसका अवसरमा शैलजा आचार्य पोलिटेक्निकले विराटनगरमा  विहिवार  आयोजना ...

सहज स्वास्थ्य सेवा सहित पीसीआर परिक्षणको माग राख्दै युवा अभियन्ताद्धारा विराटनगरमा प्रदर्शन

विराटनगर २८ जेष्ठ । कोरोना महामारी नियन्त्रणका लागि पीसीआर परिक्षण कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न माग राख्दै विराटनगरका युवा अभियनकर्मीेले सरकार विरुद्ध प्रदर्शन गरेका छन् । सामाजिक दुरी कायम राख्दै बुधवार भाटभटेनी चोकमा गरिएको विरोध प्रदर्शनमा पीसीआर परिक्षणको दायरा फराकिलो बनाइनु ...

प्रतिनिधिसभाद्धारा आर्थिक वर्ष २०७७ र ७८ को बजेट पारित

काठमाडौं २८ जेष्ठ । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०७७ र ७८ को बजेट पारित गरेको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाको प्रस्तावमा संसदहरुको बहुमतले विनियोजन विधेयकलाई स्वीकृत गरेको हो । सरकारले संवैधानिक व्यवस्थाअुनसार जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा ...

  लक्षण बिहीन संक्रमितबाट कतिमा संक्रमण फैलियो भन्ने कुरा अझै अस्पष्ट, सावधानी अपनाउन डब्लुएचओको आग्रह

विराटनगर २८ जेष्ठ । लक्षण बिहीन संक्रमितबाट कतिमा कोरोना भाइरसको संक्रमण फैलियो भन्ने कुरा अझै अस्पष्ट रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रष्ट पारेको छ ।  कोरोना भाइरस सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख डा. मारिया भान केर्खोभले लक्षण बिहीन व्यक्तिबाट कोरोना ...

क्वारेन्टाइन सेन्टरहरु मान्छे मार्ने क्याम्पको रुपमा विकसित भइरहेको छ : गगन थापा

काठमाडौ २७ जेष्ठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीको अहंकार र सरकारको अकर्मण्यताका कारण कोरोना महामारीले विकराल ...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ७७ पुग्यो

विराटनगर २६ जेष्ठ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको छ । सोमवार २० जना नयाँ कोरोना संक्रमित थपिए संगै प्रदेशमा संक्रमितको संख्या २ सय ७७ पुगेको हो । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका अनुसार ...

थप ९ जनामा कोरोना सक्रमण पुष्टि भएसँगै मोरङमा संक्रमितको संख्या २८ पुग्यो

विराटनगर २६ जेष्ठ । सोमबार थप ९ जनामा कोरोना सक्रमण पुष्टि भएसँगै मोरङमा संक्रमितको संख्या २८ पुगेको छ । मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा दुई ,दुईजना र धनपालथान गाउँपालिकामा पाँचजनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २८ पुगेको ...

जागिरबाट निकालिएपछि सफाइ कर्मचारीद्वारा शरीरमा पेट्रोल छर्केर आत्महत्या

धनगढी २६ जेष्ठ । अछामको बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर सख्त घाइते भएका कर्मचारीको मृत्यु भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको छ। बयलपाटा अस्पतालमा सरसफाइमा कार्यरत आउजीको उपचारका क्रममा सोमबार ...

कोशी अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याउन प्रयास

विराटनगर २६ जेष्ठ । कोशी अस्पताललाई आफ्नो मातहतमा ल्याउन प्रदेश नं.१ सरकारले संघीय सरकार संग माग गरेको छ । कोरोनाको संकटकालीन अवस्थामा कतिपय कामहरु सहजरुपमा प्रदेश सरकारले गर्न नसकेको गुनासो उठ्ने गरेको छ । यी सवै सवालहरु समाधान गर्न प्रदेशको ...

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं २६ जेष्ठ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले जानकारी दिइन् । बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने बताइएको छ । ...

डां संगीता मिश्र ,जसले सम्मान जनक एवं भावपूर्ण विदाइ पाइन

विराटनगर २५ जेष्ठ । प्राय सरकारी कार्यालयका प्रमुखहरु सरुवा भएपछि सुटुक्क जिल्ला बाहिरिने गर्छन् । कम मात्रै यस्ता भाग्यमानी हुन्छन् जसले सम्मान जनक एवं भावपूर्ण विदाई पाउछन् । यस्तै सम्मानका साथ विदाइ हुनेमा कोशी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डां। संगीता ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल